Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ १०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
गुणराज लुइँटेल नागरिक दैनिककाे प्रधानसम्पादक गुणराज लुइँटेल नागरिक दैनिककाे प्रधानसम्पादक सोमबार, जेठ ११, २०७२ नागरिक दैनिकका प्रधानसम्पादक प्रतीक प्रधानले राजिनामा दिएपछि गुणराज लुइँटेल प्रधानसम्पादक नियुक्त भएका छन् । विस्तृत
जनतासँग जोडिने अवसर सोमबार, जेठ ११, २०७२ जनतासँग जोडिने अवसर संविधानसभा निर्वाचनपछि सर्वसाधारणसँग लगभग टुटेको राज्य र दलहरूको सम्बन्ध जोड्ने गतिलो अवसर बनेको छ– महाभूकम्प २०७२ । विस्तृत
बालिका बलात्कारको अभियोगमा पुजारी पक्राउ सोमबार, जेठ ११, २०७२ बालिका बलात्कारको अभियोगमा पुजारी पक्राउ बालिका बलात्कारको अभियोगमा पर्सा प्रहरीले एक पुजारीलाई पक्राउ गरेको छ । विस्तृत
कालीगण्डकीले बगर बनाएकाे बैसरी सोमबार, जेठ ११, २०७२ कालीगण्डकीले बगर बनाएकाे बैसरी महाभूकम्पले चर्काएकाे म्याग्दीकाे राम्चे–९, काफलडाँडाकाे पहाड ८ जेठबाट खस्न थाल्याे, पहिराेले कालीगण्डकी नदीलाई नै राेक्याे । विस्तृत
हुरीले रुख ढल्दा किचिएर एकको मृत्यु आइतबार, जेठ १०, २०७२ हुरीले रुख ढल्दा किचिएर एकको मृत्यु गएराति हाबा हुण्डरीले रुख ढल्दा किचिएर एक शरणार्थी बालिकाको ज्यान गएको छ । विस्तृत
हतियारसहित दुई भारतीय पक्राउ शनिबार, जेठ ९, २०७२ हतियारसहित दुई भारतीय पक्राउ वीरगन्जबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । विस्तृत
दाेलखा पहिराेमा एक बृद्ध पुरिए शनिबार, जेठ ९, २०७२ दाेलखा पहिराेमा एक बृद्ध पुरिए सुरी गाविस–२, दाेलखामा आज पहिरो गई गाई चराउन गएका स्थानीयवासी ७२ वर्षीय चन्द्रबहादुर गुरुङ पुरिएका छन् । विस्तृत
जोगिएनन् पुस्तकालय पनि शुक्रबार, जेठ ८, २०७२ जोगिएनन् पुस्तकालय पनि महाभूकम्पले दुई प्रति नभएका पुराना लिखत र दुर्लभ किताब रहेका पुस्तकालयको 'ब्याक अप' बारे सोच्नैपर्ने शिक्षा दिएको छ। विस्तृत
श्रीलङ्काका चारजना मन्त्रीद्वारा सामुहिक राजीनामा शुक्रबार, जेठ ८, २०७२ श्रीलङ्काका चारजना मन्त्रीद्वारा सामुहिक राजीनामा श्रीलङ्काको वर्तमान संयुक्त सरकारका चारजना मन्त्रीले सामूहिक राजीनामा दिएको समाचार छ । विस्तृत
भीरमा लाश देखिन्छ, निकाल्न सकिँदैन शुक्रबार, जेठ ८, २०७२ भीरमा लाश देखिन्छ, निकाल्न सकिँदैन १२ वैशाखमा गएकाे महाभूकम्पमा परी गोरखाको विभिन्न भीरमा ज्यान गुमाएकाको शब अझै निकाल्न सकिएको छैन । विस्तृत
लाहूरे रहर (तस्वीहरु) शुक्रबार, जेठ ८, २०७२ लाहूरे रहर (तस्वीहरु) ७ जेठ विहान काठमाडाैंकाे बुढानिलकण्ठ पुग्दा एक झुण्ड युवाहरु शारीरिक व्यायाममा व्यस्त थिए । विस्तृत
चार म्याग्निच्युड माथिका २५३ पराकम्पन बिहीबार, जेठ ७, २०७२ चार म्याग्निच्युड माथिका २५३ पराकम्पन १२ वैशाखकाे महाभूकम्पपछि आजसम्म चार लोकल म्याग्निच्युडभन्दा माथिका २५३ पराकम्पन गएका छन् । विस्तृत
महाभूकम्पका कारण स्थगित लाेकसेवाकाे परीक्षा सुरु हुने बिहीबार, जेठ ७, २०७२ महाभूकम्पका कारण स्थगित लाेकसेवाकाे परीक्षा सुरु हुने लोकसेवा आयोगले भूकम्पका कारण स्थगन भएका परीक्षा सञ्चालन गर्ने जनाएको छ । विस्तृत
चरेशसहित तीन जना पक्राउ बिहीबार, जेठ ७, २०७२ चरेशसहित तीन जना पक्राउ चार किलो चरेशसहित पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विस्तृत
धादिङ आइपुग्यो गगन थापाको टोली बिहीबार, जेठ ७, २०७२ धादिङ आइपुग्यो गगन थापाको टोली महाभूकम्प प्रभावितहरुका लागि अस्थायी टहरा बनाउने अभियानमा हिडेका नेपाली कांग्रेसका युवा नेता गगन थापा धादिङ पुगेको छ । विस्तृत
युवा संघले स्वयम् सेवक कमाण्डर ताेक्याे बिहीबार, जेठ ७, २०७२ युवा संघले स्वयम् सेवक कमाण्डर ताेक्याे युवा संघले १२ वैशाखमा गएकाे शक्तिशाली महाभूकम्पबाट प्रभावितहरुकाे पुनःस्थापना र पनःनिर्माणका लागि कार्यकर्ता खटाएकाे विस्तृत
ओखलढुङ्गामा करिब तीन हजार क्विन्टल खाद्यान पुरियो बिहीबार, जेठ ७, २०७२ ओखलढुङ्गामा करिब तीन हजार क्विन्टल खाद्यान पुरियो विनाशकारी भूकम्पमा घर भत्किँदा ओखलढुङ्गामा २० हजार किसानका एक हजार ८०० क्विन्टल अन्नपात पुरिएको छ । विस्तृत
हात्तीको आक्रमणबाट एकको मृत्यु बिहीबार, जेठ ७, २०७२ हात्तीको आक्रमणबाट एकको मृत्यु सुनसरीको हरिपुर गाविसमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । विस्तृत
प्रिय सरकार, हामी आमाको गहना बेचेर पैसा जम्मा गर्छाै बिहीबार, जेठ ७, २०७२ प्रिय सरकार, हामी आमाको गहना बेचेर पैसा जम्मा गर्छाै नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाक्रीले सरकारले जनताको विश्वास जित्दै ऋण्पत्र जारी गर्न माग गरेकी छिन् । विस्तृत
« First«10203067686970718090100»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP