Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
चीनको झण्डा जलाउने तीन नेता पक्राउ चीनको झण्डा जलाउने तीन नेता पक्राउ शनिबार, कार्तिक १४, २०७२ चीनको झण्डा जलाउने कार्यमा संलग्न भएको अभियोगमा पर्सा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । विस्तृत
नेपालगञ्ज-रुपैडिहा नाकाः अरु गाडी सहज, इन्धन असहज शनिबार, कार्तिक १४, २०७२ नेपालगञ्ज-रुपैडिहा नाकाः अरु गाडी सहज, इन्धन असहज नेपालगञ्ज–रुपैडिहा नाकाबाट अन्य मालबाहक साधनहरु धमाधम भित्रिइरहँदा इन्धनका ट्यांकरहरु भने सहजरुपमा आउन सकेका छैनन् । १४ कात्तिकमा साँझ ६ बजेसम्म डिजलका ५, पेट्रोलको १ र हवाई इन्धनका ४ वटा ट्यांकर आएका.. विस्तृत
शनिबार, कार्तिक १४, २०७२ मोर्चाको ढुंङ्गा प्रहारबाट जीप चालक महतो गम्भीर घाइते प्रहरीको स्कर्टिङ्गमा रहेका गाडीहरुलाई मधेशी मोर्चाका कार्याकर्ताहरुले बाराको जीतपुरमा ढुंगा प्रहार गर्दा जीपका चालक महल महतो गम्भीर घाइते भएका छन् । जीतपुरबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक ना.१.ज.२.. विस्तृत
इन्धन अभावका कारण राष्ट्रिय गौरवको आयोजना निर्माण रोकियो शनिबार, कार्तिक १४, २०७२ इन्धन अभावका कारण राष्ट्रिय गौरवको आयोजना निर्माण रोकियो पेट्रोलियम पदार्थको अभावका कारण निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको निर्माण कार्य ठप्प भएको छ । विस्तृत
रसुवामा भूकम्प शनिबार, कार्तिक १४, २०७२ रसुवामा भूकम्प आज, १४ कात्तिक बिहान रसुवा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ । विस्तृत
शनिबार, कार्तिक १४, २०७२ विद्यालय खुलाउन माग संयुक्त मधेसी मोर्चाको बन्द हडतालका कारण अढाई महिनादेखि बालबालिका पढाईबाट वञ्चित भएकाले विद्यालय खुलाउन मोरङमा पहल शुरु भएको छ । विस्तृत
मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. शर्मा शुक्रबार, कार्तिक १३, २०७२ मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. दिलिप शर्मालाई नियुक्त गरेको छ । विस्तृत
शनिबारदेखि खाना पकाउने ग्याँस पाइने बिहीबार, कार्तिक १२, २०७२ शनिबारदेखि खाना पकाउने ग्याँस पाइने ग्याँस उद्योगी संघले शनिबारदेखि उपत्यकामा ग्यास वितरण गर्ने भएको छ । विस्तृत
राष्ट्रपति भण्डारीकाे सपथग्रहण समाराेह (तस्वीरहरु) बिहीबार, कार्तिक १२, २०७२ राष्ट्रपति भण्डारीकाे सपथग्रहण समाराेह (तस्वीरहरु) नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका छन् । उक्त समाराेहका केही तस्वीरहरु । विस्तृत
ह्वाइट हाउसद्वारा नवनिर्वाचित राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई बधाई बिहीबार, कार्तिक १२, २०७२ ह्वाइट हाउसद्वारा नवनिर्वाचित राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई बधाई अमेरिकाले विद्या भण्डारी राष्ट्रपति र केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिंदै सरकार र नेपाली जनतासँग नेपालको विकासका लागि हातेमालाे गर्दै अगाडि बढ्ने जनाएको छ । विस्तृत
मदनग्राममा खुशियाली बुधबार, कार्तिक ११, २०७२ मदनग्राममा खुशियाली एमाले नेतृ बिद्यादेवी भण्डारी मुलुकको पहिलो महिला राष्ट्रप्रमुख चयन भएको खुशीमा इटहरा– ८ स्थित भण्डारी निवासमा भब्य दिपावली गरिएको छ । विस्तृत
तस्वीरमा विद्या भण्डारी बुधबार, कार्तिक ११, २०७२ तस्वीरमा विद्या भण्डारी नेपालको पहिलो राष्ट्रप्रमुखमा चयन भएकी विद्या भण्डारीका केही पूराना तस्वीरहरु । तस्वीर स्रोत: अखिल नेपाल महिला संघ विस्तृत
एनओसी र पेट्रो चाइनाबीच सम्झौता, एक तिहाइ इन्धन चीनबाटै ल्याइने बुधबार, कार्तिक ११, २०७२ एनओसी र पेट्रो चाइनाबीच सम्झौता, एक तिहाइ इन्धन चीनबाटै ल्याइने चीनसँग दीर्घकालीनरुपमा पेट्रोलियम पदार्थ आयात गर्न नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको पेट्रो चाइनाबीच आज बेइजिङमा सम्झौता भएको छ । विस्तृत
१६ लाख नगदसहित जुवाडे पक्राउ बुधबार, कार्तिक ११, २०७२ १६ लाख नगदसहित जुवाडे पक्राउ प्रहरीले झापाको बिर्तामोड १ का खगेन्द्र प्रसाइँको घरबाट १६ लाख नगद सहित १८ जुवाडेलाई पक्राउ गरेको छ । विस्तृत
विराटनगरमा सडक अवरुद्ध गर्ने तीनजना पक्राउ बुधबार, कार्तिक ११, २०७२ विराटनगरमा सडक अवरुद्ध गर्ने तीनजना पक्राउ आन्दोलनरत संयुक्त मधेशी मोर्चा आबद्ध मोरङका तीन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
८ लाख सहित १२ जुवाडे पक्राउ बुधबार, कार्तिक ११, २०७२ ८ लाख सहित १२ जुवाडे पक्राउ नेपालगञ्जमा जुवा खेलिरहेका १२ जनालाई प्रहरीले रु. ८ लाख सहित पक्राउ गरेको छ । विस्तृत
थारु सांसदहरुले गद्दारी गरेः सभा मंगलबार, कार्तिक १०, २०७२ थारु सांसदहरुले गद्दारी गरेः सभा सीमाकंनमा असहमति जनाउँदै आन्दोलनरत थारु कल्याणकारिणी सभाले आन्दोलन थप चर्काउने निर्णय गरेको छ । विस्तृत
भारतीय ट्रक चालकहरुको वीरगञ्जमा धर्ना मंगलबार, कार्तिक १०, २०७२ भारतीय ट्रक चालकहरुको वीरगञ्जमा धर्ना मधेश आन्दोलनका कारण नेपालमा अलपत्र परेका भारतीय ट्रकका चालकहरुले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा धर्ना दिइरहेका छन् । विस्तृत
मधेशमा विद्यालय बन्द, बालबालिका तस्करीमा मंगलबार, कार्तिक १०, २०७२ मधेशमा विद्यालय बन्द, बालबालिका तस्करीमा लगातारको बन्द, हडतालका कारण धनुषाका विद्यालय बन्द भएपछि बालबालिकाहरु सीमा क्षेत्रमा तस्करीमा संलग्न हुने गरेका छन् । विस्तृत
« First«1020303940414243506070»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP