Himalkhabar
Himal Calendar

शुक्रबार, आषाढ १३, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
अमेरिकी राजदूत तानसेनमा अमेरिकी राजदूत तानसेनमा मंगलबार, फाल्गुण १९, २०७१ नेपालका लागि अमेरिकी राजदुत पिटर डब्ल्यु बोडेले नेपालीका समस्याहरु समाधानका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताएका छन् । विस्तृत
शान्ता चौधरीले सरकारी उपचार खर्च फिर्ता गर्ने सोमबार, फाल्गुण १८, २०७१ शान्ता चौधरीले सरकारी उपचार खर्च फिर्ता गर्ने पूर्वसभासद् शान्ता चौधरीले सरकारले दिएको उपचार खर्च फिर्ता गर्ने जनाएकी छिन् । विस्तृत
टेलिकमको एप्समा सेवा विस्तार सोमबार, फाल्गुण १८, २०७१ टेलिकमको एप्समा सेवा विस्तार नेपाल टेलिकमले अघिल्लो वर्ष प्रयोगमा ल्याएको एप्समा सेवा विस्तार गरेको छ । विस्तृत
भीख मागेर औषधि खान्छन्, जिउँदा शहीद सोमबार, फाल्गुण १८, २०७१ भीख मागेर औषधि खान्छन्, जिउँदा शहीद २०४६ सालको आन्दोलनमा खुट्टामा तीन वटा गोली लागेका तारा खड्का (४५) प्रजातन्त्र पुनःस्थापनापछि ठूलो संकटमा परे । उनी अहिले भीख मागेर हिंडिरहेका छन् । विस्तृत
शान्ति प्रक्रियामा छुट्यो कठोर यातना सोमबार, फाल्गुण १८, २०७१ शान्ति प्रक्रियामा छुट्यो कठोर यातना श्रीमञ्ज्याङ–९ लमजुङका रामबाबु घिमिरे (५०) लाई द्वन्द्वकालमा माओवादीलाई भात खुवाएको भनेर तत्कालीन शाही नेपाली सेनाले हिरासतमा लिएर शारीरिक यातना दियो । विस्तृत
संविधानसभाभित्रका दलहरुबीच सर्वदलीय बैठक आवश्यक: कमल थापा सोमबार, फाल्गुण १८, २०७१ संविधानसभाभित्रका दलहरुबीच सर्वदलीय बैठक आवश्यक: कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभामा रहेका दलहरुबीच सर्वदलीय बैठक आवश्यक रहेको बताउनुभएको छ । विस्तृत
मोबाइल चार्ज गर्दा २ जनाको मृत्यु सोमबार, फाल्गुण १८, २०७१ मोबाइल चार्ज गर्दा २ जनाको मृत्यु मोवाइल चार्ज गर्न लाग्दा करेन्ट लागेर मकवानपुरमा दुई जनाको मृत्यु भएको छ । विस्तृत
वर्षाले आन्तरिक उडान प्रभावित आइतबार, फाल्गुण १७, २०७१ वर्षाले आन्तरिक उडान प्रभावित मुलुकभर वर्षा भएका कारण १७ फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बाट हुने आन्तरिक उडानहरु प्रभावित भएका छन् । विस्तृत
कार्यकर्ता भेला पारेर उत्साहित नहुन एमाओवादीलाई ओलीको आग्रह आइतबार, फाल्गुण १७, २०७१ कार्यकर्ता भेला पारेर उत्साहित नहुन एमाओवादीलाई ओलीको आग्रह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ता भेला पार्दैमा उत्साहित नहुन एमाओवादीलाई आग्रह गरेका छन् । विस्तृत
वार्तामा बस्न तयार छौंः दाहाल आइतबार, फाल्गुण १७, २०७१ वार्तामा बस्न तयार छौंः दाहाल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतीय संविधान निर्माणका लागि वार्तामा बस्न तयार रहेको बताएका छन् । विस्तृत
भाउजूको हत्या आरोपी देवर हतियारसहित पक्राउ शनिबार, फाल्गुण १६, २०७१ भाउजूको हत्या आरोपी देवर हतियारसहित पक्राउ जिल्ला प्रहरी कार्यालय पर्साले कर्तव्य ज्यान मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विस्तृत
सवारी दुर्घटनामा दुई भारतीयको मृत्यु शनिबार, फाल्गुण १६, २०७१ सवारी दुर्घटनामा दुई भारतीयको मृत्यु वीरगन्जमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । विस्तृत
मोर्चालाई एमाले नेताको चुनौती, ‘एक्लैले खुल्लामञ्च भरेर देखाऊ’ शनिबार, फाल्गुण १६, २०७१ मोर्चालाई एमाले नेताको चुनौती, ‘एक्लैले खुल्लामञ्च भरेर देखाऊ’ नेकपा एमालेका नेता शंकर पोखरेलले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चालाई एक्लैले खुल्लामञ्च भरेर देखाउन चुनौती दिएका छन् । विस्तृत
नयाँ वर्ष, नयाँ आश्चर्य शनिबार, फाल्गुण १६, २०७१ नयाँ वर्ष, नयाँ आश्चर्य प्रविधिको चमत्कार बढ्दै गए सन् २०१५ को अन्त्यसम्ममा हामीले नसोचेका धेरै कुरा देख्न पाउँछौं। विस्तृत
मातृभाषाले बढायो विद्यार्थी शनिबार, फाल्गुण १६, २०७१ मातृभाषाले बढायो विद्यार्थी रुकुमको काँक्री गाविसका विद्यालयमा यस वर्षदेखि शुरू गरिएको स्थानीय भाषामा समेत पठनपाठन गराउने अभ्यासले विद्यार्थीको उपस्थिति बाक्लिएको छ। विस्तृत
बाग्लुङमा संविधानसभा उपनिर्वाचनको चहलपहल बढ्यो शनिबार, फाल्गुण १६, २०७१ बाग्लुङमा संविधानसभा उपनिर्वाचनको चहलपहल बढ्यो बागलुङ क्षेत्र नं १ मा हुने संविधानसभा उपनिर्वाचन डेढ महिना बाँकी रहँदा चुनावी चहलपहल बढेको छ । विस्तृत
शिक्षककै परीक्षामा चिटिङ शुक्रबार, फाल्गुण १५, २०७१ शिक्षककै परीक्षामा चिटिङ मावि तहको शिक्षक बढुवा परीक्षामा चिटिङ गर्ने सप्तरीका चार शिक्षकलाई निस्काशित गरिएको छ । विस्तृत
शुक्रबार, फाल्गुण १५, २०७१ ५० हजार घुससहित मालपोतको कर्मचारी पक्राउ सेवाग्राहीबाट घूस लिदै गरेको अवस्थामा सप्तरी मालपोतका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । विस्तृत
तीन वटा बाइकलाई नेपाल यातायातले ठक्कर दिए शुक्रबार, फाल्गुण १५, २०७१ तीन वटा बाइकलाई नेपाल यातायातले ठक्कर दिए काठमाडौंको तीनकुनेमा नेपाल यातायातको बसले तीन वटा बाइकलाई ठक्कर दिएको छ । विस्तृत
« First«102030828384858690100110»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP