Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
हत्याका फरार अभियुक्त हतियारसहित पक्राउ हत्याका फरार अभियुक्त हतियारसहित पक्राउ बिहीबार, माघ २८, २०७२ रुपन्देहीको सैनामैनाका खगेश्वर काफ्लेका हत्याको गरी फरार भएका तीन जनालाई बुटवल प्रहरीले हतियारसहित पक्राउ गरेको छ । विस्तृत
मुटु प्रत्यारोपणको ३३ वर्षपछि निधन बिहीबार, माघ २८, २०७२ मुटु प्रत्यारोपणको ३३ वर्षपछि निधन मुटु प्रत्यारोपण गराएपछि सबैभन्दा लामो समयसम्म जीवित रहेका जोन म्याकाफर्टीको निधन भएको छ । विस्तृत
वीरगन्ज नाकाबाट १३ लाख लिटर इन्धन भित्रियो मंगलबार, माघ २६, २०७२ वीरगन्ज नाकाबाट १३ लाख लिटर इन्धन भित्रियो नेपाल आयल निगमले आज वीरगन्ज नाकाबाट ९५ ट्याङ्करमा लोड रहेको १३ लाख १० हजार लिटर इन्धन नेपाल भित्र्याएको छ । विस्तृत
कांग्रेस पदाधिकारी र भारतीय प्रतिनिधिमण्डलबीच भेटवार्ता मंगलबार, माघ २६, २०७२ कांग्रेस पदाधिकारी र भारतीय प्रतिनिधिमण्डलबीच भेटवार्ता नेपाली कांग्रेसका पदाधिकारी र भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेतृत्वको भारतीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । विस्तृत
नेपाल पाकिस्तानसँग पराजित मंगलबार, माघ २६, २०७२ नेपाल पाकिस्तानसँग पराजित आईसिसि यु–१९ विश्वकप अन्तर्गत पाँचौ स्थानका लागि भएको प्ले अफमा नेपाललाई पाकिस्तानले पराजित गरेको छ । विस्तृत
स्वर्गीय कोइरालाप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गरिंदै (तस्वीरहरु) मंगलबार, माघ २६, २०७२ स्वर्गीय कोइरालाप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गरिंदै (तस्वीरहरु) गए राति निधन भएका पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालाको पार्थिब शरीर अन्ति श्रद्धाञ्जलिका लागि दशरथ रंगशालामा राखिएको छ । विस्तृत
लामिछानेलाई विश्व स्काउटको सर्वाेच्च पदक मंगलबार, माघ २६, २०७२ लामिछानेलाई विश्व स्काउटको सर्वाेच्च पदक नेपाल स्काउटका निर्वतमान प्रमुख आयुक्त श्रीराम लामिछानेलाई विश्व स्काउट संगठनले सर्वाेच्च पदक दिएको छ । विस्तृत
कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने, कांग्रेस महाधिवेशन नसर्ने मंगलबार, माघ २६, २०७२ कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने, कांग्रेस महाधिवेशन नसर्ने सरकारले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ । विस्तृत
कोइराला देशभक्त राजनीतिज्ञ: प्रधानमन्त्री मंगलबार, माघ २६, २०७२ कोइराला देशभक्त राजनीतिज्ञ: प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति सुशील कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, देशभक्त राजनीतिज्ञ र अग्रणी व्यक्तित्व रहेको बताएका छन् । विस्तृत
कोइरालाको निधनमा भारतीय प्रधानमन्त्रीको समवेदना मंगलबार, माघ २६, २०७२ कोइरालाको निधनमा भारतीय प्रधानमन्त्रीको समवेदना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनबाट भारतले एक असल मित्र गुमाएको बताएका छन् । विस्तृत
कांग्रेस नेता नरहरी आचार्य अस्वस्थ्य मंगलबार, माघ २६, २०७२ कांग्रेस नेता नरहरी आचार्य अस्वस्थ्य पार्टी सभापति सुशील कोइरालाको निधन भएलगत्तै कोइराला निवास महाराजगञ्ज पुगेका कांग्रेस नेता नरहरी आचार्यको स्वास्थ्य अवस्था असहज भएको छ । विस्तृत
भारतीय विदेशमन्त्री स्वराज काठमाडौं आउँदै मंगलबार, माघ २६, २०७२ भारतीय विदेशमन्त्री स्वराज काठमाडौं आउँदै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आउँदैछिन् । विस्तृत
देशभर वर्षा, मङ्गलबारदेखि मौसममा सुधार आउने सोमबार, माघ २५, २०७२ देशभर वर्षा, मङ्गलबारदेखि मौसममा सुधार आउने पश्चिमी वायुको प्रभावका कारण मौसम बदलीसँगै देशभर वर्षा भएको छ । विस्तृत
सोमबार, माघ २५, २०७२ दुर्घटनामा परी तीर्थयात्रामा आएका दुई भारतीयको मृत्यु माघे औंसीमा स्नान गर्न त्रिबेणीधाम आएका दुई भारतीय तीर्थयात्रीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । विस्तृत
सशस्त्रका पूर्व महानिरीक्षक श्रेष्ठविरुद्ध मुद्दा आइतबार, माघ २४, २०७२ सशस्त्रका पूर्व महानिरीक्षक श्रेष्ठविरुद्ध मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलको सामान खरिद एवम् ढुवानीमा रु ८० लाखभन्दा बढी भ्रष्टाचार गरेको भन्दै तत्कालीन महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठसहित तीन जनाविरुद्ध आज विशेष अदाल.. विस्तृत
स्थिर सरकार नहुँदा गरिबी बढ्यो: उपप्रम केसी आइतबार, माघ २४, २०७२ स्थिर सरकार नहुँदा गरिबी बढ्यो: उपप्रम केसी उपप्रधानमन्त्री चित्रबहादुर केसीले भूकम्प र नाकाबन्दीले गरिबको सङ्ख्या बढाएको बताएका छन् । विस्तृत
नक्कली प्रमाणपत्र लिएका १२ जना ‘डाक्टर’ पक्राउ शनिबार, माघ २३, २०७२ नक्कली प्रमाणपत्र लिएका १२ जना ‘डाक्टर’ पक्राउ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न तहमा नक्कल प्रमाणपत्र बनाएका १२ जना डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विस्तृत
साना लगानीकर्तालाई मार शनिबार, माघ २३, २०७२ साना लगानीकर्तालाई मार १० कित्ता होस् या एक लाख कित्ता– शेयर कारोबार गर्दा प्रतिकारोबार समान दस्तुर लाग्ने व्यवस्थाले साना लगानीकर्ता मार्ने निश्चित छ। विस्तृत
धनुषाका कांग्रेस नेता यादवको हत्या शनिबार, माघ २३, २०७२ धनुषाका कांग्रेस नेता यादवको हत्या धनुषाको बालबाखरमा नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि राजेन्द्रप्रसाद यादवको गोली हानी हत्या भएको छ । विस्तृत
« First«102223242526304050»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP