Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पूर्वलडाकूहरुको कष्टकर निर्वाह
सोमबार, माघ २६, २०७१
माओवादीका घाइते लडाकूहरु पार्टीप्रति आक्रोश जनाउँदै कष्टपूर्ण जीवन व्यतित गरिरहेका छन् ।
विस्तृत
सकेसम्म सहमतीय प्रक्रियाबाटै संविधानः ओली
सोमबार, माघ २६, २०७१
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतीय प्रक्रियाबाट नयाँ संविधान जारी गरिने बताएका छन् ।
विस्तृत
जनतालाई सोध
सोमबार, माघ २६, २०७१
एमाओवादी–मधेशी मोर्चाका नेताहरूले घुर्की, धम्की र हठ लोकतन्त्रमा सधैं चल्दैन भन्ने बुझेर लोकतान्त्रिक बाटोमा आउनैपर्छ ।
विस्तृत
आन्दोलनले विकास हुन दिएन: प्रधानमन्त्री कोइराला
सोमबार, माघ २६, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा सधैँ आन्दोलन मात्र हुँदा विकास हुन नसकेको दाबी गरेका छन् ।
विस्तृत
इजिप्टः फुटबल प्रशंसक र प्रहरीबीच झडप, २० को मृत्यु
सोमबार, माघ २६, २०७१
इजिप्टको राजधानी काहिरास्थित रंगशाला बाहिर फुटबलका प्रशंसक र प्रहरीबीच भएको झडपमा २० जना भन्दा धेरैको ज्यान गएको छ ।
विस्तृत
पूर्व प्रहरी महानिरीक्षक खरेललाई सफाइ
आइतबार, माघ २५, २०७१
भ्रष्टाचारको अभियोग मुद्दा खेप्दै आएका पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले १२ वर्षपछि सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।
विस्तृत
एमाले स्थायी कमिटी बैठक: सहमति र वार्तामा जोड
आइतबार, माघ २५, २०७१
नेकपा एमालेको स्थायी कमिटी बैठकमा प्रतिपक्षी दललाई सहमति, सहकार्य र वार्तामा ल्याई संविधान लेखनमा सहभागी गराउन पुनः जोड दिएको छ ।
विस्तृत
वार्ता आह्वानको वक्तव्य द्विअर्थी र गोलमटोल: एमाओवादी
आइतबार, माघ २५, २०७१
एमाओवादीले वार्ताका लागि सरकारले गरेको आह्वान अमूर्त र द्विअर्थी भएको प्रतिक्रिया दिएको छ ।
विस्तृत
अाइपुग्यो नयाँ विमान एयरबस-३२०
आइतबार, माघ २५, २०७१
नेपाल एयरलाइन्सको नयाँ एयरबस–३२० विमान काठमाडौं आइपुगेको छ ।
विस्तृत
विपक्षी दलहरुलाई वार्तामा आउन प्रधानमन्त्रीको आह्वान
आइतबार, माघ २५, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी, मधेश केन्द्रित लगायतका विपक्षी दलहरुलाई आन्दोलन छाडेर वार्तामा आउनका लागि औपचारिक आह्वान गरेका छन् ।
विस्तृत
विश्वासको वातावरण बनाए वार्तामा बस्ने: अध्यक्ष दाहाल
आइतबार, माघ २५, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्षबाट सहमतिकै आधारमा संविधान निर्माण गर्ने विश्वासिलो वातावरण बनाए आफूहरु वार्तामा बस्न तयार रहेको बताएका छन् ।
विस्तृत
कोइराला र ओली विगतका सम्झौता उल्टाउन चाहन्छन्ः दाहाल
आइतबार, माघ २५, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बृहत्त शान्ति सम्झौता र मधेश सम्झौता बिरोधीहरु नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा पुगेकाले संविधान निर्माणमा गतिरोध आएको दाबी गरेका छन् ।
विस्तृत
मध्यमार्ग हराउँदाको मार
आइतबार, माघ २५, २०७१
मूठभेडतर्फ अग्रसर नेपाली राजनीतिको पछिल्लो अवस्था उदार लोकतन्त्रको अवयव मानिने राजनीतिक मध्यमार्ग हदैसम्म कमजोर बन्नुको परिणाम हो ।
विस्तृत
जनता संविधान चाहन्छन्, नबन्नुको कारण होइन: पूर्वअध्यक्ष रेग्मी
शनिबार, माघ २४, २०७१
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान निर्माणको नाममा जनताले सहमति र असहमतिको निरर्थक बहस सुन्न नचाहेको बताएका छन् ।
विस्तृत
न्यू होराइजनले जित्यो एसपीए कप
शनिबार, माघ २४, २०७१
कैलालीमा सम्पन्न एसपीए कप क्रिकेटको उपाधि न्यू होराइजन कलेज भैरहवाले जितेको छ ।
विस्तृत
परिवर्तनलाई संस्थागत गर्न चाँडै संविधान: पापड
शनिबार, माघ २४, २०७१
शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले शान्ति प्रक्रियालाई पूर्णतामा पुर्या उन छिटोभन्दा छिटो संविधानसभाबाट संविधान जारी गर्नुको विकल्प नरहेको बताएको छ ।
विस्तृत
एमाओवादीले एकल जातीय पहिचान भनेको छैन: दाहाल
शनिबार, माघ २४, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बहुलवाद समाज भएको नेपालमा कुनै एक जातिको पहिचान झल्कने गरी सङ्घीय राज्य बनाउनुपर्छ भनेर एमाओवादीले कहिल्यै नभनेको दाबी गरेका छन् ।
विस्तृत
केही दिनमै ‘ब्रेक थ्रु’ हुनेछ: प्रधानमन्त्री कोइराला
शनिबार, माघ २४, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानबाट सबैको अधिकार सुनिश्चित हुने भएकोले विपक्षी दलहरु आन्दोलन छोडेर संविधान लेखन प्रक्रियामा आउने विश्वास व्यक्त गरेका छन् ।
विस्तृत
प्रक्रिया रोके वार्ता हुन्छ: भट्टराई
शनिबार, माघ २४, २०७१
एमाओवादीका नेता बाबुराम भट्टराईले संविधान निर्मणका लागि संविधानसभाले अगाडि बढाएको प्रक्रिया रोके सत्तारुढ दलहरुसँग वार्ता गर्न सकिने बताएका छन् ।
विस्तृत
घुस लिँदालिँदै प्रहरी पक्राउ
शनिबार, माघ २४, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्जमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) घुस लिँदालिँदै पक्राउ गरेको छ ।
विस्तृत
एमाओवादीले आन्दोलन रोके संघीयतामा लचक
शनिबार, माघ २४, २०७१
एमाओवादीले घोषित आन्दोलन फिर्ता लिए सत्तासीन कांग्रेस-एमाले संघीयतामा लचिलो हुने भएका छन्।
विस्तृत
ग्यास अभावका कारण दाउराको मूल्य आकासियो
शनिबार, माघ २४, २०७१
बजारमा खाना पकाउने ग्यासको अभावसँगै म्याग्दीको सदरमुकाम बेनीमा दाउराको खपत बढेको छ ।
विस्तृत
सङ्घीयता र शासकीय स्वरुपका विषयमा प्रश्नावली
शुक्रबार, माघ २३, २०७१
संविधानसभा अन्तर्गतको प्रस्ताव निर्माण समितिले व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समिति र संवैधानिक निकायको स्वरुप निर्धारण समितिको प्रतिवेदनका आधारमा प्रश्नावली तयार पारेको छ ।
विस्तृत
अपहरणमा परेका व्यवसायीको ६ दिनपछि उद्दार
शुक्रबार, माघ २३, २०७१
अपहरणमा परेका झापाका दुई जना व्यवसायीलाई प्रहरीले सकुशल उद्दार गरेको छ ।
विस्तृत
गाली गर्नु सट्टा वार्ता गर्न सभाध्यक्ष नेम्वाङको आग्रह
शुक्रबार, माघ २३, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राजनीतिक दलहरु एकले अर्कालाई सुन्नै नसक्ने शब्द प्रयोग गरी गाली गर्नुको सट्टा सहमतिका लागि पहल गर्न आग्रह गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
191
192
193
194
195
200
210
220
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस