Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
अन्नपूर्ण सुरक्षित छ अन्नपूर्ण सुरक्षित छ मंगलबार, आषाढ ८, २०७२ साहसिक पर्यटनका लागि विश्वमै उत्कृष्ट अन्नपूर्ण क्षेत्र महाभूकम्पको असरबाट सुरक्षित छ। विस्तृत
‘ग्राउण्ड जिरो’ धरहरा मंगलबार, आषाढ ८, २०७२ ‘ग्राउण्ड जिरो’ धरहरा नेपालमा धेरैजसो हिमाल आरोहण, बञ्जीजम्प, पदयात्रा, र्‍याफ्टिङ लगायतका साहसिक पर्यटक आउने हुनाले महाभूकम्पपछि पर्यटन खत्तम भयो भन्ने भनाइमा सत्यता छैन । विस्तृत
एनआरएन तान्जानियामा थापा मंगलबार, आषाढ ८, २०७२ एनआरएन तान्जानियामा थापा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) तान्जानियाको दोस्रो अधिवेशनले रोशन थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । विस्तृत
ब्युँतन्छ पर्यटन मंगलबार, आषाढ ८, २०७२ ब्युँतन्छ पर्यटन महाभूकम्पबाट धरासायी बनेको नेपाली पर्यटन ब्युँताउन विश्वभर भइरहेको 'नेपाल घुम्न जाऊँ' प्रचार उत्साहजनक छ। विस्तृत
पहिरोले विष्फोटक पर्दाथ विष्फोट हुँदा ९ नेपाली सेना घाइते सोमबार, आषाढ ७, २०७२ पहिरोले विष्फोटक पर्दाथ विष्फोट हुँदा ९ नेपाली सेना घाइते लामाबगर–३, दोलखास्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजना परिसरमा सुख्खा पहिरो खसेर विष्फोटक पर्दाथ राखिएको कन्टेनरमा क्षति पुगेको छ । विस्तृत
सर्पको डसाईले बालिकाको मृत्यु सोमबार, आषाढ ७, २०७२ सर्पको डसाईले बालिकाको मृत्यु मिथुकरम–३, नवलरासीमा सर्पको डसाईले १४ बर्षीया मनिषा गैरेको मृत्यु भएको छ । विस्तृत
यसरी संभव भयाे तीन पार्टीकाे एकीकरण सोमबार, आषाढ ७, २०७२ यसरी संभव भयाे तीन पार्टीकाे एकीकरण भिन्न राजनीतिक पृष्ठभूमिमा जन्मिएका तीन पार्टीको एकता जति सहज देखिन्छ, सहयात्रा त्योभन्दा बढी कठिन । विस्तृत
सिन्धुपाल्चोकमा फेरि भूकम्प आइतबार, आषाढ ६, २०७२ सिन्धुपाल्चोकमा फेरि भूकम्प सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर अहिले साँझ फेरि भूकम्प गएको छ । विस्तृत
बेलगाम ‘सरोगेसी’ उद्योग आइतबार, आषाढ ६, २०७२ बेलगाम ‘सरोगेसी’ उद्योग ब्रिटिश मेडिकल एशोसिएसनको अन्तर्राष्ट्रिय स्वास्थ्य जनरल ‘द बीएमजे’ का अनुसार, पछिल्लो समय नेपाल ‘सरोगेसी’ को स्वर्ग बनेको छ । आफ्नो कोख भाडामा दिने यो अभ्यास महाभुकम्पको मारसंगै नेपालमा थप मौलाउँद.. विस्तृत
विश्व खाद्य कार्यक्रमको दाल कुहिएको छ: संसदीय टोली आइतबार, आषाढ ६, २०७२ विश्व खाद्य कार्यक्रमको दाल कुहिएको छ: संसदीय टोली बाँके जिल्लाको खजुरास्थित विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को गोदाममा ठूलो परिमाणमा भण्डारण गरिएको कुहिएको दाल फेला परेको छ । विस्तृत
एसएलसीमा जुम्ला मध्यपश्चिमाञ्चलमै प्रथम (६०.२६ प्रतिशत) आइतबार, आषाढ ६, २०७२ एसएलसीमा जुम्ला मध्यपश्चिमाञ्चलमै प्रथम (६०.२६ प्रतिशत) यसपालीको एसएलसीमा जुम्ला जिल्ला मध्यपश्चिमाञ्चलमै प्रथम बनेको छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने १५ वटा जिल्लामा ६०.२६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको जुम्ला प्रथम बनेको हो । विस्तृत
नेपालमा पनि अन्तराष्ट्रिय योग दिवस आइतबार, आषाढ ६, २०७२ नेपालमा पनि अन्तराष्ट्रिय योग दिवस प्रथम अन्तराष्ट्रिय योग दिवसका अवसरमा आइतबार लाजिम्पाटस्थित भारतीय दूतावासमा योग कार्यक्रम आयोजना गरियो । विस्तृत
फैसलाले संविधानसभाको सार्वभौम अधिकारमाथि प्रश्न गर्‍याेः थापा शुक्रबार, आषाढ ४, २०७२ फैसलाले संविधानसभाको सार्वभौम अधिकारमाथि प्रश्न गर्‍याेः थापा राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वाेच्च अदालतको फैसलाको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । विस्तृत
दाइजो निहूँमा श्रीमती घर निकाला गरेको पूर्वमन्त्रीमाथि आरोप बिहीबार, आषाढ ३, २०७२ दाइजो निहूँमा श्रीमती घर निकाला गरेको पूर्वमन्त्रीमाथि आरोप पूर्व कानून मन्त्री एवम् सभासद् बृजेशकुमार गुप्ताले दाइजो नल्याएको निहूँमा श्रीमतीलाई घर निकाला गरेको अभियोग लागेको छ । विस्तृत
सिन्धुपाल्चोकको विद्यालय झापाका विद्यार्थीले बनाइदिने बिहीबार, आषाढ ३, २०७२ सिन्धुपाल्चोकको विद्यालय झापाका विद्यार्थीले बनाइदिने सिन्धुपाल्चोकको मेलम्चीस्थित तेर्से उच्च माध्यमिक विद्यालयको भवन भूकम्पले भत्किएपछि झापाका विद्यार्थीले पठनपाठनका लागि अस्थायी कक्षाकोठा बनाउने भएका छन् । विस्तृत
चट्याङ लागेर एक जनाको मृत्यु बिहीबार, आषाढ ३, २०७२ चट्याङ लागेर एक जनाको मृत्यु चट्याङ लागेर झापामा एक बृद्धको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । विस्तृत
राप्रपा नेपालका सुब्बा र मजफो लोकतान्त्रिकका गणेश कांग्रेसमा प्रवेश बुधबार, आषाढ २, २०७२ राप्रपा नेपालका सुब्बा र मजफो लोकतान्त्रिकका गणेश कांग्रेसमा प्रवेश राप्रपा नेपाल समानान्तर समिति (लावती समूह) का केन्द्रीय सह–महामन्त्री घनेन्द्र सुब्बासहित करिब एक सय कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । विस्तृत
‘नेपालको महाभूकम्प’ बजारमा बुधबार, आषाढ २, २०७२ ‘नेपालको महाभूकम्प’ बजारमा ८२ बर्षअघि मुलुकले भोगेको महाभूकम्पबारे ब्रह्म शम्शेरले लेखेको ‘नेपालको महाभूकम्प १९९०’ पुनःप्रकाशन गरिएको छ । विस्तृत
अर्को महाविपत‍्को घण्टी बुधबार, आषाढ २, २०७२ अर्को महाविपत‍्को घण्टी मनसुन शुरू नहुँदैको एकझर मुसलधारे वर्षाले पूर्वी पहाडको ताप्लेजुङमा मच्चाएको वितण्डाले देशका विभिन्न भागमा महाभूकम्पपछिको वर्षा 'काल' हुने संकेत गरेको छ। विस्तृत
« First«1020306263646566708090»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP