Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
प्रधानमन्त्रीको भ्रमणसम्बन्धी समाचारलाई भारतीय पत्रपत्रिकामा प्राथमिकता प्रधानमन्त्रीको भ्रमणसम्बन्धी समाचारलाई भारतीय पत्रपत्रिकामा प्राथमिकता आइतबार, फाल्गुण ९, २०७२ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समाचारलाई भारतका अधिकांश सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् । विस्तृत
वीरगञ्जः नारायणी एफएममा आक्रमण आइतबार, फाल्गुण ९, २०७२ वीरगञ्जः नारायणी एफएममा आक्रमण वीरगञ्जस्थित सामुदायिक रेडियो ‘नारायणी एफएम’मा ९ फागुन बिहान आक्रमणको प्रयास भएको छ । विस्तृत
सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप शुक्रबार, फाल्गुण ७, २०७२ सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप सप्तरीको भारदहमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । विस्तृत
मोर्चाद्वारा राजनीतिक संयन्त्र अस्वीकार शुक्रबार, फाल्गुण ७, २०७२ मोर्चाद्वारा राजनीतिक संयन्त्र अस्वीकार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सीमाकंन विवाद मिलाउन सरकारले गठन गरेको राजनीतिक संयन्त्र अस्वीकार गर्ने निर्णय गरेको छ । विस्तृत
मकवानपुरका भूकम्प पीडितलाई ४८ वटा हाते ट्याक्टर शुक्रबार, फाल्गुण ७, २०७२ मकवानपुरका भूकम्प पीडितलाई ४८ वटा हाते ट्याक्टर जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जिल्लाको उत्तरी क्षेत्रका भूकम्प पीडित किसानहरुका लागि ४८ वटा हाते ट्याक्टर वितरण गरेको छ । विस्तृत
बाह्रखरी डट कम शुरु शुक्रबार, फाल्गुण ७, २०७२ बाह्रखरी डट कम शुरु पत्रकार प्रतिक प्रधानको नेतृत्वमा बाह्रखरी डट कम समाचार पोर्टल शुरु भएको छ । विस्तृत
भारतमा लुटिएको ट्यांकर फेला पर्‍यो शुक्रबार, फाल्गुण ७, २०७२ भारतमा लुटिएको ट्यांकर फेला पर्‍यो भारतको सुगौलीबाट लुटिएको इन्धन सहितको नेपाली टयाङकर फेला परेको छ । विस्तृत
कांग्रेस कैलालीको सभापतिमा शाह निर्वाचित शुक्रबार, फाल्गुण ७, २०७२ कांग्रेस कैलालीको सभापतिमा शाह निर्वाचित नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमितिको सभापतिमा पुनः नरनारायण शाह ‘मनु’ निर्वाचित भएका छन् । विस्तृत
धर्म र समाजको नाममा वन विनाश बिहीबार, फाल्गुण ६, २०७२ धर्म र समाजको नाममा वन विनाश १० भदौ २०७१ बिहान, झापाको शनिअर्जुन नगरपालिका, दुवागढी र धाइजन गाविसस्थित चारआली वनक्षेत्रको सखुवाको रूखमुनि स्थानीय पण्डित हरिश्चन्द्र दाहालले त्रिशूल गाडे। त्यही दिउँसो पानी पर्यो। पण्डितलाई के चाहि.. विस्तृत
मधेशी मोर्चाको लाठी जुलुस प्रदर्शन बुधबार, फाल्गुण ५, २०७२ मधेशी मोर्चाको लाठी जुलुस प्रदर्शन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले वीरगञ्जमा लाठी जुलुस निकालेको छ । विस्तृत
स्वास्थ्यअवस्था विग्रेपछि गंगामायालाई गंगालाल अस्पताल लगियो बुधबार, फाल्गुण ५, २०७२ स्वास्थ्यअवस्था विग्रेपछि गंगामायालाई गंगालाल अस्पताल लगियो माओवादीले हत्या गरेका कृष्णप्रसाद अधिकारीकी आमा गंगामाया अधिकारीको स्वास्थ्य अवस्था थप विग्रिएपछि उनलाई गंगालाल हृदय केन्द्र बाँसबारी लगिएको छ । विस्तृत
मलेसियामा अवैध कामदारलाई वैध हुने अवसर मंगलबार, फाल्गुण ४, २०७२ मलेसियामा अवैध कामदारलाई वैध हुने अवसर गैरकानुनी आप्रवासी कामदारलाई वैधानिकता दिई रोजगारी दिन मलेसिया सरकारले नयाँ कार्यक्रम ल्याएको छ । विस्तृत
पाँचथरमा साग फुटबल जितेको खुशियाली मंगलबार, फाल्गुण ४, २०७२ पाँचथरमा साग फुटबल जितेको खुशियाली १२ औं सागको फुटबल फाइनलमा भारतलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको खुशियालीमा पाँचथरको फिदिममा युवाले मोटरसाइकल र्‍याली निकालेका छन् । विस्तृत
मनोरथको  हत्या साथीबाटै: प्रहरी मंगलबार, फाल्गुण ४, २०७२ मनोरथको हत्या साथीबाटै: प्रहरी विर्तामोडस्थित नयाँ बसपार्कको एक होटलमा मृत फेला परेका कनकाई–३ सुरुङ्गाका ४९ वर्षीय मनोरथ पाठकको घाँटी थिचेर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विस्तृत
पौडेल निकट आचार्य कपिलवस्तु कांग्रेसमा विजयी सोमबार, फाल्गुण ३, २०७२ पौडेल निकट आचार्य कपिलवस्तु कांग्रेसमा विजयी नेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा सुरेन्द्रराज आचार्य विजयी भएका छन् । विस्तृत
कांग्रेस हुम्लामा रोकाय आइतबार, फाल्गुण २, २०७२ कांग्रेस हुम्लामा रोकाय नेपाली कांग्रेस हुम्ला जिल्ला अधिवेशनबाट सभापतिमा दयपति रोकाय निर्वाचित भएका छन् । विस्तृत
शनिबार, फाल्गुण १, २०७२ झापाका दुई पुरोहित, जसले पुराणवाचनमा ‘एचआईभी अध्याय’ थपे मेचीनगर–५, ऐयाबारीमा भइरहेको एकाहा पुराणमा एकाएक हल्लीखल्ली मच्चियो। महिला निस्कन थाले। बुढापाका बम्किए। अचानक स्थिति असहज बन्यो। कारण थियो, स्वयं पण्डित युवराज गुरागाईं (४३)।पुराण सकिनु ठीकअघि यी.. विस्तृत
डा भगवान कोइरालालाई असल शासन पुरस्कार बिहीबार, माघ २८, २०७२ डा भगवान कोइरालालाई असल शासन पुरस्कार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा भगवान कोइरालालाई असल शासन फाउन्डेसनद्वारा असल शासन पुरस्कार तथा असल शासन फाउन्डेसन रनिङशिल्ड प्रदान गरिएको छ । विस्तृत
टेलिकमले करिब आठ सय कर्मचारीलाई अवकाश दिने बिहीबार, माघ २८, २०७२ टेलिकमले करिब आठ सय कर्मचारीलाई अवकाश दिने नेपाल टेलिकमले कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । विस्तृत
« First«102122232425304050»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP