Himalkhabar
Himal Calendar

आइतबार, जेठ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
पाकिस्तानः आत्मघाती विष्फोटमा वरिष्ठ मंत्रीको निधन पाकिस्तानः आत्मघाती विष्फोटमा वरिष्ठ मंत्रीको निधन आइतबार, पौष ८, २०६९ पाकिस्तानको पेशावरमा भएको आत्मघाती विष्फोटबाट वरिष्ठ प्रान्तीय मन्त्री बशीर अहमद बलोर सहित आठ जनाको निधन भएको छ । विस्तृत
अमेरिकाको प्रत्येक विद्यालयमा सशस्त्र प्रहरी राख्न आग्रह शनिबार, पौष ७, २०६९ अमेरिकाको प्रत्येक विद्यालयमा सशस्त्र प्रहरी राख्न आग्रह वासिङटन । अमेरिकामा हालै एक विद्यालयमा एक व्यक्तिले चलाएको गोलीका कारण २० बालबालिकाको मृत्यु भएपछि बन्दुकका विषयमा सशक्त वकालत गर्ने समूह नेसनल राइफल एसोसिएसनले (एनआरए) प्रत्येक विद्यालयमा सशस्त्र प्र.. विस्तृत
शनिबार, पौष ७, २०६९ न्यायाधीश बमको हत्या दावी गर्ने गिरफ्तार सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या गरेको दावी गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय खोटाङले गिरफ्तार गरेको छ । विस्तृत
प्राविधिक नहुँदा बैंक लुटको अनुसन्धान प्रभावित शनिबार, पौष ७, २०६९ प्राविधिक नहुँदा बैंक लुटको अनुसन्धान प्रभावित कम्प्यूटरका प्राविधिक नभएपछि बैंक अफ काठमाडौं तुलसीपुर शाखामा भएको लुटपाटको घटना अनुसन्धान प्रभावित भएको छ । विस्तृत
शनिबार, पौष ७, २०६९ कांग्रेस क्षेत्रीय सभापतिहरूको भेला शुरु समसामयिक राजनीतिक परिस्थिति र पार्टीको रणनीति बारे छलफल गर्न नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरूको भेला आजदेखि राजधानीमा शुरु भएको छ । विस्तृत
बस पल्टँदा १४ घाइते सातको अवस्था गम्भीर शुक्रबार, पौष ६, २०६९ बस पल्टँदा १४ घाइते सातको अवस्था गम्भीर कैलालीको टीकापुरबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान पल्टँदा १४ जना घाइते भएका छन् । विस्तृत
शुक्रबार, पौष ६, २०६९ वायुको गुणस्तरसम्बन्धी मापदण्ड बनाइयो कतारको दोहामा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी सम्मेलनबाट २ वर्षका लागि अति कम विकसित देशहरुको नेतृत्व गर्ने जिम्मा पाएको नेपालले वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड तय गरेको छ । विस्तृत
आज वर्षकै छोटो दिन शुक्रबार, पौष ६, २०६९ आज वर्षकै छोटो दिन आजको दिन यो वर्षकै सबैभन्दा छोटो दिन हो । नेपालमा सूर्यादय र सूर्यास्तको बीचको समयअनुसार आजको दिन १० घण्टा २३ मिनेटको मात्रै हुनेछ । विस्तृत
शुक्रबार, पौष ६, २०६९ प्रलयको हल्लाले के के मात्रै गरेन डिसेम्बर २१ तारेखमा पृथ्वीमा प्रलय हुने असत्य हल्ला चलाइए पनि पृथ्वीमा दैनिक जीवन सदा झैं चलिरहेको छ तर, यस्तो हल्लामा विश्वास गरेर दक्षिण मोरङ्का विद्यालयहरु भने बन्द गरिएका छन् । विस्तृत
दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति बिहीबार, पौष ५, २०६९ दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति सोल। दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपतिको रूपमा पार्क गेयुन हाय निर्वाचित भएकाछन् । मतदान सम्पन्न भएको तीन घण्टापछि यी टेलिभिजनहरूले पार्कले प्रतिद्वन्द्वी उम्मेदवार मुन जाए–इनलाई ऐतिहासिक रूपमा.. विस्तृत
विराटनगरमा युवकको हत्या बिहीबार, पौष ५, २०६९ विराटनगरमा युवकको हत्या विराटनगर–११ स्थित हाटखोला मैदानमा आज बिहान एक ब्यक्तिको शव भेटिएको छ । विस्तृत
चुनढुंगा उत्खनन रोक्न माग गर्दै अनसन बिहीबार, पौष ५, २०६९ चुनढुंगा उत्खनन रोक्न माग गर्दै अनसन अर्घाखाँचीको नरपानीमा चुनढुँगा उत्खनन रोक्न माग गर्दै स्थानीयबासीले शुरु गरेको रिले अनसन आज एघारौं दिनसम्म पनि जारी छ । विस्तृत
सौतामाथि एसिड बुधबार, पौष ४, २०६९ सौतामाथि एसिड नवलपरासीको शिबमन्दिरमा मंगलबार एक महिलाले आफ्नी सौतामाथि एसिड छर्केर घाइते बनाएकी छन् । विस्तृत
नेतागिरी बढी नेतृत्व कम भइरहेको छ: गान्धी बुधबार, पौष ४, २०६९ नेतागिरी बढी नेतृत्व कम भइरहेको छ: गान्धी भारतीय लेखक, चिन्तक एवम् कुटनीतिज्ञ गोपालकृष्ण गान्धीले दक्षिण एसियामा नेतागिरी बढी र नेतृत्व कम भएको हुँदा राजनीतिक अस्थिरता बढेको बताएका छन् । विस्तृत
ध्रुबे मार्न माग गर्दै चितवन बन्द बुधबार, पौष ४, २०६९ ध्रुबे मार्न माग गर्दै चितवन बन्द चितवनको माडीमा आतङक फैलाएको ध्रुबे नामको जङली हात्ती मार्नमा ढिलाइ गरिएको भन्दै आज चितवन बन्दको आह्वान गरिएको छ । विस्तृत
छुरा प्रहारबाट एक विद्यार्थीको मृत्यु बुधबार, पौष ४, २०६९ छुरा प्रहारबाट एक विद्यार्थीको मृत्यु प्युठानको पुजा गाविसमा दुई विद्यार्थीमाथि छुरा प्रहार हुँदा एकको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् । विस्तृत
हाटा गर्नेलाई अब फसाद बुधबार, पौष ४, २०६९ हाटा गर्नेलाई अब फसाद सरकारी कार्यालयमा हाटा (हाजिर गरेर टाप कस्ने) गर्ने कर्मचारीहरुले अब त्यसो गर्न नपाउने भएका छन् । विस्तृत
कलङ्की-कोटेश्वर सडक दश ‘लेन’को बनाइने बुधबार, पौष ४, २०६९ कलङ्की-कोटेश्वर सडक दश ‘लेन’को बनाइने साढे नौ किलोमिटर लामो कलङ्की-कोटेश्वर सडक दश 'लेन' मा विस्तार हुने भएको छ । विस्तृत
बेलायती महारानी पहिलोपटक मन्त्रिपरिषद्को बैठकमा मंगलबार, पौष ३, २०६९ बेलायती महारानी पहिलोपटक मन्त्रिपरिषद्को बैठकमा लन्डन । बेलायती महारानी एलिजावेथ द्वितीया आफ्नो शासनको हीरकमहोत्सवका अवसरमा ३ पुसमा मन्त्रिपरिषद्को बैठकमा उपस्थित भईन् । गत एक शताब्दीमा बेलायती राजसंस्थाको मन्त्रिपरिषद्मा उपस्थिति भएको यो पहिलोपटक.. विस्तृत
« First«102030218219220221222»
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP