Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ १०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
आन्दोलनमा उत्रेका चलचित्रकर्मीमाथी प्रहरी धरपकड आन्दोलनमा उत्रेका चलचित्रकर्मीमाथी प्रहरी धरपकड मंगलबार, माघ २, २०६९ एक साता विभिन्न माग राख्दै सडक आन्दोलनमा उत्रिएका चलचित्रकर्मीहरुलाई सिंहदरबारको पुर्बी गेटमा प्रहरीले धरपकड गरेको छ । विस्तृत
एकबाट दुई हुनुमा बडो मजा हुँदो रहेछ: विद्या बालन एकबाट दुई हुनुमा बडो मजा हुँदो रहेछ: विद्या बालन मंगलबार, माघ २, २०६९ गत वर्षको बलिउड फिल्म ‘कहानी’ का लागि सर्वश्रेष्ठ अभिनेत्रीको स्क्रीन अवार्ड जितेकी विद्या बालन भन्छिन्, “यो जमाना महिलाहरुको हो ।” विस्तृत
जापानको संगीतले नेपालमा स्कुल जापानको संगीतले नेपालमा स्कुल सोमबार, माघ १, २०६९ चौतारी ब्याण्डका पञ्च र श्रवण लामा जापानमा सांगितिक कार्यक्रम गर्दै नेपालमा विद्यालय चलाइरहेका छन् । विस्तृत
चलचित्रकर्मी सडकमा (फोटो फिचरसहित) चलचित्रकर्मी सडकमा (फोटो फिचरसहित) शनिबार, पौष २८, २०६९ सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले चलचित्रकर्मीका मागहरुलाई बेवास्ता गरेको भन्दै चलचित्र क्षेत्र सम्वद्ध धेरैजसो संघसंस्थाहरु २७ पुसमा एकवद्ध भै सडकमा उत्रिए । कलाकारहरु चलचित्र विकास वोर्डमा तालाबन्दी गर्दै २५ पुसदेखि लगातार आन्दोलनमा छन् । विस्तृत
गायिका अञ्जु पन्तको जीन्दगी ‘प्रभु’को हातमा गायिका अञ्जु पन्तको जीन्दगी ‘प्रभु’को हातमा बिहीबार, पौष २६, २०६९ भारतको मेघालयमा दुइवटा कार्यक्रम सकेर जहाजबाट काठमाडौं जान मौसमले साथ नदिएपछि २६ पुसमा धरान आइपुगेकी नेपालकी चर्चित गायिका अञ्जु पन्त सञ्चारकर्मी माझ ख्रिश्चियन धर्मको प्रचारकका रुपमा प्रस्तुत भईन् । र, अबको जिन्दगी प्रभुकै हातमा छाड्ने बताईन् । विस्तृत
मीस नेपाल छनौटमा सहभागी आएनन् मीस नेपाल छनौटमा सहभागी आएनन् बुधबार, पौष २५, २०६९ मोडलिङ र फेशन शोहरु नभएको लामो समय भएकाले विराटनगरमा मीस नेपालमा सहभागि हुन इच्छुक युवतीहरुको अभाव भएको छ । विस्तृत
चलचित्रकर्मी आन्दोलनमा, विकास बोर्डमा ताला चलचित्रकर्मी आन्दोलनमा, विकास बोर्डमा ताला बुधबार, पौष २५, २०६९ सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले चलचित्रकर्मीका मागहरुलाई बेवास्ता गरेको भन्दै चलचित्र क्षेत्र सम्वद्ध ८ संघसंस्थाहरु आन्दोलनमा उत्रेका छन् । विस्तृत
पप गायक धिरज भन्छन् ‘समयअनुसार अपडेट भएँ र टिकें’ पप गायक धिरज भन्छन् ‘समयअनुसार अपडेट भएँ र टिकें’ आइतबार, पौष २२, २०६९ २२ वर्षदेखि पप गायनमा सक्रिय पपगायक धीरज राई दुईमहिने युरोप टुरबाट यसै साता फर्किए । नेपाली बसेका २७ मुुलुकमा प्रस्तुत भइसकेका उनले यो पटक पनि युरोपमा १२ वटा एकल कन्सर्ट गरे । विस्तृत
टेबल नं. २१, फरक थ्रिलर टेबल नं. २१, फरक थ्रिलर शनिबार, पौष २१, २०६९ आफ्नो विवाहको पाँचौ वर्षगाँठ मनाउन सुन्दर द्विपमा गएका एक जोडीको खान (परेश रावल) सँग भेट हुन्छ र कथा थ्रिलरका रुपमा अघि बढ्छ । विस्तृत
‘मेरा जीवनका पाना’ लाई साझा पुरस्कार ‘मेरा जीवनका पाना’ लाई साझा पुरस्कार शनिबार, पौष २१, २०६९ साझा प्रकाशनले २०६८ सालको साझा पुरस्कार गौरा प्रसाईंद्वारा लिखित ‘मेरा जीवनका पाना’ लाई प्रदान गर्ने निर्णय गरेको छ । विस्तृत
महिला हिंसा विरुद्ध कलाकार पनि महिला हिंसा विरुद्ध कलाकार पनि शुक्रबार, पौष २०, २०६९ मुलुकमा बढ्दो महिला हिंसा विरुद्ध बालुवाटार, राष्ट्र बैंक चोकमा भइरहेको धर्ना तथा प्रदर्शनमा कलाकारहरूले पनि ऐक्यबद्धता जनाएका छन् । विस्तृत
फरकधारमा अर्पण फरकधारमा अर्पण मंगलबार, पौष १७, २०६९ बेलायती निर्देशक मुरेकेरले चार वर्षअघि बनाएको नेपाली चलचित्र सिकसिटी बाट ‘ब्रेक’ पाएका अर्पण थापाले त्यसपछि लगालग धन्दा, छड्के र बधशाला मा अभिनय गरे । यीमध्ये १३ पुसबाट प्रदर्शनमा आएको धन्दा बाट अहिले उनी चर्चामा छन् । विस्तृत
मण्डला थिएटरमा अब नियमित नाटक मण्डला थिएटरमा अब नियमित नाटक शनिबार, पौष १४, २०६९ राजधानीको अनामनगरस्थित मण्डला थियटरमा अब नियमित नाटक मञ्चन हुने भएको छ । कर्णाली क्षेत्रको प्रचलित लोक कथामा आधारित नाटक सुनकेशरी पुस महिनाभरि प्रदर्शन हुने आयोजकले जनाएको छ । विस्तृत
‘सुनगाभा’ धरानमा ‘सुनगाभा’ धरानमा बिहीबार, पौष १२, २०६९ समलिंगीको कथामा आधारित रहेको निर्माण गरिएको चलचित्र सुनगाभा धरानमा च्यारिटी सो गरिने भएको छ । धरान शक्ति महिला समूहको सहयोगार्थका लागि शुक्रबार साँझ च्यारिटी सो गरिने भएको हो । विस्तृत
‘बिहे गरेरसँगै बस्न मन लागे पनि मनलाई बाँधेर बस्नुपर्ने अवस्था छ’ ‘बिहे गरेरसँगै बस्न मन लागे पनि मनलाई बाँधेर बस्नुपर्ने अवस्था छ’ बुधबार, पौष ११, २०६९ दीपाश्रीसँग यत्रो वर्ष सँगै काम गरियो, मलाई उहाँ मन पर्छ, म पनि उहाँलाई मन पर्छु होला । यसबीचमा माया पलाउनु, एकले अर्कालाई केयरिङ गर्नु अस्वाभाविक हैन । हास्यकलाकार दीपकराज गिरीसँग हिमालखबरको कुराकानीः विस्तृत
एक्ला गायकको मृत्यु चाँडै एक्ला गायकको मृत्यु चाँडै मंगलबार, पौष १०, २०६९ विश्वकै प्रसिद्ध एक्ला गायकहरु (एक्लै गाउने कलाकार) को ब्याण्ड गायकहरुको तुलनामा छिटै मृत्यु हुने एउटा अध्ययनले देखाएको छ । विस्तृत
नेपालको कर कानून नेपालको कर कानून मंगलबार, पौष १०, २०६९ नेपालको कर कानून कस्तो छ, त्यसले जनतालाई न्याय दिन सकेको छ/छैन र कानून आफैंमा पर्याप्त छ/छैन भनेर केलाएका छन्, करविज्ञ डा. चन्द्रमणि अधिकारीले नेपालको कर कानून मा। विस्तृत
गुमनाम सर्जक गुमनाम सर्जक शनिबार, पौष ७, २०६९ हे आमा नेपाल तिमीलाई, संसारकै राम्री बनाउँला एक कोटि जन मिलेर, सुसार गर्दै जाउँला..., कुनै बेला रेडियो नेपालबाट अत्यधिक बज्ने यो गीत धेरै नेपालीको मानसपटमा अझ् ताजै छ। यसका लेखक, संगीतकार र गायक रहेका महेश पाल्पाली (७८) भने बुटवल दीपनगरमा गुमना.. विस्तृत
माग्ने बुढो र तक्मे बुढो अब जोडी माग्ने बुढो र तक्मे बुढो अब जोडी शनिबार, पौष ७, २०६९ हाँस्य कलाकार केदार घिमीरे (माग्ने बुढो) विक्रम विल्सन राई (तक्मे बुढो)सँग जोडी बाधिएका छन् । सीताराम कट्टेल (धुर्मुस)सँगको जोडी सम्बन्ध टुटेपछि उनी विक्रमसँग हालैमात्र जोडी बाँधिएको घोषणा गरेका हुन् । विस्तृत
कल्पो भइन् मिस युनिभर्स (फोटो फिचर) कल्पो भइन् मिस युनिभर्स (फोटो फिचर) बिहीबार, पौष ५, २०६९ अमेरिकाकी ओलविया कल्पो सन् २०१२ की मिस युनिभर्स भएकी छन्। विस्तृत
« First«1020303940414243»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP