Himalkhabar
Himal Calendar

बिहीबार, आषाढ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
विषाक्त रोटीले एउटै परिवारको ६ जनाको मृत्यु, ७ गम्भीर विरामी विषाक्त रोटीले एउटै परिवारको ६ जनाको मृत्यु, ७ गम्भीर विरामी सोमबार, फाल्गुण २५, २०७१ पीडा–८, धादिङमा विषाक्त रोटी खाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर विरामी छन् । विस्तृत
गाेकर्ण विष्ट भन्छन्, ‘विकाससँगै बढेकाे जनलहरकाे सम्मान गर्छु’ आइतबार, फाल्गुण २४, २०७१ गाेकर्ण विष्ट भन्छन्, ‘विकाससँगै बढेकाे जनलहरकाे सम्मान गर्छु’ एमाले सचिव गोकर्ण विष्टले विकाससँगै एमालेप्रति बढेकाे जनलहरकाे सम्मान गर्ने बताएका छन् । विस्तृत
आइतबार, फाल्गुण २४, २०७१ भारत भ्रमणले वार्ता गर्न दबाव दियोः भट्टराई एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले भारत भ्रमणले कांग्रेस र एमालेलगायतका सत्तारुढ दललाई दबाव परेको बताएका छन् । विस्तृत
‘रवीन्द्र मिश्रका कविताहरू’ सार्वजनिक शनिबार, फाल्गुण २३, २०७१ ‘रवीन्द्र मिश्रका कविताहरू’ सार्वजनिक कसले कविता लेख्दैनन्, पढ्दैनन् र सुन्दैनन् ?, मञ्चबाट कवि तथा पत्रकार रवीन्द्र मिश्रले हात उठाउन आग्रह गरे । विस्तृत
ट्याक्टरले किच्दा बालकको मृत्यु शनिबार, फाल्गुण २३, २०७१ ट्याक्टरले किच्दा बालकको मृत्यु महोत्तरीको रामगोपालपुर गाविसमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । विस्तृत
बस दुर्घटना एकको मृत्यु, ४३ घाइते शुक्रबार, फाल्गुण २२, २०७१ बस दुर्घटना एकको मृत्यु, ४३ घाइते कास्कीकोटको मुन्टेचौरबाट पोखरातर्फ आइरहेको ग१ख ४८४९ नंको बस २२ फागुन बिहान सराङ्कोटको गोठादीमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनाका साथै ४३ जना घाइते भएका छन् । विस्तृत
संस्कृतिविद् जोशीको तस्विरअङ्कित चाँदीको सिक्का विमोचन बिहीबार, फाल्गुण २१, २०७१ संस्कृतिविद् जोशीको तस्विरअङ्कित चाँदीको सिक्का विमोचन उपप्रधानमन्त्री प्रकाशमान सिंहले संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अङ्कित चाँदीको सिक्काको विमोचन गरेका छन् । विस्तृत
विदेशमा होली बिहीबार, फाल्गुण २१, २०७१ विदेशमा होली नेपाल, भारत, श्रीलंका र म्यानमारमा होलीमा केही विधिहरु फरक भए पनि उस्तै गरी रंग र अविर दलेर, अत्तर र रंग मिसाएको पानी छ्यापेर मनाइन्छ । विस्तृत
काठमाडौंमा होली (फोटो फिचर) बिहीबार, फाल्गुण २१, २०७१ काठमाडौंमा होली (फोटो फिचर) २१ फागुनमा काठमाडौं लगायत देशका पहाडी जिल्लाहरुमा होली हर्षोल्लासका साथ मनाइँदै छ । विस्तृत
दुर्घटनामा परेकाे विमान हटाउन भारतबाट एयर फाेर्स अाइपुग्याे बिहीबार, फाल्गुण २१, २०७१ दुर्घटनामा परेकाे विमान हटाउन भारतबाट एयर फाेर्स अाइपुग्याे अवतरणका क्रममा दुर्घटनामा परेकाे टर्किस एयरकाे विमान हटाउन भारतबाट एयर फोर्सको विमान नेपाल अाइपुगेकाे छ । विस्तृत
ट्रकले किचेर होली खेल्दै गरेको बालकको मृत्यु बिहीबार, फाल्गुण २१, २०७१ ट्रकले किचेर होली खेल्दै गरेको बालकको मृत्यु मुसिकोट–१, रुकुममा ट्रकले किचेर होली खेल्दै गरेको एक बालकको मृत्यु भएको छ । विस्तृत
मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु बिहीबार, फाल्गुण २१, २०७१ मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु उदयपुरको त्रियुगा नगरपालिका– ८ बगाहामा मोटरसाइकल दुर्घटना हुँदा सख्त घाइते भएका तीन जना किशोरको उपचारको क्रममा मृत्यु भएको छ । विस्तृत
११७ की भइन संसारकी जेठी महिला बिहीबार, फाल्गुण २१, २०७१ ११७ की भइन संसारकी जेठी महिला विश्वकै सबैभन्दा बृद्ध व्यक्ती जापानकी महिलाले आफ्नो ११७ औं जन्मदिन मनाएकी छन् । विस्तृत
दुर्घटनाग्रस्त विमान हटाउन नसक्दा विमानस्थल बन्द बुधबार, फाल्गुण २०, २०७१ दुर्घटनाग्रस्त विमान हटाउन नसक्दा विमानस्थल बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २० फागुन विहान दुर्घटना भएको टर्किस एयरलाइन्सको विमानले अवरोध पुर्‍याउँदा अन्तर्राष्ट्रिय उडान सेवा बेलुका ५ बजेसम्मका लागि बन्द गरिएको छ। विस्तृत
गैंडाको आक्रमणबाट एक जनाको मृत्यु बुधबार, फाल्गुण २०, २०७१ गैंडाको आक्रमणबाट एक जनाको मृत्यु चितवनको माडीमा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । विस्तृत
‘मन्त्रीज्यू, त्यो झण्डामा कस्को छायाँ देख्नुहुन्छ ?’ मंगलबार, फाल्गुण १९, २०७१ ‘मन्त्रीज्यू, त्यो झण्डामा कस्को छायाँ देख्नुहुन्छ ?’ एमालेकी नेतृ रामकुमारी झाँक्रीले नेपाली महिला आन्दोलनमा साहना प्रधानको अभाव खड्किएको बताएकी छिन् । विस्तृत
हिमपातका कारण विदेशी पर्यटक अलपत्र मंगलबार, फाल्गुण १९, २०७१ हिमपातका कारण विदेशी पर्यटक अलपत्र ५ दिनदेखिको भारी वर्षासँगै परेको हिमपातका कारण हिमाली दृश्यावलोकनका लागि लाङटाङ तथा क्यान्जेङ पुगेका लगभग २५ विदेशी पर्यटक अलपत्र परेका छन् । विस्तृत
बाह्रैमास बेहाल त्रिभुवन विमानस्थल मंगलबार, फाल्गुण १९, २०७१ बाह्रैमास बेहाल त्रिभुवन विमानस्थल समस्या अनेकौं छन्। अध्यागमन झञ्झटिलो छ। शौचालय फोहोर छ। ट्रली पनि पुग्दो छैनन्। लगेज बेल्ट बिग्रिरहन्छ। सामानहरू टुट्छन्, फुट्छन्, हराउँछन्। नागरिक उड्डयन प्राधिकरणको सुधार प्रयास अपर्याप्त छ। यस्तै भ.. विस्तृत
जबर्जस्ती रङ दल्ने, लोला हान्नेलाई कारबाही हुने गृहको चेतावनी मंगलबार, फाल्गुण १९, २०७१ जबर्जस्ती रङ दल्ने, लोला हान्नेलाई कारबाही हुने गृहको चेतावनी होली पर्वका अवसरमा इच्छा विपरीत रङ दल्ने, लोला हान्ने, पानी छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटो हिँड्नेलाई दुःख दिनेजस्ता कार्य नगर्न गृह मन्त्रालयले आह्वान गरेको छ । विस्तृत
« First«102030818283848590100110»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP