Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
इन्डियन डिप्लोमेसीको मिस्टेक ! इन्डियन डिप्लोमेसीको मिस्टेक ! शुक्रबार, फाल्गुण २९, २०७१ भारतीय विदेश मन्त्रालयले सञ्चालन गरेको फेसबुक पेज ‘इन्डियन डिप्लोमेसी’ ले काठमाडौं र पाटनका जात्राका तस्वीर राखेर क्याप्सनमा ‘पश्चिम बंगाल’को जात्राका तस्वीर लेखेको छ । विस्तृत
गुगलले ल्यायो एभरेष्ट स्ट्रिट भ्यू, घरमै बसेर सगरमाथा भ्रमण शुक्रबार, फाल्गुण २९, २०७१ गुगलले ल्यायो एभरेष्ट स्ट्रिट भ्यू, घरमै बसेर सगरमाथा भ्रमण गुगलले घरमै बसीबसी नेपालको सगरमाथा क्षेत्र भ्रमणको व्यवस्था गरेको छ । विस्तृत
रामदेव नेपाल आउँदै शुक्रबार, फाल्गुण २९, २०७१ रामदेव नेपाल आउँदै भारतीय योग गुरु रामदेव काठमाडौं आउने भएका छन् । विस्तृत
महामारी छैन स्वाइन फ्लुको शुक्रबार, फाल्गुण २९, २०७१ महामारी छैन स्वाइन फ्लुको शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरू एचवनएनवनबाट छिटो संक्रमित हुन्छन्। विस्तृत
विद्यार्थी बलात्कारका अभियुक्तलाई कार्बाही माग गर्दै प्रदर्शन बिहीबार, फाल्गुण २८, २०७१ विद्यार्थी बलात्कारका अभियुक्तलाई कार्बाही माग गर्दै प्रदर्शन थाहा नगरपालिका–७, मकवानपुरस्थित सेती गणेश निमाविका नौ बर्षीया विद्यार्थीलाई बलात्कार गरेको अभियोग लागेका शिक्षकलाई हदैसम्मको कार्बाहीको माग गर्दै प्रदर्शन गरिएको छ । विस्तृत
एक महिलाको एक दिन बिहीबार, फाल्गुण २८, २०७१ एक महिलाको एक दिन एक महिलाले एक दिनमा औषत ९ देखि १३ घण्टासम्म काम गर्ने गरेको अध्ययनले देखाएको छ ।महिलाले घरभित्र काम गरी राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदानको मूल्यांकन गर्न सकेमात्र उनीहरूको श्रमको सम्मान हु.. विस्तृत
महिला हिंसाः ‘अव त अति भो’ बुधबार, फाल्गुण २७, २०७१ महिला हिंसाः ‘अव त अति भो’ ६ बर्षीया बालिकाको बलात्कारबाट मृत्यु भएपछि काठमाडौंमा पनि प्रदर्शन चर्किएको छ । विस्तृत
‘लीडर’ महिला बुधबार, फाल्गुण २७, २०७१ ‘लीडर’ महिला समाजले सुन्नै पर्ने 'अथोरिटी' बन्न थालेका नेपाली महिलाको 'घरपरिवारमा सीमित' नियति विगत हुँदैछ। विस्तृत
राप्रपा जाजरकोटका अध्यक्षसहित एमालेमा प्रवेश बुधबार, फाल्गुण २७, २०७१ राप्रपा जाजरकोटका अध्यक्षसहित एमालेमा प्रवेश राष्ट्रिय प्रजातन्त्र पार्टी जाजरकोटका अध्यक्षसहितका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । विस्तृत
विराटनगरमा आगलागी बुधबार, फाल्गुण २७, २०७१ विराटनगरमा आगलागी विराटनगर–१, स्थित बिनिता इन्क केमिकलको गोदाममा २७ फागुन अपरान्ह आगलागी भएको छ । विस्तृत
दाङमा कैदीको मृत्यु बुधबार, फाल्गुण २७, २०७१ दाङमा कैदीको मृत्यु दाङको तुलसीपुरस्थित कारागारमा एक कैदीको मृत्यु भएको छ । विस्तृत
ट्राफिक प्रहरी पौडेल सात दिनदेखि बेपत्ता बुधबार, फाल्गुण २७, २०७१ ट्राफिक प्रहरी पौडेल सात दिनदेखि बेपत्ता जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत एक ट्राफिक प्रहरी जवान सात दिनदेखि सम्पर्कविहीन भएका छन् । विस्तृत
निर्वाचन खर्च विवरण नबुझाउनेले उमेद्वारी दिन नपाउने मंगलबार, फाल्गुण २६, २०७१ निर्वाचन खर्च विवरण नबुझाउनेले उमेद्वारी दिन नपाउने दाेस्राे संविधानसभा निर्वाचनमा भाग लिएर निर्वाचन खर्च विवरण नबुझाउन उमेद्वारले अागामी निर्वाचनमा भाग लिन नपाउने भएकाे छ विस्तृत
ससुरालीबाट फिर्दै गर्दा हिउँमा फसेर मृत्यु मंगलबार, फाल्गुण २६, २०७१ ससुरालीबाट फिर्दै गर्दा हिउँमा फसेर मृत्यु घरबाट ससुराली आउँदै गर्दा एक युवकको हिउँमा फसेर मृत्यु भएको छ । विस्तृत
अब आधुनिक लाइसेन्स मंगलबार, फाल्गुण २६, २०७१ अब आधुनिक लाइसेन्स यातायात व्यवस्था विभागले मेशीन रिडेबल सवारी चालक अनुमतिपत्र ल्याउन लागेको छ। विस्तृत
कहाँ छैनन् नेपाली महिला  (इन्फोग्राफिक्स) सोमबार, फाल्गुण २५, २०७१ कहाँ छैनन् नेपाली महिला (इन्फोग्राफिक्स) महिला सुहाउँदो कानून, सकारात्मक विभेद नीति, शिक्षा–स्वास्थ्य क्षेत्रको प्रगति तथा आर्थिक उपार्जनका साधनमा बढ्दो पहुँचले नेपाली महिलालाई पुरुष हाराहारी बनाउँदैछ । विस्तृत
गुम्वाभित्र जुवा खेलाउनेसहित ३० पक्राउ सोमबार, फाल्गुण २५, २०७१ गुम्वाभित्र जुवा खेलाउनेसहित ३० पक्राउ महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौँ–१५ स्वयम्भूस्थित मुस्ताङ गुम्बाबाट गैरकानुनीरुपमा जुवा खेल्ने र खेलाउने कार्यमा सहभागी ३० जनालाई पक्राउ गरेको छ । विस्तृत
माओवादीले जग्गा कब्जा गरे सोमबार, फाल्गुण २५, २०७१ माओवादीले जग्गा कब्जा गरे नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बाँकेमा ७९ विगाहा जग्गा कब्जा गरेको छ । विस्तृत
के म तिम्रो साथी बन्न सक्छु ? सोमबार, फाल्गुण २५, २०७१ के म तिम्रो साथी बन्न सक्छु ? पुरुषले जति नै लैैंगिक दुःख झेल्नु परे पनि त्यो महिलाको भन्दा कमै हुने भएकाले लैंगिक न्याय स्थापनामा पुरुषको दायित्व बढी छ ।शक्तिशाली पुरुष चाहिं सुखी छन् त ? यसको उत्तर नकारात्मक छ । पुरुषका पितृ.. विस्तृत
« First«102030808182838490100110»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP