Himalkhabar
शनिबार, आषाढ १४, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दुर्घटनामा दुई युवकको मृत्यु
शनिबार, कार्तिक ८, २०७१
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको पाल्पा दोभान–५ झुम्सामा मोटरसाइकल र ट्रक एकआपसरमा ठक्कर खाँदा दुई युवकको ज्यान गएको छ ।
विस्तृत
शुक्रबार, कार्तिक ७, २०७१
दियो सल्केर आगलागी
इटहरी– १ स्थित संगीत चोक नजिकको घरमा लक्ष्मी पूजाको राति आगलागी हुँदा ६० लाखभन्दा बढीको नोक्सानी भएको छ ।
विस्तृत
शुक्रबार, कार्तिक ७, २०७१
गाई, गोबर्द्धन, गोरु र म्ह पूजा आज
तिहारको चौथो दिन आज गाई, गोवद्र्धन र गोरुको पूजा आजा गरी मनाइँदैछ । नेवार समुदायमा आजै म्ह पूजा अर्थात् आत्म पूजा समेत गरिन्छ ।
विस्तृत
बिहीबार, कार्तिक ६, २०७१
गुगलद्वारा नयाँ इमेल ‘इनबक्स’ शुरु
गुगलले ‘इनबक्स’ नामको नयाँ इमेल सेवा शुरु गरेको छ ।
विस्तृत
बिहीबार, कार्तिक ६, २०७१
तुलसीपुरमा नापी र मालपोतका कार्यालय
तुलसीपुरमा नापी र मालपोतका कार्यालय स्थापना हुने भएका छन् ।
विस्तृत
बिहीबार, कार्तिक ६, २०७१
‘राष्ट्रपति महोदय, मेरी प्रेमिकालाई नछुनुहोला’
राष्ट्रपति बाराक ओबामा सोमवार शिकागोमा ‘मिड-टर्म’ निर्वाचनमा मतदान गर्दै थिए, त्यसैबेला छेउमा रहेका एक व्यक्तिले चेतावनी दिए ।
विस्तृत
बिहीबार, कार्तिक ६, २०७१
आमाडब्लममा आरोहीको मृत्यु
आमाडब्लम हिमाल आरोहणको क्रममा अमेरिकन आरोहीको मृत्यु भएको छ ।
विस्तृत
बुधबार, कार्तिक ५, २०७१
‘इबोलाविरुद्धको सिरम केही साताभित्रै’
प्राणघातक इबोला भाइरसका बिरामीहरुको उपचारमा प्रयोग हुने सिरम आगामी केही साताभित्र लाइबेरियामा उपलब्ध हुन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।
विस्तृत
मंगलबार, कार्तिक ४, २०७१
दुई करोड बराबरको सुनसहित एक पक्राउ
अवैध रुपमा राजधानी ल्याउँदै गरेको चार किलो सुन र लाखौं रुपैंया बराबरको विदेशी मुद्रासहित एक जना पक्राउ परेका छन् ।
विस्तृत
मंगलबार, कार्तिक ४, २०७१
दैलेखमा जीप दुर्घटना, ३ को मृत्यु
दैलेखको विनिखोलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
विस्तृत
मंगलबार, कार्तिक ४, २०७१
लागूऔषध विरुद्ध प्रहरी अभियान
जोगवनी गएर लागूपदार्थ सेवन गरी फर्कनेलाई प्रहरीले पक्राउ गरी पढाएर छाड्ने गरेको छ ।
विस्तृत
मंगलबार, कार्तिक ४, २०७१
सेना नै अवैध रुख काट्दै
नवलपरासीको सामुदायिक वनमा नेपाली सेनाले नै अवैध रुपमा रुख काट्ने गरेका छन् ।
विस्तृत
सोमबार, कार्तिक ३, २०७१
अर्कैको नामको चेक साट्ने पक्राउ
अर्कैको नामको चेक साट्ने दुई जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ ।
विस्तृत
सोमबार, कार्तिक ३, २०७१
दक्षिण कोरियामा कृषि श्रमिकमाथि ज्यादतीः एम्नेस्टी
दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत कृषि क्षेत्रमा कार्यरत आप्रवासी श्रमिकमाथि व्यापक ज्यादती भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।
विस्तृत
सोमबार, कार्तिक ३, २०७१
सय रुपैयाँ भन्दा बढी दक्षिणा दिन नपाइने
सुरक्षा समिति पाँचथरले तिहारमा एक सय रुपैयाँ भन्दा बढी दक्षिणा नदिन सर्वसाधरणलाई आग्रह गरेको छ ।
विस्तृत
सोमबार, कार्तिक ३, २०७१
महिनावारी भएकालाई हिड्न छुट्टै बाटो
बाजुरा ढोगगर्नाकी पूजा (नामपरिवर्तन)ले महिनावारी भएपछि सँधै हिड्ने गरेको बाटो हिड्न पाइनन् । उनले अरू हिड्ने बाटो हिड्न नपाएपछि नयाँ बाटो भएर अर्काे ठाउँ जानुप-यो ।
विस्तृत
सोमबार, कार्तिक ३, २०७१
माओवादीले ध्वस्त बनाएको पुल नबन्दा सास्ती
कञ्चनपुर पिपलाडीस्थित चितौरा खोलामा पुल नबन्दा स्थानीयलाई आवात–जावतमा सास्ती भएको छ ।
विस्तृत
आइतबार, कार्तिक २, २०७१
घण्टाघरबाट खसेर नवविवाहिताकोे मृत्यु
धरानको भानुचौकस्थित घण्टाघरबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
विस्तृत
आइतबार, कार्तिक २, २०७१
आगलागीमा दुईको मृत्यु
सोलुखुम्बुमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ ।
विस्तृत
« First
«
10
20
30
109
110
111
112
113
120
130
140
»
Last »