Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
अनेकतामा एकता तपाइँको शक्तिः बाराक ओबामा अनेकतामा एकता तपाइँको शक्तिः बाराक ओबामा मंगलबार, माघ १३, २०७१ भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिल्लीस्थित सीरी फोर्ट अडिटोरियममा आयोजत कार्यक्रमलाई सम्बोधन गरेका छन् । कार्यक्रमको शुरुआत नमस्तेबाट गरेका ओबामाले युवाहरुमा आफूले प्रशस्तै सम्भाव.. विस्तृत
मलेसिया र साउदीमा ३ नेपालीको शव अलपत्र मंगलबार, माघ १३, २०७१ मलेसिया र साउदीमा ३ नेपालीको शव अलपत्र वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र साउदी अरबमा मृत्यु भएका तीन नेपालीको शव अलपत्र परेको छ । विस्तृत
मलङ्गवामा घाँटी रेटेर महिलाको हत्या मंगलबार, माघ १३, २०७१ मलङ्गवामा घाँटी रेटेर महिलाको हत्या सर्लाहीको मलङ्गवामा एक महिलाको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको छ भने सिन्धुपाल्चोकमा एक युवकको हथौडा प्रहारबाट मृत्यु भएको छ । विस्तृत
मन्दिर विवादका कारण वीरेन्द्र क्याम्पस बन्द मंगलबार, माघ १३, २०७१ मन्दिर विवादका कारण वीरेन्द्र क्याम्पस बन्द विद्यार्थी संगठन र प्रशासनको विवादविद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबीचको विवादका कारण चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस ठप्प भएको छ । विस्तृत
एमाओवादीले सभासद् पदबाट राजिनामा दिनुपर्छः चन्द सोमबार, माघ १२, २०७१ एमाओवादीले सभासद् पदबाट राजिनामा दिनुपर्छः चन्द नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले एमाओवादीले संविधानसभाको सभासदबाट राजिनामा दिनुपर्ने बताएका छन् । विस्तृत
मन्त्रिपरिषद बैठक:  विभिन्न संस्थानमा नियुक्ति सोमबार, माघ १२, २०७१ मन्त्रिपरिषद बैठक: विभिन्न संस्थानमा नियुक्ति सरकारले नेपाल आयल निगम, नेसनल ट्रेडिङ, पारवहन कम्पनी, टिम्बर कर्पोशन लगायतका संस्थानमा नियुक्ति गरेको छ । विस्तृत
गाडीको ठक्कर व्यवसायीको मृत्यु सोमबार, माघ १२, २०७१ गाडीको ठक्कर व्यवसायीको मृत्यु दाङ घोराहीमा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । विस्तृत
अझै सहमतिको सम्भावना छ:  अध्यक्ष ओली आइतबार, माघ ११, २०७१ अझै सहमतिको सम्भावना छ: अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु अझै पनि सहमतिबाटै संविधान जारी गर्ने पक्षमा रहेको बताएका छन् । विस्तृत
प्रस्ताव समितिमा कुन पार्टीका कति सभासद (विवरणसहित) आइतबार, माघ ११, २०७१ प्रस्ताव समितिमा कुन पार्टीका कति सभासद (विवरणसहित) संविधानसभाले ११ माघमा गठन गरेको प्रस्ताव निर्माण समितिमा अहिलेसम्म ९ वटा दल र दुई स्वतन्त्र गरी ४९ सदस्यहरु सहभागी छन् । विस्तृत
संविधानसभाद्वारा प्रस्ताव निर्माण समिति गठन आइतबार, माघ ११, २०७१ संविधानसभाद्वारा प्रस्ताव निर्माण समिति गठन ११ माघमा बसेको संविधानसभाको बैठकले विपक्षी सभासदहरुको होहल्लाका बीच प्रस्ताव निर्माण समिति गठनको प्रस्ताव बहुमतले पारित गरेको छ । विस्तृत
ग्याँसको पिरलो (१५ तस्वीर) आइतबार, माघ ११, २०७१ ग्याँसको पिरलो (१५ तस्वीर) लामो समयदेखि एलपी ग्याँसको अभाव झेलिरहेका सर्वसाधारण ११ माघदेखि टेकुस्थित नेशनल ट्रेडिङ परिसरमा लाम लागेका छन् । विस्तृत
वागमती किनारमा ‘वाक वे’ शनिबार, माघ १०, २०७१ वागमती किनारमा ‘वाक वे’ टेकूदेखि थापाथलीसम्मको वागमती किनारमा निर्माणाधीन 'वाक वे' मनोरञ्जन र शारीरिक व्यायामका लागि काठमाडौं र पाटनको केन्द्र बन्न सक्छ। विस्तृत
सत्ता र मोर्चा पक्षको झडपमा आधा दर्जन घाइते शुक्रबार, माघ ९, २०७१ सत्ता र मोर्चा पक्षको झडपमा आधा दर्जन घाइते सत्ता पक्ष र एमाओवादीका मोर्चाबीच सप्तरीमा झडप हुँदा आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएका छन् । छुट्टाछुट्टै ¥यालीपछि कोणसभा गर्ने क्रममा झडप भएको हो । विस्तृत
पाइलटको फोटोग्राफी (तीस तस्वीर) शुक्रबार, माघ ९, २०७१ पाइलटको फोटोग्राफी (तीस तस्वीर) अष्ट्रेलियन पाइलट स्टेभन ब्रुस बोकन आफूले खिचेका फोटोद्वारा नेपालको हिमाली जनजीवनलाई विश्वमा चिनाउन चाहन्छन्। विस्तृत
सउदी राजा अब्दुल्लाहको निधन शुक्रबार, माघ ९, २०७१ सउदी राजा अब्दुल्लाहको निधन सउदी अरबका राजा अब्दुल्लाह बिन अब्दुलाजिज अल साउदको ९० वर्षको उमेरमा ९ माघमा निधन भएको छ । विस्तृत
रौतहटमा सुरक्षागार्डमाथि गोली प्रहार शुक्रबार, माघ ९, २०७१ रौतहटमा सुरक्षागार्डमाथि गोली प्रहार रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडका सुरक्षागार्डमाथि गोली प्रहार भएको छ । विस्तृत
घुस लिँदै गर्दा डिएसपी पक्राउ शुक्रबार, माघ ९, २०७१ घुस लिँदै गर्दा डिएसपी पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा विचाराधीन मुद्दासँग सम्बन्धित जग्गा खाली गराउन विपक्षीसँग घुस लिइरहेको अवस्थामा एक प्रहरी अधिकारीलाई पक्राउ गरेको छ। विस्तृत
संविधान बनाउन बैठक अवरुद्ध हैन क्रियाशिल पार्नु पर्छः सभाध्यक्ष नेम्वाङ शुक्रबार, माघ ९, २०७१ संविधान बनाउन बैठक अवरुद्ध हैन क्रियाशिल पार्नु पर्छः सभाध्यक्ष नेम्वाङ संविधानसभा अध्यक्ष सुवास नेम्बाङले संविधानसभा बैठक अवरुद्ध पार्नु जनादेश, नेपालको अन्तरिम संविधान र संविधानसभा नियमावलीको प्रतिकुल रहेको बताएका छन् । विस्तृत
विन्डोज–१० लञ्च, पहिलो वर्ष निःशुल्क बिहीबार, माघ ८, २०७१ विन्डोज–१० लञ्च, पहिलो वर्ष निःशुल्क माइक्रोसफ्टले पर्सनल कम्प्युटरका लागि आवाजबाट नियन्त्रित हुने सिस्टम ‘कोर्टाना’ रहेकोे नयाँ अपरेटिङ सिस्टम विन्डोज–१० लञ्च गरेको छ । विस्तृत
« First«1020309091929394100110120»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP