Himalkhabar
Himal Calendar

बुधबार, जेठ १५, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
महाकवि देवकोटा पुरस्कार पाँच स्रष्टालाई महाकवि देवकोटा पुरस्कार पाँच स्रष्टालाई सोमबार, पौष १६, २०६९ सरकारले यस वर्षको महाकवि देवकोटा पुरस्कारद्वारा भाषा र साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने पाँच स्रष्टाहरुलाई सम्मान गरेको छ । विस्तृत
सोमबार, पौष १६, २०६९ ‘भट्टराईको ज्यादती सहन सकिदैन’ नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री बाबुराम भट्टराइको ज्यादती अब सहन नसकिने बताएका छन् । विस्तृत
सोमबार, पौष १६, २०६९ भट्टराईको बहिर्गमन नभएसम्म सहमति हुँदैन: खनाल राष्ट्रपति डाक्टर रामवरण यादवस“ग एमाले अध्यक्ष झलनाथ खनालले सहमतिको सरकार गठनसम्बन्धमा छलफल गरेका छन् । विस्तृत
सोमबार, पौष १६, २०६९ राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै कांग्रेस नेपाली कांग्रेसले आज ३७ औं राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछ । विस्तृत
आइतबार, पौष १५, २०६९ सरकार चाँडै परिवर्तन हुन्छः पौडेल नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले चाँडै नै सहमतिको सरकार गठन हुने दाबी गरेका छन् । विस्तृत
‘गृहमन्त्री राजीनामा देऊ’ आइतबार, पौष १५, २०६९ ‘गृहमन्त्री राजीनामा देऊ’ मुलुकमा बढदो महिला हिंसाविरुद्ध आज पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडी धर्ना तथा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । विस्तृत
आइतबार, पौष १५, २०६९ आज ल्होसार पर्व मनाइदै आज गुरुङहरूको ल्होसार पर्व गुरुङ समुदायले हर्षोल्लासका साथ मनाउँदै छन् । विस्तृत
शनिबार, पौष १४, २०६९ एमाओवादी चुनाव टार्ने खेलमाः कोइराला नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादी चुनाव टार्ने खेलमा लागेको बताएका छन् । विस्तृत
रुकुमको विद्यालयमा आगालागी शनिबार, पौष १४, २०६९ रुकुमको विद्यालयमा आगालागी रुकुमको मग्मा ९ स्थित विद्यालयमा आगलागी हुँदा विद्यालय ध्वस्त भएको छ । विस्तृत
बाघले मार्‍यो, भालुले घाईते बनायो शनिबार, पौष १४, २०६९ बाघले मार्‍यो, भालुले घाईते बनायो नवलपरासीमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने भालुको आक्रमणबाट चार जना घाईते भएका छन् । विस्तृत
शनिबार, पौष १४, २०६९ ‘अधिनायकवाद लाद्न संविधान सभा भंग गराइयो’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले एमाओवदीले मुलुकमा अधिनायकवाद लाद्न कुनै विकल्पको व्यवस्था नगरी संविधान सभा भंग गराएको आरोप लगाएका छन् । विस्तृत
शनिबार, पौष १४, २०६९ प्याकेजमा सहमति भए तत्कालै नयाँ सरकारः गच्छदार उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले कांग्रेस र एमालेले प्याकेजमा सहमति गरेमा नयाँ सरकार गठनका लागि तत्कालै सहमति हुने बताएका छन् । विस्तृत
चीनद्वारा ग्लोबल पोजिस्निङ स्याटलाइट प्रणाली आरम्भ शुक्रबार, पौष १३, २०६९ चीनद्वारा ग्लोबल पोजिस्निङ स्याटलाइट प्रणाली आरम्भ बेइजिङ । चीनले एसिया प्रशान्त क्षेत्रमा अमेरिकी ग्लोबल पोजिस्निङ प्रणालीको प्रतिस्पर्धामा व्यापारिक तथा सार्वजनिक सेवाका लागि आफ्नै घरेलु स्याटलाइट नेभिगेसन सञ्जाल स्थापना गरेको छ । विस्तृत
शुक्रबार, पौष १३, २०६९ जेठ दोस्रो सातामा निर्वाचन: अर्थमन्त्री पुन अर्थमन्त्री वर्षमान पुनले जेठको दोस्रो सातासम्ममा संविधानसभाको निर्वाचन हुने बताएका छन् । विस्तृत
चिसोले एकै गाउँका ६ जनाको मृत्यु शुक्रबार, पौष १३, २०६९ चिसोले एकै गाउँका ६ जनाको मृत्यु अत्यधिक चिसोका कारण कठ्यांग्रिएर सिरहामा एकै गाउँका एक बालिकासहित छ जनाको मृत्युभएको छ । विस्तृत
संगठनभित्रको भ्रष्टाचार हटाउँदै छु: प्रहरी प्रमुख राना शुक्रबार, पौष १३, २०६९ संगठनभित्रको भ्रष्टाचार हटाउँदै छु: प्रहरी प्रमुख राना प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले नेपाल प्रहरीभित्रको भ्रष्टाचार हटाउनका लागि आफू क्रियाशिल रहेको बताएका छन् । विस्तृत
शुक्रबार, पौष १३, २०६९ प्रम निवास अगाडि प्रदर्शन मुलुकमा बढ्दो महिला हिंसाविरुद्ध प्रधानमन्त्री निवास बालुवाटार अगाडि सिएनएन हिरो पुष्पा बस्नेतलगायतको संलग्नतामा प्रदर्शन भएको छ । विस्तृत
शुक्रबार, पौष १३, २०६९ आज उधौली मनाइँदै किराँत समुदायको ठूलो पर्व उधौली आज धुमधामका साथ मनाइदैछ । यस पर्वमा अन्नपानी उब्जाई दिएको भन्दै भूमि र नागनागिनीलाई पूजाआज गर्ने गरिन्छ । विस्तृत
बेनजीरको पाँचौ वार्षिकी र बिलावल शुक्रबार, पौष १३, २०६९ बेनजीरको पाँचौ वार्षिकी र बिलावल पाकिस्तानकी पूर्व प्रधानमन्त्री एवम् महिला नेतृ बेनजीर भुट्टोको हत्या भएको ५ वर्ष पुगेको छ । विस्तृत
« First«102030217218219220221»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP