Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
दुई मोटरसाइकलमा आगजनी दुई मोटरसाइकलमा आगजनी मंगलबार, कार्तिक १०, २०७२ बन्दको अवज्ञा गरेको भन्दै मधेशी मोर्चाका कार्यकर्ताले आज बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा दुई मोटरसाइकलमा आगजनी गरेका छन् । विस्तृत
मंगलबार, कार्तिक १०, २०७२ कर्णाली नदीमा र्‍याफ्टिङ बोट दुर्घटना हुँदा दुईको मृत्यु कर्णाली नदीमा र्‍याफ्टिङ बोट पल्टिँदा २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । विस्तृत
अफगानिस्तान, पाकिस्तान र भारतमा भूकम्पको  झट्का सोमबार, कार्तिक ९, २०७२ अफगानिस्तान, पाकिस्तान र भारतमा भूकम्पको झट्का अफगानिस्तानको उत्तरी क्षेत्रमा केन्द्र बनाएर ७.७ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पका कारण पाकिस्तानमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । विस्तृत
बन्द अवज्ञा गरेकाे भन्दै बाणिज्य संघका अध्यक्षमाथि आक्रमण सोमबार, कार्तिक ९, २०७२ बन्द अवज्ञा गरेकाे भन्दै बाणिज्य संघका अध्यक्षमाथि आक्रमण बन्दको अबज्ञा गरेको भन्दै आन्दोलनकारीले सिराहा उद्योग बाणिज्य संघका अध्यक्ष सुनिल महतोमाथि आक्रमण गरेका छन् । विस्तृत
जिप दुर्घटनामा दुईजनाको मृत्यु सोमबार, कार्तिक ९, २०७२ जिप दुर्घटनामा दुईजनाको मृत्यु पाल्पाको झिरुवास गाविसमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । विस्तृत
मोर्चाका कार्यकर्ताद्वारा मोटरसाइकलमा आगजनी आइतबार, कार्तिक ८, २०७२ मोर्चाका कार्यकर्ताद्वारा मोटरसाइकलमा आगजनी बन्दको उल्लङ्घन गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सिरहाको लहानमा दुई मोटरसाइकलमा आगजनी गरेका छन् । विस्तृत
सडक दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु आइतबार, कार्तिक ८, २०७२ सडक दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु गएराति माछापोखरीमा भएको सडक दुर्घटनामा ट्राफिक प्रहरी तिलक बाँस्तोलाको मृत्यु भएको छ । विस्तृत
पेस्तोल सहित तीन जना पक्राउ शनिबार, कार्तिक ७, २०७२ पेस्तोल सहित तीन जना पक्राउ प्रहरीले सिरहाबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेकोे छ । विस्तृत
पेट्रोलियम पदार्थमा बढ्यो कालोबजारी शनिबार, कार्तिक ७, २०७२ पेट्रोलियम पदार्थमा बढ्यो कालोबजारी भारतले गरेको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्दा बजारमा पेट्रोलको कालोबजारी बढेको छ । विस्तृत
शताब्दी यात्रा शुक्रबार, कार्तिक ६, २०७२ शताब्दी यात्रा उमेरमा शतक टेकेका टंकप्रसाद र अदितिदेवी समयका साक्षी मात्र होइनन्, सम्बन्धका सेतु पनि हुन्। विस्तृत
लहान बजार पुनः बन्द शुक्रबार, कार्तिक ६, २०७२ लहान बजार पुनः बन्द दशैंका अवसरमा सिरहाको लहानमा आमहड्ताललाई खुकुलो पारेको संयुक्त मधेसी मोर्चाले आज बिहानदेखि पुनः सशक्त पारेको छ । विस्तृत
पेट्रोलियम पदार्थ नष्ट नगर्न आग्रह मंगलबार, कार्तिक ३, २०७२ पेट्रोलियम पदार्थ नष्ट नगर्न आग्रह भारतीय सीमा नाकाबाट ल्याइएको पेट्रोलियम पदार्थ मधेशी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर नष्ट गर्न थालेपछि त्यसो नगर्न व्यवसायीले आग्रह गरेका छन् । विस्तृत
राष्ट्रपतिबाट ६१० कैदीलाई माफी मंगलबार, कार्तिक ३, २०७२ राष्ट्रपतिबाट ६१० कैदीलाई माफी राष्टपति रामवरण यादवले नयाँ संविधान जारी भएको तथा बडादसैं २०७२ का उपलक्ष्यमा कैद भुक्तान हुन बाँकी रहेका ६१० जनाको बाँकी कैद माफी दिएका छन् । विस्तृत
दशैं रोगको ढोका पनि मंगलबार, कार्तिक ३, २०७२ दशैं रोगको ढोका पनि सांस्कृतिक र सामाजिक महत्व बोकेको दशैं खानपिनको पर्व पनि हो। आफन्तजन र साथीहरूसँगको दुर्लभ भेटघाटको अवसरमा खाइने मीठो–मीठो खान्कीमा मासु मुख्य मानिन्छ। मासुविनाको दशैं के दशैं भन्नेहरू पनि थुप्रै भेटि.. विस्तृत
मंगलबार, कार्तिक ३, २०७२ यात्रुबाहक बस दुर्घटना भएर आगो लाग्यो, ७ को मृत्यु पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको खासकुश्मा-८ चप्परगौडीमा यात्रुबाहक बस दुर्घटना भई आगो लाग्दा बसमा सवार ७ जनाको मृत्यु भएको छ । तिव्र गतिमा गुडिरहेको बसका चालकले एक हातले स्टेरिङ समातेर अर्को हात.. विस्तृत
दार्चुलामा भूकम्पको धक्का महसुस सोमबार, कार्तिक २, २०७२ दार्चुलामा भूकम्पको धक्का महसुस भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार बिहान ५ः५० बजे दार्चुलाबाट ४४ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु बनाएर ४।२ म्याग्निच्यूडको भूकम्प गएको हो । विस्तृत
मेडिकल काउन्सिलद्वारा २३ कलेजको सिट निर्धारण आइतबार, कार्तिक १, २०७२ मेडिकल काउन्सिलद्वारा २३ कलेजको सिट निर्धारण नेपाल मेडिकल काउन्सिलले यस वर्षका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरुमा विद्यार्थी संख्या निर्धारण गरेको छ । विस्तृत
भारतबाट मोटरसाइकलमा पेट्रोल आइतबार, कार्तिक १, २०७२ भारतबाट मोटरसाइकलमा पेट्रोल भारतको नाकाबन्दीसँगै सीमा क्षेत्रमा पेट्रोलियम पदार्थको तस्करी पनि बढेको छ । विस्तृत
बर्दिया निकुञ्जमा हात्ती मेला आइतबार, कार्तिक १, २०७२ बर्दिया निकुञ्जमा हात्ती मेला बर्दिया राष्ट्रिय निकुञ्जमा तेस्रो हात्ती मेलासँगै सांस्कृतिक कार्यक्रम शुरु भएको छ । विस्तृत
« First«1020304041424344506070»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP