Himalkhabar
Himal Calendar

शनिबार, जेठ ३२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
तीन जना पूर्व सभासदलाई जेल तीन जना पूर्व सभासदलाई जेल बुधबार, साउन २७, २०७२ विशेष अदालतले संविधानसभाका पूर्वसदस्य शिवपूजन राय यादव, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई तीन महिना जेल सजायको फैसला सुनाएको छ । विस्तृत
साझाले थप बस सञ्चालन गर्ने, सहमतिपत्रमा हस्ताक्षर मंगलबार, साउन २६, २०७२ साझाले थप बस सञ्चालन गर्ने, सहमतिपत्रमा हस्ताक्षर साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौं महानगरपालिकाको सहयोगमा बस सेवा सञ्चालनलाई विस्तार गर्ने भएको छ । विस्तृत
पहिरोले डोटीमा ६ र गुल्मीमा ३ को मृत्यु मंगलबार, साउन २६, २०७२ पहिरोले डोटीमा ६ र गुल्मीमा ३ को मृत्यु डोटीको डौड गाविस–३ भल्मामा पहिरोमा पुरिएर २५ साउन राति एकै परिवारका ६ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ५ जना एकै परिवारका हुन् । विस्तृत
अखण्ड मध्यपश्चिम माग गर्दै जाजरकोट बन्द मंगलबार, साउन २६, २०७२ अखण्ड मध्यपश्चिम माग गर्दै जाजरकोट बन्द प्रमुख दलहरुले सङ्घीय प्रदेशहरुको सीमाङ्कन गरेर आफूमाथि अन्याय गरेको भन्दै जाजरकोटवासीले जिल्ला बन्द गरेका छन् । विस्तृत
काठमाडौं केन्द्र भएको भूकम्प मंगलबार, साउन २६, २०७२ काठमाडौं केन्द्र भएको भूकम्प केही बेरअघि काठमाडौंको कुलेश्वर नजिक केन्द्र भएको ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ । विस्तृत
सोमबार, साउन २५, २०७२ तेस्रो लिङ्गीलाई पहिलो पटक पासपोर्ट (तस्वीरहरु) मोनिका नामले चिनिने थपरैया कैलालीका तेस्रो लिङ्गी मनोश शाहीलाई राहदानी विभागले राहदानी दिएको छ । विस्तृत
एनआरएनए अध्यक्षमा रतन झाको उमेद्वारी सोमबार, साउन २५, २०७२ एनआरएनए अध्यक्षमा रतन झाको उमेद्वारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं महाधिवेशन नजिकिएका बेला रतन झाले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । विस्तृत
हिन्दु राष्ट्र माग्दै पर्सा बारा बन्द सोमबार, साउन २५, २०७२ हिन्दु राष्ट्र माग्दै पर्सा बारा बन्द हिन्दु राष्ट्रको माग गर्दै हिन्दू राष्ट्र संघर्ष समितिले आव्हान गरेको बन्दले पर्सा, बारालगायतको जिल्ला प्रभावित बनेको छ । विस्तृत
अझै भेटिएन नदीमा खसेको बस आइतबार, साउन २४, २०७२ अझै भेटिएन नदीमा खसेको बस २३ साउन दिउँसो बुटवल नजिक सिद्धबाबाको पहिरोसंगै तिनाउ नदीमा खसेको यात्रुबहाक बस अझै भेटिएको छैन् । विस्तृत
बन्दले बाँकेको जनजीवन प्रभावित आइतबार, साउन २४, २०७२ बन्दले बाँकेको जनजीवन प्रभावित हिन्दु राष्ट्रको माग गर्दै विभिन्न हिन्दुवादी संघसंगठनहरुले आज, २४ साउनमा गरेको बन्दका कारण बाँकेको जनजीवन प्रभावित भएको छ। विस्तृत
अन्ततः ६ प्रदेशमा सहमति (सीमाङ्कन सहित) शनिबार, साउन २३, २०७२ अन्ततः ६ प्रदेशमा सहमति (सीमाङ्कन सहित) चार दलका शीर्ष नेताहरुले मुलुकमा ६ प्रदेश बनाउने सहमतिमा हस्ताक्षर गरेका छन् । विस्तृत
सम्वाद समितिको बैठक शुरु गर्न माग गर्दै सभासदहरुको होहल्ला शनिबार, साउन २३, २०७२ सम्वाद समितिको बैठक शुरु गर्न माग गर्दै सभासदहरुको होहल्ला चार दलका शीर्ष नेताहरुको सिंहदरबारमा छलफल चलिरहँदा सम्वाद समितिको बैठक बोलाउन माग गर्दै केही सभासदहरुले हो–हल्ला गरेका छन् । विस्तृत
तिनाउ नदीमा खसेको बस अझै भेटिएन, तीनवटा शव भेटिए शनिबार, साउन २३, २०७२ तिनाउ नदीमा खसेको बस अझै भेटिएन, तीनवटा शव भेटिए बुटवल नजिक सिद्धाबाबाबाट तिनाउ नदीमा खसेको बस अझै भेटिएको छैन ।निरन्तर पहिरोको त्रासका कारण उद्धारमा कठिनाई भईरहेको छ । विस्तृत
बांग्लादेशमा अर्का ब्लगरको हत्या शनिबार, साउन २३, २०७२ बांग्लादेशमा अर्का ब्लगरको हत्या बांग्लादेशको राजधानी ढाकामा एक अर्का ब्लगरको हत्या भएको छ । विस्तृत
कृषिप्रधान देश नेपालको बीउ आयात बेथितिको नमूना बन्दैछ शनिबार, साउन २३, २०७२ कृषिप्रधान देश नेपालको बीउ आयात बेथितिको नमूना बन्दैछ नेपाललाई हरेक वर्ष चाहिने २५०० टन तरकारीको बीउमध्ये १६०० टन आयात हुन्छ। त्यसमध्ये पनि वैधानिक बाटोबाट आउने ५०० टन मात्र हो। विस्तृत
काबुलमा विष्फोट, कम्तिमा ४० को मृत्यु शनिबार, साउन २३, २०७२ काबुलमा विष्फोट, कम्तिमा ४० को मृत्यु अफगानिस्तानको राजधानी काबुलमा भएका दुई बेग्लाबेग्लै बम विष्फोटमा कम्तिमा ४० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । विस्तृत
इजरायलमा ‘केयरगिभर’ पठाउन सम्झौता शुक्रबार, साउन २२, २०७२ इजरायलमा ‘केयरगिभर’ पठाउन सम्झौता नेपाल र इजरायल सरकारबीच ‘केयरगिभर’का रुपमा नेपाली कामदार छनोट गरी इजरायल पठाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । विस्तृत
काभ्रे केन्द्र भएको भूकम्प शुक्रबार, साउन २२, २०७२ काभ्रे केन्द्र भएको भूकम्प २२ साउन विहान ११ः ५७ बजे काभ्रे केन्द्र भएको भूकम्प गएको छ । विस्तृत
देवढुंगा हाते कागज उद्योग (फोटो फिचर) बिहीबार, साउन २१, २०७२ देवढुंगा हाते कागज उद्योग (फोटो फिचर) काठमाडौंको डाँछीमा हाते कागज उद्योग सञ्चालन गरिरहेका रेनुमाया थामी (३०) र उनका पति सन्तबहादुर थामी (३२) पहिले यस्तै कागज उद्योगका लागि काम गर्थे । विस्तृत
« First«1020305556575859708090»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP