Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
दुई वर्षमा पेट्रोलमा आत्मनिर्भर, वार्षिक १० अर्बको फलाम उत्पादन: प्रम ओली दुई वर्षमा पेट्रोलमा आत्मनिर्भर, वार्षिक १० अर्बको फलाम उत्पादन: प्रम ओली बिहीबार, जेठ ६, २०७३ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र नेपालले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्ने गरी आत्मनिर्भर हुने बाटोमा सरकार अघि बढेको बताएका छन् । विस्तृत
भारत विधानसभा निर्वाचन: असममा बिजेपी, प.बंगालमा ममता, तमिलनाडुमा जयललिता बिहीबार, जेठ ६, २०७३ भारत विधानसभा निर्वाचन: असममा बिजेपी, प.बंगालमा ममता, तमिलनाडुमा जयललिता भारतका पाँच राज्यमा विधानसभा निर्वाचनको मतगणना जारी छ । असममा भाजपाको नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ भने बाँकी चार राज्यमा दुबै ठूला दल भाजपा र भारतीय राष्ट्रिय कांग्रेस पछि परेका छन् । विस्तृत
पाकिस्तान लगिँदै गरेकी किशोरीको उद्धार बिहीबार, जेठ ६, २०७३ पाकिस्तान लगिँदै गरेकी किशोरीको उद्धार पाकिस्तान लगिँदै गरेकी एक किशोरीको बुधबार कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उद्धार गरिएको छ । विस्तृत
६९ जना सवार इजिप्ट एयरको विमान वेपत्ता बिहीबार, जेठ ६, २०७३ ६९ जना सवार इजिप्ट एयरको विमान वेपत्ता पेरिसबाट काहिराका लागि उडेको इजिप्ट एयरको विमान वेपत्ता भएको छ । विस्तृत
‘नौ बुँदेका तीन बुँदा मानवअधिकार विरोधी’ बुधबार, जेठ ५, २०७३ ‘नौ बुँदेका तीन बुँदा मानवअधिकार विरोधी’ प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको नौ बुँदे सहमतिका तीनवटा बुँदा मानवअधिकार विरोधी भएको मानवअधिकारवादी र राजनीतिज्ञले बताएका छन् । आज काठमाडौंमा आयोजित ‘नौ बुँदे सम.. विस्तृत
पूर्वसभासद्लाई मारपिट गरेको आरोपमा तीन पक्राउ बुधबार, जेठ ५, २०७३ पूर्वसभासद्लाई मारपिट गरेको आरोपमा तीन पक्राउ पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी मारपिट गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विस्तृत
सुर्खेतकी मञ्जु भाइबहिनीसँगै स्कुल जान थालिन् मंगलबार, जेठ ४, २०७३ सुर्खेतकी मञ्जु भाइबहिनीसँगै स्कुल जान थालिन् सहयोग प्राप्त भएलगत्तै ११ वर्षीया मञ्जु त्रिपुरेश्वर उच्च मावि ढोडेखालीमा सात कक्षामा, नौ वर्षीया सम्झना सरस्वती प्राविमा र ६ वर्षीय अर्जुन कोपिला भ्याली बोर्डिङ स्कुलमा पढ्न थालेका छन् ।विचल्लीम.. विस्तृत
सिमावर्ती क्षेत्रमा बाघ संरक्षणको थप कार्यक्रम मंगलबार, जेठ ४, २०७३ सिमावर्ती क्षेत्रमा बाघ संरक्षणको थप कार्यक्रम भारतीय सिमावर्ती क्षेत्रमा पर्ने तराईका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरूमा बाघ संरक्षणका लागि संयुक्त रुपमा काम गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष र जियोलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) बीच स.. विस्तृत
सरकारी छाप किर्ते मुद्दामा डाक्टर पक्राउ मंगलबार, जेठ ४, २०७३ सरकारी छाप किर्ते मुद्दामा डाक्टर पक्राउ जिल्ला प्रहरी कार्यालय पाँचथरले २० वर्ष पुरानो मुद्दामा अनुसन्धान गर्न भन्दै पाँचथर जिल्ला अस्पतालका तत्कालीन प्रमुख डा. ताराप्रसाद पोखरेललाई पक्राउ गरेको छ । विस्तृत
ग्रान्डीमा मधुमेहको निःशुल्क परिक्षण मंगलबार, जेठ ४, २०७३ ग्रान्डीमा मधुमेहको निःशुल्क परिक्षण ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले जेठ महिनाभर हरेक बुधवार-मधुमेहको निःशुल्क परिक्षण गर्ने भएको छ । विस्तृत
मंगलबार, जेठ ४, २०७३ श्रीमती हत्याको आरोपमा भारतीय पक्राउ श्रीमतीको हत्या गरेको अभियोगमा झापा बिर्तामोड–५ मा डेरागरी बसेका भारतीय नागरिक दीपक अग्रवाल पक्रउ गरेका छन् । विस्तृत
उपत्यकामा दैनिक १५० भन्दा बढीलाई कुकुरले टोक्छ मंगलबार, जेठ ४, २०७३ उपत्यकामा दैनिक १५० भन्दा बढीलाई कुकुरले टोक्छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक १५० जनाभन्दा बढी कुकुरको टोकाइबाट उपचारका लागि आउने गरेका छन् । विस्तृत
गर्भपतनको ब्यवस्थाबारे ३८ प्रतिशत मात्रै जानकार सोमबार, जेठ ३, २०७३ गर्भपतनको ब्यवस्थाबारे ३८ प्रतिशत मात्रै जानकार नेपालमा गर्भपतनलाई कानूनी मान्यता दिइएको १४ वर्ष हुन लाग्दा पनि धेरै महिलाले यसबारे जानकारी नपाएको स्वास्थ्यक्षेत्रका विज्ञहरुले बताएका छन् । विस्तृत
बर्दियाको डल्ला ‘होमस्टे’ उत्कृष्ट सोमबार, जेठ ३, २०७३ बर्दियाको डल्ला ‘होमस्टे’ उत्कृष्ट बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्ग क्षेत्रमा पर्ने सुर्यपटुवा–४ डल्ला गाउँ होमस्टे नैपालकै उत्कृष्ट घोषणा भएको छ । विस्तृत
चट्याङले दुई महिलाको मृत्यु सोमबार, जेठ ३, २०७३ चट्याङले दुई महिलाको मृत्यु तनहुँमा चट्याङबाट दुई जनाको ज्यान गएको छ । विस्तृत
आइतबार, जेठ २, २०७३ कतारमा नेपालीको गाडी दुर्घटनामा मुत्यु रोजगारीका क्रममा सात वर्षदेखि कतारमा कार्यरत पुर्कोट–३ तनहुँका धुव्र अधिकारीको शनिबार अपराह्न सवारी दुर्घटनामा मुत्यु भएको छ । विस्तृत
हिरासतमा आत्महत्या आइतबार, जेठ २, २०७३ हिरासतमा आत्महत्या बन्यजन्तुका छाला, हड्डीको ओसारपसारमा संल्गन रहेको अभियोगमा पक्राउ परेका हुम्ला बरगाउँ ४ का ५७ वर्षीय शेर लामाले बर्दिया राष्ट्रिय निकुञ्जको थुनुवा कोठामै आत्महत्या गरेका छन् । विस्तृत
हात नधोए हानि शनिबार, जेठ १, २०७३ हात नधोए हानि झाडापखाला र निमोनिया मात्र होइन, थुप्रै रोगको साझा समाधान हो– साबुनपानीले हात धुने बानी । विस्तृत
बगरमै खेती शनिबार, जेठ १, २०७३ बगरमै खेती अरूलाई जस्तै रंगेली–४ मोरङका छिदना मण्डललाई पनि नुनाबक्राहा खोलाको बगर बेकामे लाग्थ्यो। तर, अहिले भने उनी त्यही बगरमा तरबुजा, काँक्रो, लौकाको खेती गरेर ढुक्कले जीविका चलाइरहेका छन्। विस्तृत
« First«7891011203040»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP