Himalkhabar
Himal Calendar

आइतबार, जेठ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
राहत कोषमा झापाबाट सवा दुई करोड राहत कोषमा झापाबाट सवा दुई करोड बुधबार, जेठ ६, २०७२ झापाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २ करोड २८ लाख रुपैयाँ जम्मा भएको छ । विस्तृत
‘गाउँ फर्काइदेऊ’ बुधबार, जेठ ६, २०७२ ‘गाउँ फर्काइदेऊ’ सोनामा तामाङ लाङटाङ हिमालको फेदीमा चौँरी चराउँदै थिए । माथिबाट ठूलो आवाजसँगै एक्कासि हिमपहिरो खस्यो । हेर्दाहेर्दै गाउँका घर भत्किए, मानिस पुरिए र भागाभाग भयो । विस्तृत
बुधबार, जेठ ६, २०७२ २ बजेर ४७ मिनेटमा ४.४ को भूकम्प ६ जेठ दिउँसो २ बजेर ४८ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । विस्तृत
गोरखापत्रको प्रधानसम्पादकमा रिजाल बुधबार, जेठ ६, २०७२ गोरखापत्रको प्रधानसम्पादकमा रिजाल गोरखापत्र दैनिकको निमित्त प्रधानसम्पादमा कमलप्रसाद रिजाल नियुक्त भएका छन् । विस्तृत
‘आफ्नो घर आफैं बनाऊ’मा युवाहरु बुधबार, जेठ ६, २०७२ ‘आफ्नो घर आफैं बनाऊ’मा युवाहरु नेकपा एमालेका युवाहरुले ‘आफ्नो घर आफैं बनाऊ’ अभियान अन्तर्गत एक सय वटा नमूना अस्थायी घर बनाइदिने भएका छन् । विस्तृत
कारागार मर्मत गर्न कैदी नै जुटे बुधबार, जेठ ६, २०७२ कारागार मर्मत गर्न कैदी नै जुटे १२ वैशाखमा गएकाे महाभूकम्पका कारण क्षतिग्रस्त भएको तनहुँ कारागारको तीन वटा कोठा कैदी आफैँले मर्मत गर्न थालेका छन् । विस्तृत
भारत लैजाँदै गरिएका ४० आनी फर्काइए मंगलबार, जेठ ५, २०७२ भारत लैजाँदै गरिएका ४० आनी फर्काइए भारत लैजाँदै गरिएका बौद्धमार्गी छात्राहरुलाई काकडभिट्टा प्रहरीले रोकी माइती नेपालमा बुझाएको छ । विस्तृत
झनै जोखिममा बालबालिका मंगलबार, जेठ ५, २०७२ झनै जोखिममा बालबालिका महाविपत‍्को यहीबेला बालबालिका ओसारपसार, यौनदुर्व्यवहार, शोषण, मानसिक आघात जस्ता घटना बढ्छ। विस्तृत
राहत लिन गएकाको पहिरोमा परी मृत्यु सोमबार, जेठ ४, २०७२ राहत लिन गएकाको पहिरोमा परी मृत्यु दोलखामा भूकम्पपछि राहत सामग्री लिन घरबाट निस्केका चारजनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । विस्तृत
भूकम्प पीडित कोषमा प्रेस चौतारीको ५० हजार सोमबार, जेठ ४, २०७२ भूकम्प पीडित कोषमा प्रेस चौतारीको ५० हजार भूकम्प पीडित कोषका लागि प्रेस चौतारी नेपालले ५० हजार बुझाएको छ । विस्तृत
सवारी दुर्घटनामा ६ जनाको मृत्यु सोमबार, जेठ ४, २०७२ सवारी दुर्घटनामा ६ जनाको मृत्यु पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा बस र ट्रक ठोक्क्रिदा ६ जनाको मृत्यु भएको छ । विस्तृत
चरेश चोरी गरी बेच्ने दुई प्रहरी जवान निलम्बित सोमबार, जेठ ४, २०७२ चरेश चोरी गरी बेच्ने दुई प्रहरी जवान निलम्बित सशस्त्र प्रहरीले बरामद गरी बुझाएको चरेश चोरेर बिक्री गरेको आरोपमा पर्सा प्रहरीले दुई जना प्रहरी जवानलाई निलम्बन गरी अनुसन्धान शुरु गरेको छ । विस्तृत
लुम्बिनी विकास कोषमा भिक्षु निग्रोध सोमबार, जेठ ४, २०७२ लुम्बिनी विकास कोषमा भिक्षु निग्रोध बानेश्वरको विश्व शान्ति विहारमा बस्दै आएका भिक्षु निग्रोध (सिद्धार्थ महर्जन) लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएका छन् । विस्तृत
भूकम्पले गाउँ नै भत्किएपछि काठमाडाैंमा ताताेपानीबासी (तस्वीरहरु) सोमबार, जेठ ४, २०७२ भूकम्पले गाउँ नै भत्किएपछि काठमाडाैंमा ताताेपानीबासी (तस्वीरहरु) १२ वैशाखमा गएकाे महाभूकम्पले सिन्धुपाल्चाेककाे ताताेपानी गाविस नै चिराचिरा बनाएपछि त्यहाँका ६०० परिवारलाई काठमाडाैं ल्याइएकाे छ । विस्तृत
भूकम्पमा ज्यान गुमाउने पुरुषभन्दा  महिला ९ प्रतिशत बढी आइतबार, जेठ ३, २०७२ भूकम्पमा ज्यान गुमाउने पुरुषभन्दा महिला ९ प्रतिशत बढी १२ वैशाखमा गएको भूकम्प र त्यसपछिका परकम्पनबाट मृत्यु हुनेमा पुरुषभन्दा महिलाको संख्या ९ प्रतिशतले बढी देखिएको छ । विस्तृत
अस्थायी पुनर्वासका लागि चुरे क्षेत्रबाट काठ सङ्कलन गरिने आइतबार, जेठ ३, २०७२ अस्थायी पुनर्वासका लागि चुरे क्षेत्रबाट काठ सङ्कलन गरिने सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न चुरे क्षेत्र र आसपासका वन जङ्गलबाट काठ–दाउरा सङ्कलन र वितरण गर्ने भएको छ । विस्तृत
नयाँ घर, व्यवस्थित बस्ती आइतबार, जेठ ३, २०७२ नयाँ घर, व्यवस्थित बस्ती महाभूकम्पबाट क्षतिग्रस्त मन र भौतिक संरचना पुनःनिर्माणको विकल्प छैन। यस अर्थमा भूकम्पलाई व्यवस्थित घर र बस्ती बसाउने अवसरका रूपमा पनि लिन सकिन्छ। तर, तत्कालका लागि भने स्थानीय साधन र सीपबाटै अस्थायी घ.. विस्तृत
दाेलखाका १७ गाविस यातायात सम्पर्क बाहिर आइतबार, जेठ ३, २०७२ दाेलखाका १७ गाविस यातायात सम्पर्क बाहिर भूकम्पपछि लगातार पहिरो झरिरहँदा दोलखाका उत्तरी १७ गाविसमा यातायात सम्पर्क विच्छेद भएको छ। विस्तृत
जस्तापाता बाड्दै पूर्व युवराज्ञी हिमानी शनिबार, जेठ २, २०७२ जस्तापाता बाड्दै पूर्व युवराज्ञी हिमानी पूर्व युवराज्ञी हिमानी शाहले धादिङका महाभूकम्प पीडितलाई जस्तापाता बाडेका छिन् । विस्तृत
« First«10203068697071728090100»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP