Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
भारदाहपछि राजविराज र रुपनीमा तनाव भारदाहपछि राजविराज र रुपनीमा तनाव मंगलबार, भाद्र १, २०७२ सप्तरीको भारदाहमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि सदरमुकाम राजविराज र रुपनी बजारमा तनाव बढेको छ । विस्तृत
विद्यार्थीले बन्दको विरोध गर्दा शिक्षक कुटिए मंगलबार, भाद्र १, २०७२ विद्यार्थीले बन्दको विरोध गर्दा शिक्षक कुटिए बन्दको विरोधमा विद्यार्थीलाई प्रदर्शन गर्न उक्साएको आरोप लगाउँदै नवलपरासीका शिक्षक नन्दप्रसाद महतोमाथि कुटपिट भएको छ । विस्तृत
बन्दको बिरोधमा विद्यार्थी सोमबार, साउन ३२, २०७२ बन्दको बिरोधमा विद्यार्थी लगातारको बन्दले पठनपाठन प्रभावित बनेको भन्दै नवलपरासीका विद्यार्थी सडकमा उत्रिएका छन् । विस्तृत
दोलखा, रामेछाप र सिन्धुलीलाई प्रस्तावित ३ नम्बर प्रदेशमै राख्न माग सोमबार, साउन ३२, २०७२ दोलखा, रामेछाप र सिन्धुलीलाई प्रस्तावित ३ नम्बर प्रदेशमै राख्न माग दोलखा, रामेछाप र सिन्धुलीका सभासदहरुले आफ्नो जिल्लालाई प्रस्तावित तीन नम्बर प्रदेशमा नै राख्न माग गरेका छन् । विस्तृत
घुस लिंदै गर्दा भन्सारका नासु पक्राउ सोमबार, साउन ३२, २०७२ घुस लिंदै गर्दा भन्सारका नासु पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको अग्रौला छोटी भन्सार कार्यालयका नायब सुब्बालाई घुस लिंदै गर्दा पक्राउ गरेको छ । विस्तृत
स्वर्गद्वारीमा ब्राह्मण निलम्बित, जातीय विभेद नहुने स्पष्टोक्ति आइतबार, साउन ३१, २०७२ स्वर्गद्वारीमा ब्राह्मण निलम्बित, जातीय विभेद नहुने स्पष्टोक्ति स्वार्गद्वारी आश्रमले ‘आश्रम परिसरमा दलितमाथि विभेद’ भन्ने विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै विवादित ब्राह्मण दण्डपाणि चालिसेलाई निलम्बन गरेको छ । विस्तृत
बागमतीमा र्‍याफ्टिङ (भिडियो) आइतबार, साउन ३१, २०७२ बागमतीमा र्‍याफ्टिङ (भिडियो) बागमती सफाई अभियानले ३० साउनमा आयोजना गरेको बागमती महोत्सवमा राजनीतिक दलका नेता, काठमाडौंस्थित कुटनीतिक नियोगका पदाधिकारी लगायतले बागमती नदीमा र्‍याफटिङ गरे । विस्तृत
बन्दले पाँचथरको जनजीवन प्रभावित आइतबार, साउन ३१, २०७२ बन्दले पाँचथरको जनजीवन प्रभावित नेकपा-माओवादीसहित जनजाति र मधेशकेन्द्रित केही राजनीतिक समूहले संविधानको मस्यौदाको विरोधमा आह्वान गरेको आम हडतालका कारण पाँचथरको जनजीवन ठप्प भएको छ । विस्तृत
उद्योगमन्त्री बस्नेत अस्पताल भर्ना आइतबार, साउन ३१, २०७२ उद्योगमन्त्री बस्नेत अस्पताल भर्ना उद्योगमन्त्री महेश बस्नेत अचानक पेट दुखेपछि ३१ साउन बिहान अस्पताल भर्ना गरिएका छन् । विस्तृत
इन्टरनेटमा जीवनसाथी खोज्दै शनिबार, साउन ३०, २०७२ इन्टरनेटमा जीवनसाथी खोज्दै आफू सुहाउँदो जोडी सामाजिक सञ्जालमा खोज्न सकिने भएपछि युवायुवतीलाई सजिलो भएको छ । विस्तृत
शनिबार, साउन ३०, २०७२ भूकम्पमा भत्किएको विद्यालयलाई दर्नाल अवार्डको साथ अधिकारकर्मी सुभाष दर्नालको नाममा स्थापित ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’ रकम भूकम्पमा भत्किएको विद्यालयलाई हस्तान्तरण गरिएको छ । विस्तृत
ताप्लेजुङमा नयाँ भूकम्प शनिबार, साउन ३०, २०७२ ताप्लेजुङमा नयाँ भूकम्प आज बिहान ११ बजेर २७ मिनेट जाँदा ताप्लेजुङको तेल्लो आसपास केन्द्र भएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको छ । विस्तृत
४० एम्बुलेन्स, ८ बस र ४५ संस्थालाई पुस्तक प्रदान शनिबार, साउन ३०, २०७२ ४० एम्बुलेन्स, ८ बस र ४५ संस्थालाई पुस्तक प्रदान भारतको ६९ औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय सरकारले नेपालका विभिन्न संस्थालाई ४० वटा एम्बुलेन्स, आठ वटा बस र ४५ वटा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप पुस्तक प्रदान गरेको छ । विस्तृत
अपराधको बढ्दो दलदल शनिबार, साउन ३०, २०७२ अपराधको बढ्दो दलदल दण्डहीनताबाट मौलाएको अपराधले सुन्दर पहाडी जिल्ला लमजुङलाई सास फेर्न गाह्रो बनाउँदैछ। विस्तृत
नवलपरासीः सयौं सवारी राजमार्गमा अलपत्र शुक्रबार, साउन २९, २०७२ नवलपरासीः सयौं सवारी राजमार्गमा अलपत्र पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीका विभिन्न ठाउँमा थारु महिलाहरु सडकमा ओर्लेपछि राजमार्ग अवरुद्ध भएको छ । विस्तृत
दाङका विद्यालय खुले, जिल्ला बन्द भने यथावत् शुक्रबार, साउन २९, २०७२ दाङका विद्यालय खुले, जिल्ला बन्द भने यथावत् दाङ्मा थरुहट संघर्ष समितिले गरेको जिल्ला बन्द कायमै रहे पनि जिल्लाका विद्यालयहरु भने आज २९ साउनदेखि खुलेका छन् । विस्तृत
ट्रक दुर्घटनामा दुईको मृत्यु बिहीबार, साउन २८, २०७२ ट्रक दुर्घटनामा दुईको मृत्यु त्रिभुवन राजपथ अन्तर्गत पालुङ–हेटौंडा सडक खण्डको दामनमा मिनी ट्रक दुर्घटना हुँदा चालक सहित दुई जनाको ज्यान गएको छ । विस्तृत
धुर्मुस–सुन्तलीले बनाएको नमूना वस्ती पीडितलाई हस्तान्तरण बिहीबार, साउन २८, २०७२ धुर्मुस–सुन्तलीले बनाएको नमूना वस्ती पीडितलाई हस्तान्तरण हास्य कलाकार जोडी सीताराम र कुञ्जनाको टोलीले भूकम्प पीडितका लागि निर्माण गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरेका छन् । विस्तृत
माइक्रोबसको ठक्करबाट त्रिचन्द्रका विद्यार्थीको मृत्यु बुधबार, साउन २७, २०७२ माइक्रोबसको ठक्करबाट त्रिचन्द्रका विद्यार्थीको मृत्यु आज बिहान माइक्रोबसले त्रिचन्द्र क्याम्पस अगाडि ठक्कर दिएपछि गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ । विस्तृत
« First«1020305455565758708090»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP