Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
चौवन्न बर्षीयको एसएलसी मोह चौवन्न बर्षीयको एसएलसी मोह शुक्रबार, चैत्र ६, २०७१ यस वर्षको प्रवेशिका परीक्षामा पनि सेसेलुङ प्रावि सुभाङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ५४ वर्षीय सुनमान तामाङ सामेल भएका हुन् । विस्तृत
ट्रक र बस ठोक्किंदा एकको मृत्यु, १५ घाइते शुक्रबार, चैत्र ६, २०७१ ट्रक र बस ठोक्किंदा एकको मृत्यु, १५ घाइते पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको तिलकपुर ७ बासामा ट्रक र बस एकआपसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विस्तृत
यी हुन् एसिड आक्रमण गर्ने जीवन विक शुक्रबार, चैत्र ६, २०७१ यी हुन् एसिड आक्रमण गर्ने जीवन विक एसएलसी परीक्षाको तयारीमा रहेका दुई छात्रामाथि एसिड आक्रमण गर्ने जीवन विकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । विस्तृत
दुई करोड विदेशी मुद्रासहित एक भारतीय पक्राउ बिहीबार, चैत्र ५, २०७१ दुई करोड विदेशी मुद्रासहित एक भारतीय पक्राउ अवैध रुपमा दुई करोड बढी विदेशी मुद्रासहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
एमबी सिंहको जन्मस्थलबाट नेपाली विकीपिडिया निर्माण सुरु बिहीबार, चैत्र ५, २०७१ एमबी सिंहको जन्मस्थलबाट नेपाली विकीपिडिया निर्माण सुरु नेपाली कम्युनिष्ट आन्दोलनका अभियान्ता तथा नेकपा मसालका महामन्त्री मोहनविक्रम (एमबी) सिंहको जन्मस्थल प्यूठान ओखरकोटको अध्ययन सुरु गरिएको छ । विस्तृत
एसिड अाक्रमणमा परेकी छात्राले यसरी दिइन् एसएलसी बिहीबार, चैत्र ५, २०७१ एसिड अाक्रमणमा परेकी छात्राले यसरी दिइन् एसएलसी अाजबाट सुरु भएकाे एसएलसी परीक्षामा काठमाडाैंमा एसिड अाक्रमणमा परेकी छात्राले पनि परीक्षा दिएकी छिन् । विस्तृत
नियमित विद्यालय नआउने १८१ विद्यार्थीले एसएलसी दिन पाएनन् बिहीबार, चैत्र ५, २०७१ नियमित विद्यालय नआउने १८१ विद्यार्थीले एसएलसी दिन पाएनन् खोटाङमा नियमित विद्यालय नआउने १८१ विद्यार्थी एसएलसी परीक्षा दिन पाएनन् । विस्तृत
बुधबार, चैत्र ४, २०७१ ‘कुले कुखुरो’ सिंचाइ कुलो मर्मतमा सहयोग पुग्ने उद्देश्यले पूर्वका धनकुटा र तेह्रथुम जिल्लामा 'कुले कुखुरो' अभियान थालिएको छ। विस्तृत
युवा संघकाे समानान्तर भेला राेक्न ध्यानाकर्षण बुधबार, चैत्र ४, २०७१ युवा संघकाे समानान्तर भेला राेक्न ध्यानाकर्षण नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले जनवर्गीय संगठन युवा संघ नेपालका नाममा समानान्तर कार्यक्रम हुने वातावरण नगर्न पार्टीको नेतृत्वलाई ध्यानाकर्षण गराएको छ । विस्तृत
अस्पतालको फोहोर सीधै नदीमा बुधबार, चैत्र ४, २०७१ अस्पतालको फोहोर सीधै नदीमा बुटवलका अस्पतालहरूले दैनिक उत्पादन गर्ने फोहोर तिनाउ नदीमा फालिरहेका छन्। विस्तृत
महिलालाई विदेशका डान्सबारमा बेच्ने गिरोहका सातजना पक्राउ मंगलबार, चैत्र ३, २०७१ महिलालाई विदेशका डान्सबारमा बेच्ने गिरोहका सातजना पक्राउ नेपाली युवतीहरूलाई विभिन्न प्रलोभनमा पारी मलेसिया, तान्जानिया, केन्या र खाडी मुलुकमा लगि बेचविखन गर्ने र डान्सबारमा काम लगाउने गिरोहमा संलग्न एक भारतीय नागरिकसहित सात जनालाई केन्द्रीय अनुसन्धान ब्यु.. विस्तृत
मंगलबार, चैत्र ३, २०७१ बीभत्स मर्मत न्यातपोल मन्दिरको कटुवाल मूर्तिको चर्किएको अनुहारलाई रेजिनले जोड्न खोज्नुले सम्पदा संरक्षणमा सरकारी अकर्मन्यताको हद देखाएको छ । विस्तृत
‘स्मार्ट’ दुनियाँ मंगलबार, चैत्र ३, २०७१ ‘स्मार्ट’ दुनियाँ प्रविधिले नाडीघडीबाट फोन गर्न मिल्ने अनि ब्रसले आफैं दाँतमाझ्ने दिन ल्याइसकेको छ । विस्तृत
सुत्केरीको मृत्यु मंगलबार, चैत्र ३, २०७१ सुत्केरीको मृत्यु नवलपरासीको विकट गाउँ अर्खला–५, की ३० बर्षीया गोमती सारुको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको छ । विस्तृत
बेग्ला बेग्लै सवारी दुर्घटनामा चारको मृत्यु सोमबार, चैत्र २, २०७१ बेग्ला बेग्लै सवारी दुर्घटनामा चारको मृत्यु मोरङ, चितवन र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई महिला, एक भारतीय नागरिक र एक नेपाली पुरुष गरी ४ जनाको ज्यान गएको छ । विस्तृत
बस दुर्घटनामा १७ जनाको मृत्यु (अपडेट) सोमबार, चैत्र २, २०७१ बस दुर्घटनामा १७ जनाको मृत्यु (अपडेट) जुम्ला सदरमुकामबाट कालिकोटको नाग्मातर्फ जाँदै गरेको बस २ चैत बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । विस्तृत
नेपालीले पत्ता लगाइन् ल्यूकेमिया क्यान्सरकोे नयाँ जीन (अन्तर्वार्ता सहित) आइतबार, चैत्र १, २०७१ नेपालीले पत्ता लगाइन् ल्यूकेमिया क्यान्सरकोे नयाँ जीन (अन्तर्वार्ता सहित) नेपाली विद्यार्थी सेवा रिजालसहितकोे टोलीले रक्त क्यान्सर (ल्युकेमिया) भएका विरामीमा नयाँ जीन पत्ता लगाएको छ ।रक्त क्यान्सरका अधिकांश विरामीहरुमा केमोथेरापीले कुनै काम नगर्ने भए पनि त्यसको कारण अह.. विस्तृत
बाबुद्वारा छोरी बलात्कृत आइतबार, चैत्र १, २०७१ बाबुद्वारा छोरी बलात्कृत झापाको पृथ्वीनगर ४ का एक बाबुले आफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गरेका छन् । विस्तृत
गणित नजान्दा जन्ती लिएर आएका बेहुला फिर्ता शुक्रबार, फाल्गुण २९, २०७१ गणित नजान्दा जन्ती लिएर आएका बेहुला फिर्ता भारत उत्तर प्रदेशकी एक बेहुलीले आफ्नो जन्ती लिएर आएका बेहुलाले जोड् नजानेपछि विवाह गर्न अस्वीकार गरेकी छन् । विस्तृत
« First«102030798081828390100110»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP