Himalkhabar
Himal Calendar

बुधबार, साउन १, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
न्युयोर्कमा ‘नेपाल’ न्युयोर्कमा ‘नेपाल’ शुक्रबार, फाल्गुण १५, २०७१ २१ वर्षको उमेरमा अमेरिका पुगेका इन्द्रबहादुर तामाङ (६१) यतिबेला न्युयोर्कमै अमेरिकी इतिहास देखाइरहेका छन्। विस्तृत
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु शुक्रबार, फाल्गुण १५, २०७१ छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएको सबारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । विस्तृत
बिहीबार, फाल्गुण १४, २०७१ अमेरिकामा कार्यक्रम नेपालमा पैसा अन्तर्राष्ट्रिय नारी दिवस–२०१५ को अवसरमा अमेरिकाको न्यूयोर्कमा बस्ने नेपाली महिलाहरुले सशक्तिकरण कार्यक्रम गरेका छन् । विस्तृत
एसिड आक्रमणमा परेकी छात्राहरुलाई पुजा बोहोराले सहयोग गरिन् बिहीबार, फाल्गुण १४, २०७१ एसिड आक्रमणमा परेकी छात्राहरुलाई पुजा बोहोराले सहयोग गरिन् एसिड आक्रमणमा परी घाइते भएकी दुई किशोरीलाई पुजा बोहोरा नेतृत्वको समूहले आर्थिक संकलन गरेर प्रदान गरेको छ । विस्तृत
चट्याङ लागेर युवकको मृत्यु बिहीबार, फाल्गुण १४, २०७१ चट्याङ लागेर युवकको मृत्यु हुरीसँगै परेको चट्याङ लागेर दोलखामा एक युवकको मृत्यु भएको छ । विस्तृत
देशभर बर्षा, जनजीवन प्रभावित बिहीबार, फाल्गुण १४, २०७१ देशभर बर्षा, जनजीवन प्रभावित अरेबियन सागरबाट आएको पश्चिमी वायुका कारण विहानैदेखि देशभर बर्षा भइरहेको छ । विस्तृत
फेरिदै यौन व्यवहार बिहीबार, फाल्गुण १४, २०७१ फेरिदै यौन व्यवहार मध्यपश्चिमका १४ जिल्लामा सञ्चालित 'विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम' ले विद्यार्थीको सोचाइ मात्र होइन व्यवहारमै परिवर्तन ल्याइरहेको छ। विस्तृत
एमालेले १० जना केन्द्रीय सदस्य थपे बिहीबार, फाल्गुण १४, २०७१ एमालेले १० जना केन्द्रीय सदस्य थपे नवाैं महाधिवेशन सकिएकाे अाठ महीनापछि नेकपा एमालेले १० जना केन्द्रीय सदस्य मनाेनयन गरेकाे छ । विस्तृत
हुमागाईलाई नेपाल टेलिभिजनमा प्रवेश रोक बिहीबार, फाल्गुण १४, २०७१ हुमागाईलाई नेपाल टेलिभिजनमा प्रवेश रोक नेपाल टेलिभिजन कर्मचारी संघले संस्थानका महाप्रबन्धक लक्ष्मण हुमागाईंलाई दुई दिनदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ । विस्तृत
महेश बस्नेतलाई स्पष्टीकरण साेधिने बुधबार, फाल्गुण १३, २०७१ महेश बस्नेतलाई स्पष्टीकरण साेधिने युवा संघ नेपालभित्रको विवाद चर्किदै जाँदा बरिष्ठ उपाध्यक्ष दिल पन्त नेतृत्वको समूहले संघका अध्यक्ष एवम् उद्योगमन्त्री महेश बस्नेत, उपाध्यक्ष निरुपाल, महासचिव राजिब पहारीसँग स्पष्टिकरण सोध्ने निर्णय गर.. विस्तृत
नयाँ जहाजको दिल्ली उडान स्थगित बुधबार, फाल्गुण १३, २०७१ नयाँ जहाजको दिल्ली उडान स्थगित नेपाल वायुसेवा निगमको नयाँ जहाजले आजदेखि भारतको नयाँदिल्ली उडान सुरु गर्ने भनिपनि भारतीय आकाशमा उडानका लागि अनुमति आइनसकेकाले स्थगित भएको छ । विस्तृत
भूमिसुधारका दुई नायब सुब्बा पक्राउ मंगलबार, फाल्गुण १२, २०७१ भूमिसुधारका दुई नायब सुब्बा पक्राउ जिल्ला प्रहरी कार्यालय रौतहटले मुद्दा मिलाइदिने भन्दै रु २५ हजार घुस लिएको आरोपमा भूमिसुधार कार्यालय रौतहटमा कार्यरत दुई नायब सुब्बालाई पक्राउ गरेको छ । विस्तृत
प्रविधिको चमत्कार: थ्रीडी प्रिन्टरबाट घर, दिसापिसाबबाट स्वच्छ पानी मंगलबार, फाल्गुण १२, २०७१ प्रविधिको चमत्कार: थ्रीडी प्रिन्टरबाट घर, दिसापिसाबबाट स्वच्छ पानी प्रविधिको चमत्कार बढ्दै गए सन् २०१५ को अन्त्यसम्ममा हामीले नसोचेका धेरै कुरा देख्न पाउँछौं। २०१५ को शुरुआततिरै प्रविधिका क्षेत्रमा केही आश्चर्यजनक प्रविधिको सफल परीक्षण भएको छ। विस्तृत
बोक्सो भन्दै साधुको हत्या गर्ने तीन जना पक्राउ मंगलबार, फाल्गुण १२, २०७१ बोक्सो भन्दै साधुको हत्या गर्ने तीन जना पक्राउ तीन दिन अघि सप्तरीको कंचनरुप नगरपालिका–५ मा साधुको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
गुजरातका स्वास्थ्य राज्यमन्त्रीलाई स्वाइन फ्लू, नेपालमा पनि संक्रमण देखियो मंगलबार, फाल्गुण १२, २०७१ गुजरातका स्वास्थ्य राज्यमन्त्रीलाई स्वाइन फ्लू, नेपालमा पनि संक्रमण देखियो भारत गुजरात राज्यका स्वास्थ्य राज्यमन्त्री शंकर चौधरीलाई स्वाइन फ्लूको संक्रमण भएको छ । विस्तृत
दास युगकालीन चेतना अन्त्य भएनः रामकुमारी झाँक्री सोमबार, फाल्गुण ११, २०७१ दास युगकालीन चेतना अन्त्य भएनः रामकुमारी झाँक्री एमाले नेतृ रामकुमारी झाँक्रीले दिनदिनै भइरहेको महिला हिंसाका घटनाले दास युगकालीन चेतनाको झल्को दिएको बताएकी छिन् । विस्तृत
धनकुटामा ट्रकको ठक्करबाट बालकको मृत्यु, सडक अवरुद्ध सोमबार, फाल्गुण ११, २०७१ धनकुटामा ट्रकको ठक्करबाट बालकको मृत्यु, सडक अवरुद्ध धनकुटाको पाख्रिबास–९ घोर्लिखर्कमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । विस्तृत
फेरिंदै यौन व्यवहार सोमबार, फाल्गुण ११, २०७१ फेरिंदै यौन व्यवहार दाङ, सोनपुर गाविसस्थित सोनपुर माध्यमिक विद्यालयमा कक्षा–९ मा पढ्ने हरि चौधरी एक दिन गाउँमै देखाइने भिडियो पार्लरमा हिन्दी चलचित्र हेर्दै थिए । चलचित्रमा देखिएको नायक–नायिकाको अन्तरंग दृश्य उनको मस्ति.. विस्तृत
सप्तरीको कंचनपुरमा साधुको हत्या सोमबार, फाल्गुण ११, २०७१ सप्तरीको कंचनपुरमा साधुको हत्या सप्तरीको कंचनरुप नगरपालिकामा १० फागुन साँझ साधुको भेषमा रहेका एक व्यक्तिको हत्या भएकोे छ । विस्तृत
« First«102030838485868790100110»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP