Himalkhabar
Himal Calendar

बिहीबार, आषाढ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
कांग्रेसले राष्ट्रपतिसहित सवै पदमा उमेद्वारी दिने कांग्रेसले राष्ट्रपतिसहित सवै पदमा उमेद्वारी दिने बुधबार, आश्विन २७, २०७२ नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा उमेद्वारी दिने भएको छ । विस्तृत
सभामुख र उपसभामुखले राजीनामा दिए बुधबार, आश्विन २७, २०७२ सभामुख र उपसभामुखले राजीनामा दिए सभामुख सुवास नेम्वाङले अहिले केही समयपछि उपसभामुख ओनसरी घर्ती समक्ष राजीनामा बुझाउँदैछन् । विस्तृत
नेता नेपालकाे प्रस्ताव,  लालबाबु राष्ट्रपति मंगलबार, आश्विन २६, २०७२ नेता नेपालकाे प्रस्ताव,  लालबाबु राष्ट्रपति सत्तारुढ दलहरुबीच भागबन्डाबारे छलफल चलिरहँदा एमाले वृत्तमा भने आफ्नो पार्टीले राष्ट्रपति पाउँदा कसलाई पठाउने भन्ने चर्चा शुरु भएको छ । विस्तृत
निगमले उपत्यकामा आज साढे सात लाख लिटर इन्धन बाँड्यो मंगलबार, आश्विन २६, २०७२ निगमले उपत्यकामा आज साढे सात लाख लिटर इन्धन बाँड्यो दुई सातादेखि इन्धन नपाएका निजी सवारी साधनलाई नेपाल आयल निगमले २६ असोजमा ७ लाख ५० हजार लिटर इन्धन बाँडेको छ । विस्तृत
पेट्रोलियममा भारतको कडाई उस्तै मंगलबार, आश्विन २६, २०७२ पेट्रोलियममा भारतको कडाई उस्तै भारतले गरेको नाकाबन्दीको केही खुकुलो पारेको भए पनि पेट्रोल लगायतका अत्यावश्यक सामाग्री भने सहजै नेपाल भित्रन दिएको छैन । विस्तृत
सोमबार, आश्विन २५, २०७२ दुर्घटनामा चार जनाको मृत्यु पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ दोबाटो घुम्तीमा २६ असोजमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विस्तृत
अाेलीकाे गृह जिल्लामा दीपावली आइतबार, आश्विन २४, २०७२ अाेलीकाे गृह जिल्लामा दीपावली नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएपछि उनको गृह जिल्ला झापामा एमाले कार्यकर्ताले दिपावली गरेका छन् । विस्तृत
काकडभिट्टा–पानीटंकी नाका खुकुलो आइतबार, आश्विन २४, २०७२ काकडभिट्टा–पानीटंकी नाका खुकुलो भारतले लगाएको नाकाबन्दीको १८ औं दिन पूर्वको काँकडभिट्टा सीमा नाका खुकुलो भएको छ । विस्तृत
नेपालगञ्ज–रुपैडिहा नाकाबाट ४१ ट्यांकर पेट्रोलियम पदार्थ भित्रियो आइतबार, आश्विन २४, २०७२ नेपालगञ्ज–रुपैडिहा नाकाबाट ४१ ट्यांकर पेट्रोलियम पदार्थ भित्रियो नेपालगञ्ज–रुपैडिहा नाकाबाट २४ असोजमा साँझसम्म ४१ वटा पेट्रोलियम पदार्थका सहित ७१ वटा सवारीसाधन नेपाल भित्रिएका छन्। विस्तृत
निर्वाचन लोकतन्त्रको सुन्दर अभ्यासः देउवा आइतबार, आश्विन २४, २०७२ निर्वाचन लोकतन्त्रको सुन्दर अभ्यासः देउवा नेपाल कांग्रेसका वरिष्ठ नेता एवम् प्रधानमन्त्री पदमा सभापति सुशील कोइरालाको उम्मेदवारीका समर्थक शेरबहादुर देउवाले निर्वाचन लोकतन्त्रको सुन्दर अभ्यास भएकाले यसले राष्ट्रिय एकतामा खलल पुग्छ भन्ने सोच्नु.. विस्तृत
आइतबार, आश्विन २४, २०७२ मधेशी मोर्चाले कोइरालाका पक्षमा मतदान गर्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई मतदान गर्ने निर्णय गरेको छ । विस्तृत
१३६ वटा ट्रक भित्रिंदा पेट्रोलियमको एउटै आएन शनिबार, आश्विन २३, २०७२ १३६ वटा ट्रक भित्रिंदा पेट्रोलियमको एउटै आएन भारतले नाकाबन्दी लगाएको सत्रौं दिन, २३ असोजमा भारतको पानीटंकी नाकाबाट १३६ वटा मालबाहक ट्रक नेपाल छिरेका छन् । विस्तृत
दशैंका लागि थरुहटले आन्दोलन खुकुलो पार्ने शनिबार, आश्विन २३, २०७२ दशैंका लागि थरुहटले आन्दोलन खुकुलो पार्ने आन्दोलनरत थरुहट/थारुवान संघर्ष समितिले पक्षले दशैं पर्वलाई ध्यानमा राखी कैलालीलगायतका जिल्लामा आन्दोलनका कार्यक्रम खुकुलो बनाएको छ । विस्तृत
इन्धन अभावले भोलिदेखि डेरी उद्योग बन्द हुँदै शनिबार, आश्विन २३, २०७२ इन्धन अभावले भोलिदेखि डेरी उद्योग बन्द हुँदै भोलि, २४ असोजदेखि देशभरका दुग्ध प्रशोधन उद्योग तथा बिक्री केन्द्र (डेरी) बन्द हुने भएका छन् । विस्तृत
बन्दबाट प्रभावित विपन्नलाई खाद्यान्न वितरण शुक्रबार, आश्विन २२, २०७२ बन्दबाट प्रभावित विपन्नलाई खाद्यान्न वितरण सिरहाको लहानमा आमहडतालबाट अती प्रभावित विपन्न दलित समुदायलाई राहत वितरण गरिएको छ । विस्तृत
ट्युनीशियाका संगठनलाई शान्तिका लागि नोबेल शुक्रबार, आश्विन २२, २०७२ ट्युनीशियाका संगठनलाई शान्तिका लागि नोबेल नर्वेको नोबेल पुरस्कार समितिले सन् २०१५ को नोबेल शान्ति पुरस्कारका लागि ट्यूनीशियाको नेशनल डायलग क्वाट्रेटलाई चयन गरेको छ । विस्तृत
सरकारबारे निर्णय लिन अध्यक्ष थापालाई जिम्मेवारी शुक्रबार, आश्विन २२, २०७२ सरकारबारे निर्णय लिन अध्यक्ष थापालाई जिम्मेवारी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमितिको बैठकले नयाँ सरकारमा पार्टी सहभागी हुने वा नहुनेबारे निर्णय लिन पार्टी अध्यक्ष कमल थापालाई जिम्मेवारी दिएको छ । विस्तृत
मेडिकल कलेज: अनियमितताको अखडा शुक्रबार, आश्विन २२, २०७२ मेडिकल कलेज: अनियमितताको अखडा सम्बन्धन, संचालन, सीट निर्धारण र विद्यार्थी भर्नामा अनियमिततालाई कमाउने माध्यम बनाएका नेपालका मेडिकल कलेज राजस्व ठगीमा पनि कम छैनन्। विस्तृत
भारतीय बाटो हुँदै नेपालगञ्ज पुगे महतो बिहीबार, आश्विन २१, २०७२ भारतीय बाटो हुँदै नेपालगञ्ज पुगे महतो सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नाकाबन्दीलाई शसक्त बनाउन भारतीय बाटो भएर नेपालगञ्ज पुगेका छन् । विस्तृत
« First«1020304243444546506070»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP