Himalkhabar
Himal Calendar

आइतबार, जेठ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
दाउन्नेमा बस र ट्रक ठोक्कि‌दा आठको मृत्यु, आठ घाइते दाउन्नेमा बस र ट्रक ठोक्कि‌दा आठको मृत्यु, आठ घाइते शुक्रबार, साउन १, २०७२ पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने उकालोमा १ साउन बिहान भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । विस्तृत
बजेटमा सर्वोच्चको असन्तुष्टि बिहीबार, आषाढ ३१, २०७२ बजेटमा सर्वोच्चको असन्तुष्टि सर्वोच्च अदालतले पछिल्ला वर्षहरूमा न्यायपालिकाका लागि विनियोजित बजेट क्रमशः घट्दै गएको भन्दै असन्तुष्टि जनाएको छ। विस्तृत
यार्सा टिप्ने निहुँमा वन्यजन्तु शिकार बिहीबार, आषाढ ३१, २०७२ यार्सा टिप्ने निहुँमा वन्यजन्तु शिकार यार्सा टिप्ने निहुँमा हतियारसहित उकालो लाग्ने हजारौंको समूहलाई यसैगरी फुक्काफाल छाड्ने हो भने केही वर्षमै हिमाली क्षेत्र वन्यजन्तुविहीन हुनेछ। विस्तृत
सर्वोच्चद्वारा संवैधानिक अदालत नराख्न लगायतका १८ सुझाव प्रस्तुत बिहीबार, आषाढ ३१, २०७२ सर्वोच्चद्वारा संवैधानिक अदालत नराख्न लगायतका १८ सुझाव प्रस्तुत सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको पूर्ण बैठकले सर्वोच्च अदालतमा ९ जना स्थायी न्यायाधीशको सङ्ख्या थप गर्न माग गर्दै संविधानसभामा सुझाव पठाएको छ । विस्तृत
ग्रिनकार्ड–पिआर लिएका हजारभन्दा बढी कर्मचारीद्वारा राजीनामा बिहीबार, आषाढ ३१, २०७२ ग्रिनकार्ड–पिआर लिएका हजारभन्दा बढी कर्मचारीद्वारा राजीनामा विदेशको स्थायी बसोवास अनुमतिपत्र (पिआर, ग्रिनकार्ड) लिएका एक हजारभन्दा बढी कर्मचारीले राजीनामा दिएका छन् । विस्तृत
सात जना इन्सपेक्टरसिहत ४०१ प्रहरीलाई कार्बाही बुधबार, आषाढ ३०, २०७२ सात जना इन्सपेक्टरसिहत ४०१ प्रहरीलाई कार्बाही पेशागत आचरण विपरीत काम गरेको भन्दै अञ्चल प्रहरी कार्यालय लुम्बिनीले ४०१ प्रहरीलाई कारबाही गरेको छ । विस्तृत
हतियारसहित भारतीय नागरिक पक्राउ बुधबार, आषाढ ३०, २०७२ हतियारसहित भारतीय नागरिक पक्राउ प्रहरीले वीरगञ्जबाट हतियारसहित एक भारतीय नागरिकलाई वीरगञ्जबाट पक्राउ गरेको छ । विस्तृत
बीएड र एमएको परीक्षाफल प्रकाशित बुधबार, आषाढ ३०, २०७२ बीएड र एमएको परीक्षाफल प्रकाशित त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले बीएड तेस्रो बर्ष र एमए प्रथम बर्षको परीक्षाफल प्रकाशित गरेको छ । विस्तृत
उद्धार कहिले? बुधबार, आषाढ ३०, २०७२ उद्धार कहिले? अवैध रूपमा नेपाली युवती खाडी मुलुक पठाउने शोभाकान्त भट्टराई त समातिए, तर युवतीहरूको उद्धार हुनसकेको छैन। विस्तृत
पारस खड्का भन्छन, ‘५३ मै अलआउट भएपछि भन्न के बाँकी रह्यो र !’ मंगलबार, आषाढ २९, २०७२ पारस खड्का भन्छन, ‘५३ मै अलआउट भएपछि भन्न के बाँकी रह्यो र !’ “विश्वकपमा पुग्न कति गाह्रो छ भन्ने हामीलाई भन्दा बढी कसलाई थाहा होला र ! डिभिजन पाँच, चार, तीन हुँदै यहाँसम्म आएका हामीलाई रनरेटका लागि प्रत्येक प्रतियोगिता, प्रत्येक रन र प्रत्येक विकेट कति महत्वपूर.. विस्तृत
आदिकविको शालिकमा माल्यार्पण मंगलबार, आषाढ २९, २०७२ आदिकविको शालिकमा माल्यार्पण आदिकवि भानुभक्त आचार्यको २०२ औँ जन्मजयन्तीको अवसरमा दरबार हाइस्कुलमा रहेको शलिकमा माल्यार्पण गरिनु साथै उनको व्यक्तित्व र कृत्तित्वबारे चर्चा गरियो । विस्तृत
भारतीय कारको ठक्करबाट एकजनाको मृत्यु सोमबार, आषाढ २८, २०७२ भारतीय कारको ठक्करबाट एकजनाको मृत्यु कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । विस्तृत
बैंकमा जम्मा गर्न लागेको रु ५० हजार गायब आइतबार, आषाढ २७, २०७२ बैंकमा जम्मा गर्न लागेको रु ५० हजार गायब लमजुङको वेशीशहरस्थित राष्ट्रिय बाणिज्य बैंकमा रकम दाखिला गर्ने क्रममा एक सेवाग्राहीको ५० हजार रुपैयाँ चोरी भएको छ । विस्तृत
पुराना शासकका गुण पनि बैगुन (इतिहास) शनिबार, आषाढ २६, २०७२ पुराना शासकका गुण पनि बैगुन (इतिहास) कौटिल्यले पुराना शासकको दोष देखाएर खोइरो खन्न सक्यो भने नयाँ शासक लोकप्रिय हुन्छ भनेका छन्। यो कूटनीति हो। राजा महेन्द्र राणाशासनको निन्दा र प्रजातन्त्रको बखानमा कहिल्यै थाक्दैनथे। अहिलेका प्रगतिशील न.. विस्तृत
साझा प्रकाशनको अध्यक्षमा लेखक शुक्रबार, आषाढ २५, २०७२ साझा प्रकाशनको अध्यक्षमा लेखक शिक्षा मन्त्रालयले साझा प्रकाशन सञ्चालक समितिको अध्यक्षमा रमेश लेखकलाई मनोनयन गरेको छ । विस्तृत
बांग्लादेश: भागदौड हुँदा २३ को मृत्यु शुक्रबार, आषाढ २५, २०७२ बांग्लादेश: भागदौड हुँदा २३ को मृत्यु उत्तरी बांग्लादेशमा रमाजानका अवसरमा एक धनी व्यक्तिबाट सहयोगस्वरुप लुगा वितरणका लागि आयोजना गरिएको कार्यक्रमा २३ जनाको ज्यान गएको छ । विस्तृत
४.४ म्याग्निच्यूडको भूकम्प बिहीबार, आषाढ २४, २०७२ ४.४ म्याग्निच्यूडको भूकम्प आज, २४ असार साँझ ५:५९ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको भूकम्प गएको छ । विस्तृत
अभावकाबीच रोपाइँको रमाइलो (फोटो फिचर) बिहीबार, आषाढ २४, २०७२ अभावकाबीच रोपाइँको रमाइलो (फोटो फिचर) ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने पाल्पामा बेलैमा पानी नपर्दा अहिलेसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको छ । विस्तृत
घरघरमै भेटिए डेङ्गु सार्ने लामखुट्टे, सचेत हुन आग्रह बिहीबार, आषाढ २४, २०७२ घरघरमै भेटिए डेङ्गु सार्ने लामखुट्टे, सचेत हुन आग्रह चितवनको भरतपुरस्थित बजार क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा प्रशस्तै भेटिएका छन् । विस्तृत
« First«1020305960616263708090»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP