Himalkhabar
शुक्रबार, जेठ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
मर्जरमा जाँदै बैंक तथा वित्तीय संस्था
मंगलबार, आषाढ २६, २०६९
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जरको नीति घोषणा गरेपछि आपसमा गाभिन इच्छुक संस्थाको संख्या ह्वात्तै बढेको छ । पछिल्ला महिनाहरुमा मात्रै चार दर्जन बैंक तथा वित्तीय संस्था मर्जरका लागि तयार देखिएका छन् । केहीको मर्जर सकिइसकेको छ, केही प्रक्रियामा छन् ।
विस्तृत
प्रधानमन्त्रीले बोलाएको बैठक प्रतिपक्षीद्वारा बहिस्कार
मंगलबार, आषाढ २६, २०६९
आर्थिक वर्ष २०६९/०७० को बजेटको विषयमा छलफल गर्न प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा आव्हान गरिएको सर्वदलीय बैठक प्रतिपक्षी दलहरुले बहिस्कार गरेका छन् ।
विस्तृत
प्रम भट्टराइद्धारा विघटित संविधानसभाका दलहरुको बैठक आह्वान
सोमबार, आषाढ २५, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिका लागि भन्दै विघटित संविधानसभामा प्रतिनिधित्व गर्न सबै दलसँग छलफल गर्न बैठक डाकेका छन्।
विस्तृत
पूर्व राजाको सुविधा खोसिन्छः प्रम भट्टराई
सोमबार, आषाढ २५, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले आफनो हैसियत बिर्सर गतिविधि गर्दै हिंडे सरकारले उपलब्ध गराएको सबै सेवा, सुविधा खोसुवा गर्ने बताएका छन् ।
विस्तृत
‘सहमति बिना बजेट ल्याए प्रतिवाद’
सोमबार, आषाढ २५, २०६९
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले सहमतिविना पूर्ण बजेट ल्याए आफूहरुले प्रतिवाद गर्ने बताएका छन् ।
विस्तृत
एमाओवादी पोलिटब्यूरो बैठक बस्दै
सोमबार, आषाढ २५, २०६९
पार्टी विभाजन भएयता पहिलो पटक एनेकपा माओवादी पोलिटब्यूरो बैठक बस्दै छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा २५ जेठ मध्यान्ह ३ बजे बैठक बस्न लागेको पोलिटब्यूरो सदस्य शक्ति बस्नेतले जानकारी दिए ।
विस्तृत
विमानस्थलको व्यवस्थापनबारे कारण देखाऊ आदेश
आइतबार, आषाढ २४, २०६९
प्रतिष्पर्धाबिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोत्रति, सुधार र व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णयका सम्बन्धमा २४ असारमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारणदेखाऊ आदेश जारी गरेको छ ।
विस्तृत
भट्टराईको सत्तालिप्साले मुलुक अन्योलतर्फ: नेपाल
आइतबार, आषाढ २४, २०६९
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री डा बाबुराम भट्टराईको सत्तालिप्साका कारण नै मुलुक अन्योलतर्फ धकेलिएको आरोप लगाएकाछन् ।
विस्तृत
माछापुछ्रे र स्ट्याण्डर्ड फाइनान्स गाभिए
आइतबार, आषाढ २४, २०६९
माछापुछ्रे बैंक र स्ट्याण्डर्ड फाइनान्स २४ असारमा एक आपसमा गाभिएका छन् । गाभिएपछिको संयुक्त नाम माछापुछ्रे बैंक रहने बताइएको छ । दुवै बैंक गाभिएपछि अब जम्मा पुँजी रु. २ अर्व ४६ करोड हुने भएको छ ।
विस्तृत
भारतीय सेनाप्रमुख २६ असारमा नेपाल आउँदै
आइतबार, आषाढ २४, २०६९
भारतका स्थल सेनाध्यक्ष जनरल विक्रम सिंह पाँचदिने नेपाल भ्रमणमा आउँदैछन् । प्रधानसेनापति छत्रमानसिंह गुरुङ्गको औपचारिक निमन्त्रणामा जनरल सिंह २६ असारमा नेपाल आउने छन्।
विस्तृत
डा. गोविन्द केसीले अनसन तोडे
आइतबार, आषाढ २४, २०६९
पदाधिकारी नियुक्त गर्दा वरिष्ठता वा प्रतिस्पर्धालाई आधार बनाउन माग गर्दै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जमा आमरण अनसन बसेका डा. गोविन्द केसीले अनसन तोडेका छन् ।
विस्तृत
बेथिति विरुद्ध आमरण अनसन
आइतबार, आषाढ २४, २०६९
अस्पताललाई राजनीतिक हस्तक्षेप मुक्त गर्न माग गर्दै २१ असारदेखि आमरण अनसन गरिरहेका प्रध्यापक डा. गोविन्द केसीले २४ असारमा माग पुरा भएपछि अनसन तोडेपनि बेथिती विरुद्ध आफु सदैव लागिरहने बताए ।
विस्तृत
राष्ट्रपति र दाहालबीच बजेटबारे छलफल
आइतबार, आषाढ २४, २०६९
राष्ट्रपति डा. रामवरण यादव र एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बजेट तथा पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल भएको छ ।
विस्तृत
प्रधानमन्त्री र बिजुक्छेबीच भेटवार्ता
आइतबार, आषाढ २४, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराई र नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेबीच भेटवार्ता भएको छ ।
विस्तृत
चुनाव नौटङ्की मात्र होः खनाल
शनिबार, आषाढ २३, २०६९
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा ७ मङ्सीरका लागि घोषित निर्वाचन नौटङ्कीमात्र भएको बताएका छन् ।
विस्तृत
एफएमका प्रबन्ध निर्देशकको हत्या
शनिबार, आषाढ २३, २०६९
वीरगन्जको घण्टाघर ब्याङ्करोडमा रहेको बिन्दास एफएम ९४.८ मेघाहर्जका प्रबन्ध निर्देशक सन्तोष गुप्तालाई गएराति भारतको मोतिहारीमा अज्ञात समूहले हत्या गरेको छ ।
विस्तृत
लडाकु समायोजनको विषयमा संयमित बन्न प्रधानमन्त्रीको आग्रह
शनिबार, आषाढ २३, २०६९
प्रधानमन्त्री तथा सेना समायोजन विशेष समितिका संयोजक बावुराम भट्टराईले लडाकु समायोजनको विषयमा संयमित बन्न सवै पक्षलाई आग्रह गरेका छन् ।
विस्तृत
लडाकु छनोट प्रक्रिया स्थगन
शुक्रबार, आषाढ २२, २०६९
एमाओवादी लडाकूहरुको सेनामा समायोजनका लागि सुरु भएको भर्ना छनोट प्रक्रिया स्थगन भएको छ ।
विस्तृत
पूर्ण बजेट आउँछः प्रधानमन्त्री भट्टराई
शुक्रबार, आषाढ २२, २०६९
विपक्षी दलहरुले विरोध गरिरहे पनि प्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक दलहरूको सहमतिमै सरकारले पूर्ण बजेट ल्याउने बताएका छन् ।
विस्तृत
विद्यार्थीहरुले सरकारविरुद्धको आन्दोलन प्रभावकारी बनाउने
शुक्रबार, आषाढ २२, २०६९
प्रमुख दलसम्बद्ध सहितका आठ विद्यार्थी सङ्गठनको संयुक्त बैठकले सरकारविरुद्धको आन्दोलनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ ।
विस्तृत
२५ साउनमा जनजातिले पार्टी घोषणा गर्ने
शुक्रबार, आषाढ २२, २०६९
नेपाल आदिवासी जनजाति महासंघले आदिवासी दिवसको अवसर पारेर २५ साउनमा नयाँ पार्टी घोषणा गर्ने तयारी गरेको छ ।
विस्तृत
एमालेद्वारा असन्तुष्ट जनजाति नेताहरुसँग स्पष्टीकरण माग
बिहीबार, आषाढ २१, २०६९
राज्यपुनर्संरचनाको विषयमा पार्टी नीति विपरीत धारणा राखेको भन्दै नेकपा एमाले अनुशासन आयोगले असन्तुष्ट आदिवासी जनजाति र मधेशी नेताहरुसँग स्पष्टीकरण मागेको छ ।
विस्तृत
‘चुनाव र लडाकु खर्चले विकास बजेटमा असर’
बिहीबार, आषाढ २१, २०६९
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले जनतालाई राहत दिने उद्देश्यका साथ सरकारले गरिबीको रेखामुनि रहेका र मूल्यवृद्धिको मारमा परेका जनतालाई राहत दिने कार्यक्रमसहितको बजेट ल्याउन लागिएको जानकारी दिएका छन् ।
विस्तृत
अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालबीच भेटवार्ता
बिहीबार, आषाढ २१, २०६९
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले वरिष्ठ नेता माधव नेपालबीच राजनीतिक संकट निकासको विषयमा छलफल भएको छ ।
विस्तृत
सहमतिबिना आउने बजेट अस्वीकार्य: कोइराला
बिहीबार, आषाढ २१, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राजनीतिक सहमतिबिना आउने बजेटलाई आफूहरुले स्वीकार नगर्ने बताएका छन्।
विस्तृत
« First
«
10
20
30
482
483
484
485
486
490
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next