Himalkhabar
Himal Calendar

बिहीबार, आषाढ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
मधेशमा ठालुले भ्रम छरे: पोखरेल मधेशमा ठालुले भ्रम छरे: पोखरेल आइतबार, कार्तिक १, २०७२ एमाओवादीका प्रमुख सचेतक गिरीराजमणि पोखरेलले नयाँ संविधानमा मधेशलाई केही पनि अधिकार छैन भनेर केही ठालुहरुले सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेको आरोप लगाएका छन् । विस्तृत
पानीटंकी नाकाबाट इन्धन आयात ठप्प शनिबार, आश्विन ३०, २०७२ पानीटंकी नाकाबाट इन्धन आयात ठप्प भारतले गरेको नाकाबन्दी कहिले कडा त कहिले खुकुलो भनिए पनि २५ दिन पुग्दासम्म पूर्वको काकडभिट्टा–पानीटंकी नाकाबाट इन्धन आयात नगन्य छ । विस्तृत
आन्दोलनकारीद्वारा लूटपाट र अागजनी शनिबार, आश्विन ३०, २०७२ आन्दोलनकारीद्वारा लूटपाट र अागजनी पर्साको बहुअर्वाभाठा–७ मा रहेको श्री गणेश खाद्य उद्योगमा आन्दोलनकारीले तोडफोड गरी धान लुटेर लगेका छन् । विस्तृत
दशैंमा मासुको अभाव हुने शनिबार, आश्विन ३०, २०७२ दशैंमा मासुको अभाव हुने भूकम्पले उत्पादनमा कमीसँगै भारतको नाकाबन्दीका कारण उपत्यकाभित्र यसपालीको दशैंमा मासुको अभाव हुने देखिएको छ । विस्तृत
स्रोह हजार भेडाच्याङ्ग्रा निर्यात शनिबार, आश्विन ३०, २०७२ स्रोह हजार भेडाच्याङ्ग्रा निर्यात दशैंका लागि हिमाली जिल्ला मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा अन्य जिल्लामा निर्यात भएको छ । विस्तृत
शनिबार, आश्विन ३०, २०७२ वायु सेवाले डेढ लाख टन इन्धन ल्यायो, वीरगन्ज नाका नखुल्दासम्म आयात सहज नहुने भारतले नाकाबन्दी गरेपछि नेपाल वायु सेवा निगमले हालसम्म करिब एक लाख ५० हजार टन पेट्रोलियम पदार्थ आयात गरेको छ । विस्तृत
उपसभामुखमा यादव निर्वाचित शुक्रबार, आश्विन २९, २०७२ उपसभामुखमा यादव निर्वाचित व्यवस्थापिका–संसद्को उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गङ्गाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । विस्तृत
ओनसरी घर्ती पहिलाे महिला सभामुख शुक्रबार, आश्विन २९, २०७२ ओनसरी घर्ती पहिलाे महिला सभामुख नेमकिपाकी सांसद अनुराधा थापाले उमेद्वारी फिर्ता लिएपछि ओनसरी घर्ती निर्विरोध सभामुखमा निर्वाचित भएकी छन् । घर्तीलाई सत्तारुढ दलहरुले उमेद्वार बनाएका थिए । विस्तृत
हतियारसहित महिला पक्राउ शुक्रबार, आश्विन २९, २०७२ हतियारसहित महिला पक्राउ ताप्लेजुङको ईखाबुस्थित गोठबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित एक महिला पक्राउ परेकी छिन् । विस्तृत
एनआरएनए अध्यक्षमा फेरि घले निर्वाचित बिहीबार, आश्विन २८, २०७२ एनआरएनए अध्यक्षमा फेरि घले निर्वाचित गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा टीबी कार्कीलाई भारी मतले पराजित गर्दै दोस्रो कार्यकालका लागि शेष निर्वाचित भएका छन् । विस्तृत
सिरहा: बजार पसल खुल्न थाले बिहीबार, आश्विन २८, २०७२ सिरहा: बजार पसल खुल्न थाले मोर्चाले घोषणा गरेको आमहडतालका कारण ३० साउनदेखि बन्द सिरहाका विभिन्न बजार तथा कार्यालयहरु घटस्थापनासँगै सुचारु हुन थालेका छन् । विस्तृत
१ कात्तिकमा फेरि भोटो देखाइने बिहीबार, आश्विन २८, २०७२ १ कात्तिकमा फेरि भोटो देखाइने रातो मछिन्द्रनाथको भोटो १ कात्तिकमा पुनः दोस्रोपटक देखाइने भएको छ । विस्तृत
उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन बिहीबार, आश्विन २८, २०७२ उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन सरकारलाई समर्थन गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेको छ । विस्तृत
एक बुलेट ग्यास मात्र भित्रियोः मेची भन्सार बिहीबार, आश्विन २८, २०७२ एक बुलेट ग्यास मात्र भित्रियोः मेची भन्सार पूर्वी नाका काँकडभिट्टाबाट आज अपरान्ह २ बजेसम्ममा १ बुलेट ग्यासबाहेक डिजेल र पेट्रोलका कुनै पनि ट्याङ्कर नभित्रिएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । विस्तृत
एनआरएनएः झाको उम्मेदवारी फिर्ता, निर्वाचन हुँदै बिहीबार, आश्विन २८, २०७२ एनआरएनएः झाको उम्मेदवारी फिर्ता, निर्वाचन हुँदै गैर–आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका पदका उम्मेदवार रतन झाले उम्मेदवारी फिर्ता लिएका छन् । विस्तृत
नेपाल–चीनबीच रसुवागढी नाका आजदेखि खुला बिहीबार, आश्विन २८, २०७२ नेपाल–चीनबीच रसुवागढी नाका आजदेखि खुला भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ । विस्तृत
कपिलवस्तुमा बन्द खुल्यो बिहीबार, आश्विन २८, २०७२ कपिलवस्तुमा बन्द खुल्यो दुई महिनादेखिको आमहडतालका कारण निकै असहज रहेको कपिलवस्तुको दक्षिणी भेगको जनजीवन सामान्य बन्न थालेको छ । विस्तृत
एक लाख घुस लिंदै गर्दा अधिकृत पक्राउ बुधबार, आश्विन २७, २०७२ एक लाख घुस लिंदै गर्दा अधिकृत पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङ्को त्रिपूर नगरपालिकाका कार्यकारी अधिकृत जितबहादुर केसीलाई घुस लिंदै गर्दा पक्राउ गरेको छ । विस्तृत
महान्यायाधिवक्तामा कार्की बुधबार, आश्विन २७, २०७२ महान्यायाधिवक्तामा कार्की सरकारले हरिकृष्ण कार्कीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । विस्तृत
« First«1020304142434445506070»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP