Himalkhabar
Himal Calendar

आइतबार, जेठ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
६ दिन सम्म शव उठाइएन ६ दिन सम्म शव उठाइएन आइतबार, पौष २२, २०६९ गत १६ पुसमा मृत अवस्थमा फेला परेका नेपाली कांग्रेस रुकुम दुली गाउँ इकाइ सभापति कविराम खत्रीको शव पोष्टमार्ट भएको ६ दिनसम्म पनि आफन्तले नउठाउँदा अस्पतालमा दुर्गन्ध फैलिएको छ । विस्तृत
मध्यमर्स्याङ्दीको टर्वाईनमा समस्या आइतबार, पौष २२, २०६९ मध्यमर्स्याङ्दीको टर्वाईनमा समस्या निर्माण सम्पन्न भएको चार बर्ष पुरा नहुँदै बहुचर्चित मध्यमर्स्याङ्दी जलविद्युत परियोजनामा जडित दुई वटा टर्वाईन मध्य युनिट २ मा समस्या देखिएको छ । विस्तृत
शनिबार, पौष २१, २०६९ आन्दोलनका गीत गाउन खनालको आग्रह नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादी मुलुकमा सर्वसत्तावाद लाद्ने प्रयासमा रहेकाले अब आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन् । विस्तृत
शनिबार, पौष २१, २०६९ कर्णेल लामालाई अदालतमा पेश गरिंदै बेलायती प्रहरीले पक्राउ गरेका नेपाली सेनाका कर्णेल कुमार लामालाई दुई भिन्न घटनामा बन्दीलाई चरम यातना दिएर युद्ध अपराध गरेको अभियोग लगाइएको छ । विस्तृत
शनिबार, पौष २१, २०६९ राष्ट्रपतिद्वारा फेरि म्याद थप (विज्ञप्तिसहित) राष्ट्रपति डा रामवरण यादवले सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरुलाई फेरि पाँच दिनको म्याद थप गरेका छन् । विस्तृत
सम्बन्धमा खल्तीको प्रभाव शनिबार, पौष २१, २०६९ सम्बन्धमा खल्तीको प्रभाव विश्वका कैयन देशहरु अहिले आर्थिक मन्दीबाट गुज्रिरहेका छन् । आर्थिक समस्याहरुको असर मुलुकको आर्थिक व्यवस्थामा मात्रै होइन व्यक्तिगत सम्बन्धका बन्धनहरुमा पनि पर्नथालेको छ । विस्तृत
शुक्रबार, पौष २०, २०६९ सातौं पटकको म्याद पनि ब्यर्थै राष्ट्रपतिले दलहरुलाई सहमतिका लागि दिएको सातौं पटकको म्याद सकिनै लाग्दा पनि दलहरुबीच सहमतिको सम्भावना भने छैन । विस्तृत
जापानमा चन्दा उठाएर ज्यान बाँच्यो बिहीबार, पौष १९, २०६९ जापानमा चन्दा उठाएर ज्यान बाँच्यो उपचार गर्ने खर्च नभएर मृत्यु शय्यामा छटपटाएकी एक महिलालाई रोजगारीका लागि जापान गएका गुल्मेलीले सहयोग पठाएर बचाएका छन् । विस्तृत
बिहीबार, पौष १९, २०६९ ‘भट्टराईको बहिर्गमन, समस्याको समाधान’ मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समस्या समाधानको एकमात्र विकल्प प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमन भएको बताएका छन् । विस्तृत
जापानी सम्राटले सम्झिए सुनामी पीडित बिहीबार, पौष १९, २०६९ जापानी सम्राटले सम्झिए सुनामी पीडित टोकियो । जापानी सम्राट अकिहितोले गतवर्षको महाभूकम्प र सुनामीबाट पीडित बनेका जापानी नागरिकप्रति सहानुभुति व्यक्त गरेकाछन् । विस्तृत
बिहीबार, पौष १९, २०६९ महिला हिंसाविरुद्धको प्रदर्शन जारी छ मुलुकमा बढ्दो महिलाहिंसा विरुद्ध प्रधानमन्त्री निवास बालुवाटार अगाडि आज सातौं दिन पनि धर्ना एवम् प्रदर्शन जारी रह्यो । विस्तृत
बुधबार, पौष १८, २०६९ ‘बरामद कुखुरा सशस्त्रले आफैं खायो’ सशस्त्र प्रहरीले वरामद गरेको कुखुरा जिल्ला क्वारेन्टाइनमा नबुझाई आफैंले खाएको आरोप लगाउँदै पर्सा जानकिटोलबासीले विरोधमा चक्का जाम गरेका छन् । विस्तृत
बुधबार, पौष १८, २०६९ हत्यारालाई कार्वाहीको माग गर्दै रुकुम बन्द नेपाली कांग्रेस रुकुम दुली गाउँ सभापतिका हत्यारालाई कार्वाहीको माग गर्दै १८ पुसमा रुकुम बन्द गरिएको छ । विस्तृत
बुधबार, पौष १८, २०६९ शून्यतिर..: सामाजिक अध्ययन–अनुसन्धान राजनीति हावी हुँदा र सरकारले ध्यान नदिंदा ठाडै ओरालो लागेको छ, नेपालको सामाजिक अध्ययन–अनुसन्धान। विस्तृत
मलाला– जुन किशोरी ‘रोल मोडेल’ बनिन् मंगलबार, पौष १७, २०६९ मलाला– जुन किशोरी ‘रोल मोडेल’ बनिन् १५ वर्षीया मलाला युसुफजाईको सम्मानमा गत नोभेम्बरमा विश्वभरमै मलाला दिवस मनाइयो । अहिले उनी ‘पाकिस्तानकी छोरी..’ भएकी छन् । विस्तृत
मंगलबार, पौष १७, २०६९ नेता बाँस्तोलाको मस्तिष्कको फेरि शल्यक्रिया नेपाली काँग्रेसका नेता चक्र बाँस्तोलाको नयाँ दिल्ली नजिक गुडगावँस्थित मेदान्ता अस्पतालमा मस्तिष्कको दोस्रोपटक शल्यक्रिया भएको छ । विस्तृत
मंगलबार, पौष १७, २०६९ कांग्रेस गाउँ सभापतिको हत्या रुकुमको दुली गाविसका नेपाली कांग्रेस गाउँ इकाइ सभापति कविराम खत्रीको हत्या भएको छ । विस्तृत
दाहाल र भट्टराईसँग चुनाव लड्छुः गगन थापा मंगलबार, पौष १७, २०६९ दाहाल र भट्टराईसँग चुनाव लड्छुः गगन थापा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले एमाओवादीले हार्ने डरले निर्वाचन गराउन नचाहेको बताएका छन् । विस्तृत
सप्तरीमा एक दम्पत्तिको हत्या मंगलबार, पौष १७, २०६९ सप्तरीमा एक दम्पत्तिको हत्या सप्तरीको जण्डौल गाविसमा १६ पुस राति एक दम्पत्तिको हत्या भएको छ । विस्तृत
« First«102030216217218219220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP