Himalkhabar
शुक्रबार, जेठ १०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सर्वसाधारणका सिडिओ
शनिबार, माघ १६, २०७२
सरकारी सेवा गाउँकेन्द्रित बनाउने अभियानमा जुटेका गुल्मीका सिडिओ प्रदीपराज कणेल इमानदार राष्ट्रसेवकका रुपमा सम्मानित भएका छन्।
विस्तृत
शुक्रबार, माघ १५, २०७२
रेडपाण्डाको छाला सहित दुई पक्राउ
बाँकेको कोहलपुरबाट प्रहरीले रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।
विस्तृत
शुक्रबार, माघ १५, २०७२
सूचना प्रविधिमार्फत आर्थिक समृद्धिः सञ्चारमन्त्री राई
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सूचना प्रविधिको माध्यमबाट मुलुकलाई आर्थिक समृद्धितिर लैजानुपर्ने बताएका छन् ।
विस्तृत
शुक्रबार, माघ १५, २०७२
शहीद श्रेष्ठ र चन्दप्रति श्रद्धाञ्जलि अर्पण
शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको स्थान शोभा भगवतीमा आज, १५ माघमा वीर शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
विस्तृत
बिहीबार, माघ १४, २०७२
मकवानपुरमा पुनःनिर्माण शुरु
मकवानपुरको भूकम्प प्रभावित क्षेत्र टिस्टुङमा भूकम्पप्रतिरोधी स्थायी आवास निर्माण सुरु भएको छ ।
विस्तृत
बिहीबार, माघ १४, २०७२
सिन्धुपाल्चोक केन्द्र भएको भूकम्प
गए राति ८ बजेर ४२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको छ ।
विस्तृत
बुधबार, माघ १३, २०७२
भारतीय भन्सारद्वारा दुईघण्टा नाका ‘सील’
रक्सौलस्थित भारतीय भन्सार अधिकारीहरुले १२ माघ अपराह्न नाकाबाट आवागमन ठप्प पारे । सहज हुँदै गएको वीरगञ्ज रक्सौल–नाका भारतीय अधिकारीहरुले ‘सील’ गरेपछि स्थानीय सशंकित भएका थिए ।
विस्तृत
मंगलबार, माघ १२, २०७२
पहाड र तराईमा न्यानो राहत
हिउँदे ठिहीमा तप–तप शीत चुहिने टहरामा बाँचिरहेका भूकम्पपीडितहरूबारे हिमालमा समाचार प्रकाशित भएपछि रसुवाको लहरेपौवामा बसिरहेका हाकू–८ का पीडितलाई न्यानो लुगा वितरण गरिएको छ ।
विस्तृत
सोमबार, माघ ११, २०७२
रंगेली घटनाः अहंकारको परिणाम
सत्ताको नेतृत्वमा रहेको नेकपा एमाले र आन्दोलनरत मधेशी मोर्चाले सर्वदलीय छलफलले गरेको आग्रह मानेको भए न तीन जनाको ज्यान जान्थ्यो न त डेढ दर्जन घाइते हुनेथिए ।
विस्तृत
आइतबार, माघ १०, २०७२
शाली नदीमा स्नान गर्नेको घुइँचो (फोटो फिचर)
स्वास्थानी शुरु भएदेखि शाली नदीमा स्नान गर्ने र पूजा गर्नेहरुको घुइँचो लागेको छ ।
विस्तृत
शनिबार, माघ ९, २०७२
साहसबाट मिलेको जीवन
साहसको बलमा निराशाको सुरुङबाट निस्केकी निर्मला पौडेल समाजलाई नै उज्यालो बनाइरहेकी छन्।
विस्तृत
शनिबार, माघ ९, २०७२
भारतीय मजदूरकै भर
स्वदेशी युवाको विदेश पलायन बढेसँगै पूर्वी नेपालमा भारतीय मजदूरको आगमन बढ्दो छ। -गोपाल गडतौला दरभंगा, भारतका खोरीलाल यादव (६७) वर्षको ६ महीना (मंसीर–वैशाख) पूर्वी नेपालका ईंटा उद्योगमा मजदूरी गर्छन्। ३..
विस्तृत
शुक्रबार, माघ ८, २०७२
विद्युतीय शवदाह गृह आइतबारबाट सञ्चाल हुने
पशुपति आर्यघाटमा आइतबार, १० माघदेखि विद्युतीय शवदाह गृह सञ्चालनमा आउने भएको छ ।
विस्तृत
शुक्रबार, माघ ८, २०७२
मध्यरातमा भूकम्पको झड्का
धादिङ र नुवाकोटको सीमाक्षेत्र साल्मेनजिकै केन्द्र बनाएर मध्यरातमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ ।
विस्तृत
बिहीबार, माघ ७, २०७२
संगठित रुपमा जाली नोटको कारोबार गर्ने गिरोह पक्राउ
मधेशमा आन्दोलन चलिरहेको समयमा नक्कली नोट छाप्ने र कारोबार गर्ने गिरोहलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।
विस्तृत
बिहीबार, माघ ७, २०७२
अफगानिस्तानः आत्मघाती आक्रमणमा सात टेलिभिजनकर्मीको हत्या
अफगानिस्तानको राजधानी काबुलमा एक आत्मघाती आक्रमणकारीले त्यहाँको टेलिभिजन च्यानलको बसमा विष्फोट गराउँदा ७ जना कर्मचारीको मृत्यु भएको छ ।
विस्तृत
बिहीबार, माघ ७, २०७२
जेलमा रहेका आफन्त भेट्न भुटानी नागरिक स्वदेश जाँदै
जेलमा रहेका आफन्त भेट्नका लागि नेपालमा रहेका ४० जना भुटानी शरणार्थी भुटान जान पाउने भएका छन् ।
विस्तृत
बिहीबार, माघ ७, २०७२
नौ महिनापछि खुल्यो संस्कृत विश्वविद्यालय
राजनीतिक नियुक्ति र भागवण्डाले सँधै जसो विवाद भइरहने नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय, दाङ मा नौ महिनादेखि लागेको ताला खुलेको छ ।
विस्तृत
बिहीबार, माघ ७, २०७२
सामूहिक बलात्कारपछि युवतीको हत्या
रुकुम खोलागाउँकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ ।
विस्तृत
« First
«
10
20
24
25
26
27
28
40
50
60
»
Last »