Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
‘पानी त सुन भयो’ ‘पानी त सुन भयो’ बिहीबार, आषाढ २४, २०७२ १२ वैशाखको विनाशकारी भूकम्पपछि धादिङ, महादेवस्थानबासी खाने पानीका लागि भरपर्दै आएको स्रोत गोगनेको मुहान ठूलो भयो । भूकम्प–त्रासका बीच प्रशस्तै पानी पाएर खुशी भएका गाउँले १६ वैशाखमा पँधेरो पुरै सुकेपछि.. विस्तृत
घर भत्काउने क्रममा मजदुरको मृत्यु बुधबार, आषाढ २३, २०७२ घर भत्काउने क्रममा मजदुरको मृत्यु भूकम्पले क्षतिग्रस्त भै ढल्किएको घर भत्काउने क्रममा दोलखा भीमेश्वर–१० मा एक मजदुरको मृत्यु भएको छ भने अर्का एक घाईते भएका छन् । विस्तृत
कारागारको क्षमता भन्दा दोब्बर कैदी बुधबार, आषाढ २३, २०७२ कारागारको क्षमता भन्दा दोब्बर कैदी कारागारको क्षमता भन्दा दोब्बर संख्यामा कैदीबन्दी रहेको प्रतिवेदन संसदीय समितिमा पेश भएको छ । कारागारको अवस्था बुझ्न गठीत कार्यदलको प्रतिवेदन अनुसार क्षमता भन्दा दोब्बर संख्यामा कैदी रहेको हो । विस्तृत
नेपाल प्रहरीमा भर्ना खुल्यो बुधबार, आषाढ २३, २०७२ नेपाल प्रहरीमा भर्ना खुल्यो प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक पदमा भर्ना खोलेको छ । विस्तृत
एसएलसी रिजल्ट नआउँदा चिन्तित् किशोरीहरु बुधबार, आषाढ २३, २०७२ एसएलसी रिजल्ट नआउँदा चिन्तित् किशोरीहरु सँगै एसएलसी दिएका साथीहरु कलेज रोज्न व्यस्त छन् । तर वीरगञ्जकी कुलसुम नेसा र प्रियङ्का ठाकुरलाई भने अहिलेसम्म आफू फेल भइयो की पास थाहा छैन । विस्तृत
सभासद गिरीको चेतावनी, ‘सडकमा संविधान नच्याँतियोस्’ मंगलबार, आषाढ २२, २०७२ सभासद गिरीको चेतावनी, ‘सडकमा संविधान नच्याँतियोस्’ नेपाली कांग्रेसका नेता तथा सभासद प्रदिप गिरीले सर्वाेच्च अदालतको आदेशलाई मानेर संविधान जारी हुनुपर्ने बताएका छन् । विस्तृत
अपहरणपछि फरौती कागज बनाउने पक्राउ मंगलबार, आषाढ २२, २०७२ अपहरणपछि फरौती कागज बनाउने पक्राउ बिर्तामोड–६, झापाका एक व्यापारीलाई अपहरण गरी फरौती कागज बनाउने दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । विस्तृत
खोज्दै खुशी मंगलबार, आषाढ २२, २०७२ खोज्दै खुशी रविन लामा (४) मा पनि अष्ट्रेलियन निक भुजिकिक जस्तै प्रतिभाशाली बन्न सक्ने क्षमता छ। तर, हाम्रो सहयोगविना त्यो असम्भव छ। विस्तृत
गोइतबाट छुटेका सिंहले हतियार बुझाए सोमबार, आषाढ २१, २०७२ गोइतबाट छुटेका सिंहले हतियार बुझाए जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाबाट छुटिएका अजित सिंहले सरकारलाई हतियार बुझएका छन् । विस्तृत
भूकम्पपीडितको सहयोगार्थ अष्ट्रेलियामा पुराण शनिबार, आषाढ १९, २०७२ भूकम्पपीडितको सहयोगार्थ अष्ट्रेलियामा पुराण भूकम्पमा अभिभावक गुमाएका बालबालिकाको सहयोगका लागि अष्ट्रेलियाको साल्सबरी पुनर्बास भएका भुटानी शरणार्थीले महापुराण लगाएका छन् । विस्तृत
बरमझियाको पेडा पसलबाट लागूऔषध बरामद शुक्रबार, आषाढ १८, २०७२ बरमझियाको पेडा पसलबाट लागूऔषध बरामद पेडाका लागि चर्चित सप्तरीको बरमझियास्थित एक पेडा पसलबाट प्रहरीले लागू औषध बरामद गरेको छ । विस्तृत
मानविकीतर्फ संस्कृति विषयको परीक्षाफल प्रकाशित शुक्रबार, आषाढ १८, २०७२ मानविकीतर्फ संस्कृति विषयको परीक्षाफल प्रकाशित त्रिवि परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह प्रथम वर्ष संस्कृति विषयको परीक्षाफल प्रकाशित गरेको छ । विस्तृत
चितवन: एक सय सतहत्तर घर सारिँदै शुक्रबार, आषाढ १८, २०७२ चितवन: एक सय सतहत्तर घर सारिँदै भूकम्पबाट प्रभावित चितवनको पहाडी गाविसका एक सय ७७ घर स्थानान्तरण गरिने भएको छ । विस्तृत
फलिफापको वेला शुक्रबार, आषाढ १८, २०७२ फलिफापको वेला नेपालले आवधिक युद्ध गर्‍यो, प्राकृतिक प्रकोप सह्यो। प्रकोपसँग जुध्ने मुख्य उपाय भने विदेशीसँग हात फैलाउनेमा सीमित हुन पुगेको छ। व्यापार र श्रमको विश्वव्यापीकरणले यसलाई सजिलो बनाएको छ। यो आलेखमा प्रको.. विस्तृत
यातायात कार्यालय नासु घुस लिंदै गर्दा पक्राउ बिहीबार, आषाढ १७, २०७२ यातायात कार्यालय नासु घुस लिंदै गर्दा पक्राउ यातायात व्यवस्था कार्यालय बुटवलका एक नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदै गर्दा पक्राउ गरेको छ । विस्तृत
चिनिए ‘सिरियल किलर’ बिहीबार, आषाढ १७, २०७२ चिनिए ‘सिरियल किलर’ ६ वर्षमा ८ जनाको हत्या गरेर सप्तरीबाट कतार पुगेका मोहम्मद सकिल हुसेन नेपाल प्रहरीको हातमा पर्न मात्र बाँकी छ। विस्तृत
कृषिमन्त्रीको राजिनामा माग्दै अखिलले आन्दोलन थाल्ने बुधबार, आषाढ १६, २०७२ कृषिमन्त्रीको राजिनामा माग्दै अखिलले आन्दोलन थाल्ने कृषिमन्त्री हरिप्रसाद पराजुलीको राजिनामा माग्दै अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । विस्तृत
शंकर पोखरेलले भने, ‘मन्त्रीज्यू लज्जाबोध भो’ बुधबार, आषाढ १६, २०७२ शंकर पोखरेलले भने, ‘मन्त्रीज्यू लज्जाबोध भो’ कृषिमन्त्री हरिप्रसाद पराजुलीको हरकतबारे टिप्पणी गर्दै एमाले नेता शंकर पोखरेलले 'लज्जावोध' भएको उल्लेख गरेका छन् । विस्तृत
सवारी चालक परीक्षा पुनः खुला बुधबार, आषाढ १६, २०७२ सवारी चालक परीक्षा पुनः खुला यातायात व्यवस्था कार्यालयले सिहंदरबार अगाडि नेसनल ट्रेडिङ लिमिटेडको परिसरमा चालक परीक्षा (ट्रायल) आजदेखि पुनः शुरु गरेको छ । विस्तृत
« First«1020306061626364708090»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP