Himalkhabar
Himal Calendar

शनिबार, जेठ ३२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
सर्पको टोकाईबाट बालिकाको मृत्यु सर्पको टोकाईबाट बालिकाको मृत्यु मंगलबार, जेठ १९, २०७२ बिषालु सर्पको टोकाईबाट बारामा एक बालिकाको मृत्यु भएको छ । विस्तृत
जनतासँगै युवा–विद्यार्थी मंगलबार, जेठ १९, २०७२ जनतासँगै युवा–विद्यार्थी महाभूकम्पबाट प्रभावितहरुको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणमा राजनीतिक दलमा आवद्ध युवा–विद्यार्थीहरू पनि ठूलै संख्यामा सक्रिय छन् । विस्तृत
उद्धारका नायक मंगलबार, जेठ १९, २०७२ उद्धारका नायक नेपाली सुरक्षाकर्मीहरू पर्याप्त स्रोत–साधनविनै भग्नावशेषबाट चारमहीने शिशुदेखि ७५ वर्षे वृद्धासम्मलाई जीवितै उद्धार गरेर प्रशंसित भएका छन्। विस्तृत
हलेसीमा संघको शाखा विस्तार सोमबार, जेठ १८, २०७२ हलेसीमा संघको शाखा विस्तार उद्योग बाणिज्य संघ खोटाङले पर्यटकीय क्षेत्र हलेसीमा शाखा विस्तार गरेको छ । विस्तृत
झापामा हजारको नोट नक्कली भेटियो सोमबार, जेठ १८, २०७२ झापामा हजारको नोट नक्कली भेटियो झापाको गौरादहस्थित शुभलक्ष्मी सहकारी संस्थामा हप्तादिनभित्रै हजार रुपैयाँको दुई वटा नक्कली नोट फेला परेको छ । विस्तृत
जापानमा एक नेपाली विद्यार्थीको मृत्यु सोमबार, जेठ १८, २०७२ जापानमा एक नेपाली विद्यार्थीको मृत्यु अध्ययनका लागि जापान गएका एक नेपाली युवकको आइतबार राति रहस्यमय तरिकाले मृत्यु भएको छ । विस्तृत
सबैलाई न्याय दिए, आफैंलाई अन्याय आइतबार, जेठ १७, २०७२ सबैलाई न्याय दिए, आफैंलाई अन्याय भरतराज उप्रेती जस्ता सक्षम न्यायाधीशलाई अस्थायीबाटै बिदा गरेर न्यायपरिषद्ले ठूलो अन्याय गर्‍यो । तर, आफ्नो जीवन आफैंले समाप्त गरी उप्रेतीले आफैंमाथि अर्को अन्याय गरे । विस्तृत
खैरो हेरोइनसहित दुई जना पक्राउ आइतबार, जेठ १७, २०७२ खैरो हेरोइनसहित दुई जना पक्राउ पर्साको मधुवन मथवलबाट प्रहरीले लागू पदार्थ खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विस्तृत
चेपाङ गाउँमा अस्थायी टहरा बनाउँदै पाैडेल आइतबार, जेठ १७, २०७२ चेपाङ गाउँमा अस्थायी टहरा बनाउँदै पाैडेल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा चितवनको सिद्धि गाउँ विकास समितिमा महाभूकम्पबाट भत्किएका घरको पुनःनिर्माण तथा अस्थायी टहरा निर्माण थालिएको छ । विस्तृत
मास्टरसाप, विद्यालय त भत्कियो, कसरी चलाउने होला ? आइतबार, जेठ १७, २०७२ मास्टरसाप, विद्यालय त भत्कियो, कसरी चलाउने होला ? एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल भीमोदय उच्च माध्यमिक विद्यालयमा शिक्षकका रुपमा कार्यरत रहँदा उनको घरबेटी रहेका यो भनाइ गोरखा आरुघाटका भुवनप्रसाद श्रेष्ठको पुकार हो यो । विस्तृत
भूकम्पको भयले धमाधम गर्भपतन आइतबार, जेठ १७, २०७२ भूकम्पको भयले धमाधम गर्भपतन कृपा शर्मा पाँचमहिने गर्भवती हुन् । वैशाख १२ र २९ दुई ठूला भूकम्प जादाँ उनी घरमै सुतिरहेकी थिईन । सासूले उनलाई अत्याईन, भूकम्प जाँदा सुतिरहेका गर्भवतीबाट अपांग बच्चा जन्मन्छ । विस्तृत
जापानमा शक्तिशाली भूकम्प शनिबार, जेठ १६, २०७२ जापानमा शक्तिशाली भूकम्प जापानमा अहिले साँझ शक्तिशाली भूकम्प गएको छ । विस्तृत
प्रधानमन्त्री काेषमा माेरङबाट दुई कराेड शनिबार, जेठ १६, २०७२ प्रधानमन्त्री काेषमा माेरङबाट दुई कराेड महाभूकम्पपीडितको सहयोगार्थ मोरङबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ९४ लाख ६५ हजार ८९१ जम्मा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विस्तृत
दुई सय बढी टहरा बनाइसकेका गगन थापाकाे टाेली रसुवामा शनिबार, जेठ १६, २०७२ दुई सय बढी टहरा बनाइसकेका गगन थापाकाे टाेली रसुवामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाको नेतृत्वमा सय जना युवाहरु रसुवाका भूकम्पबाट क्षतिग्रस्त क्षेत्र पुगेका छन् । विस्तृत
चरा समात्न रुख चढेका युवाको करेन्ट लागेर मृत्यु शनिबार, जेठ १६, २०७२ चरा समात्न रुख चढेका युवाको करेन्ट लागेर मृत्यु वीरगञ्ज उपमहानगरपालिका–२४ लिपनी बिर्तामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । विस्तृत
उल्टो बच्चा खतरनाक शनिबार, जेठ १६, २०७२ उल्टो बच्चा खतरनाक गर्भावस्थाको ३७ हप्तासम्म पनि बच्चा उल्टो बसेको छ भने प्रसूति गराउँदा सिजेरियन (शल्यक्रिया) विधि नै सुरक्षित हुन्छ। विस्तृत
मजदूरलाई किन चाहियो नागरिकता ! शनिबार, जेठ १६, २०७२ मजदूरलाई किन चाहियो नागरिकता ! झापाको मेचीनगर–११ पारिजात बस्तीकी बुधनी उराव, बुहारी कृष्णा (४०) र नातिनीबुहारी सुनिता (१९) मा एउटा समानता छ, यी तीनै जनासँग नागरिकता छैन। विस्तृत
‘अब म के भनुँ?’ शनिबार, जेठ १६, २०७२ ‘अब म के भनुँ?’ १२ वैशाख दिउँसोको १२ बज्नै लाग्दा थाङपालकोट–२ सिन्धुपाल्चोकका कान्छा पाखि्रन (४०) गाउँमा मकै गोड्ने खेताला लागेका थिए। विस्तृत
अनेम संघ पनि अस्थायी टहरा बनाउँदै शुक्रबार, जेठ १५, २०७२ अनेम संघ पनि अस्थायी टहरा बनाउँदै काठमाडौं बुढानिलकण्ठकी चन्द्रवती नगरकोटीलाई अव कसरी बर्षा काट्ने भन्ने चिन्ता हटेको छ । विस्तृत
« First«10203065666768698090100»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP