Himalkhabar
Himal Calendar

शुक्रबार, आषाढ १३, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
विद्यार्थीको आन्दोलनपछि विद्यालय खुल्यो विद्यार्थीको आन्दोलनपछि विद्यालय खुल्यो आइतबार, भाद्र ६, २०७२ थरुहट प्रदेशको माग गर्दै दुई सातादेखि बन्द भएको बर्दियाका विद्यालयहरु आजबाट खुलेको छ । विस्तृत
बर्दियामा झडप, प्रहरी र केही अान्दाेनकारी घाइते आइतबार, भाद्र ६, २०७२ बर्दियामा झडप, प्रहरी र केही अान्दाेनकारी घाइते थरुहट प्रदेशको माग गर्दै दुई सातादेखि बर्दियामा जारी आन्दोलनका क्रममा आज प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । विस्तृत
दोलखा: ५.१ म्याग्निच्यूडको भूकम्प आइतबार, भाद्र ६, २०७२ दोलखा: ५.१ म्याग्निच्यूडको भूकम्प दोलखालाई केन्द्रबिन्दु बनाएर आज अर्को भूकम्प गएको छ । विस्तृत
अन्नपूर्ण पोष्टको गाडी तोडफोड,  घटनाबारे बुझ्ने महतोको भनाई आइतबार, भाद्र ६, २०७२ अन्नपूर्ण पोष्टको गाडी तोडफोड, घटनाबारे बुझ्ने महतोको भनाई अन्नपूर्ण पोष्ट दैनिकको पत्रिका बोक्ने भ्यानमा आन्दोलनकारीले तोडफोड गरी पत्रिका लुटेका छन् । विस्तृत
आम हड्तालले पूर्वी पहाडको जनजीवन प्रभावित आइतबार, भाद्र ६, २०७२ आम हड्तालले पूर्वी पहाडको जनजीवन प्रभावित नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको २ दिने आम हड्तालका पाँचथर सहित पूर्वी नेपालका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । विस्तृत
बन्दको विरोधमा वीरगञ्जमा र्‍याली शनिबार, भाद्र ५, २०७२ बन्दको विरोधमा वीरगञ्जमा र्‍याली अनिश्चितकालीन बन्दको विरोध गर्दै वीरगञ्जका खुद्रा व्यवसायीले विरोध र्‍याली निकालेका छन् । विस्तृत
सवारी निल्ने सडक शनिबार, भाद्र ५, २०७२ सवारी निल्ने सडक बुटवल–पाल्पा सडकमा सिद्धबाबा क्षेत्रको तीन किलोमीटर मृत्युमार्ग छल्ने पाँच वटा विकल्प छन्, तर सबै महँगा। विस्तृत
आन्दोलनकारीले कपिलवस्तुमा तीनवटा गाडी जलाए शनिबार, भाद्र ५, २०७२ आन्दोलनकारीले कपिलवस्तुमा तीनवटा गाडी जलाए प्रदेशहरुको सीमाङकनप्रति असन्तुष्टहरुले गरेको आन्दोलनका क्रममा कपिलवस्तुमा एउटा जीप जलाइएको छ । विस्तृत
अनेरास्ववियु लोकसेवा होइनः केपी ओली शुक्रबार, भाद्र ४, २०७२ अनेरास्ववियु लोकसेवा होइनः केपी ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक योग्यता शैक्षिक मापदण्ड मात्रै नहुने बताएका छन् । विस्तृत
सीमाकंनसहित सात प्रदेशमा सहमति शुक्रबार, भाद्र ४, २०७२ सीमाकंनसहित सात प्रदेशमा सहमति शीर्ष नेताहरु सम्मिलित विशेष समितिले सीमाकंनसहित सात प्रदेशको संघीयतामा सहमति जुटाएको छ । याे निर्णयमा मधेशी जनाधिकार फाेरम लाेकतान्त्रिकले भने असहमति जनाएकाे छ । विस्तृत
आन्दोलनकारीले थरुहट प्रदेश घोषणा गरे शुक्रबार, भाद्र ४, २०७२ आन्दोलनकारीले थरुहट प्रदेश घोषणा गरे थरुहट स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीले सडकबाटै ‘थरुहट स्वायत्त प्रदेश’ घोषणा गरेका छन् । विस्तृत
यसरी गरियो सर्वेक्षण बिहीबार, भाद्र ३, २०७२ यसरी गरियो सर्वेक्षण हिमालमिडिया प्रालिले संविधान निर्माण, राज्य पुनर्संरचना, भावी शासकीय स्वरुप, शान्ति–सुरक्षा, सुशासन, जनजीविकालगायत देशका समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा आम नागरिकका धारणा र प्राथमिकता खुट.. विस्तृत
कपिलवस्तुः आन्दोलन शान्तिपूर्ण बनाउने सहमति बिहीबार, भाद्र ३, २०७२ कपिलवस्तुः आन्दोलन शान्तिपूर्ण बनाउने सहमति कपिलवस्तुमा मधेशी मोर्चा र थारुहट संयुक्त संघर्ष समितिको जारी आन्दोलन हिंसात्मक हुँदै गएकोमा अबदेखि शान्तिपूर्ण बनाउने सहमति भएको छ । विस्तृत
लगातारको बन्दले मध्यतराईको जनजीवन कष्टकर बिहीबार, भाद्र ३, २०७२ लगातारको बन्दले मध्यतराईको जनजीवन कष्टकर ६ दिन देखिको बन्दले मध्य तराईको जनजीवन कष्टकर बन्दै गएको छ । विस्तृत
‘सकौं माननीय सदस्य’, जवाफ आउँथ्यो, ‘सकियो हजुर’ बुधबार, भाद्र २, २०७२ ‘सकौं माननीय सदस्य’, जवाफ आउँथ्यो, ‘सकियो हजुर’ अधिकांश सांसदलाई सभामुख सुवास नेम्वाङको आग्रह हुन्थ्यो ‘सकौं माननीय सदस्य’ । सांसद्को जवाफ हुन्थ्यो, ‘सकियो हजुर’ तर, सांसदको कुरा सकिदैनथ्यो । विस्तृत
बाँके र नवलपरासीमा बन्द खुकुलो हुँदै बुधबार, भाद्र २, २०७२ बाँके र नवलपरासीमा बन्द खुकुलो हुँदै थरुहट स्वायत्त प्रदेशको माग राख्दै गरिएको आमहड्ताल बाँके र नवलपरासीमा खुकुलो हुँदै गएको छ । विस्तृत
‘सिन्धुली ३ नं. मै रहन्छ,  यताउती गर्न पाइँदैन’ बुधबार, भाद्र २, २०७२ ‘सिन्धुली ३ नं. मै रहन्छ, यताउती गर्न पाइँदैन’ सिन्धुलीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरुले प्रमुख चार राजनीतिक दलले गरिसकेको सङ्घीय प्रदेशको सीमा निर्धारणलाई अब यताउता गरिए आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । विस्तृत
संविधानपछि प्रधानमन्त्री को ? मंगलबार, भाद्र १, २०७२ संविधानपछि प्रधानमन्त्री को ? संविधान जारी भएपछि देखिनसक्ने अराजकता नियन्त्रण र मुलुकको समृद्धितर्फको यात्राका लागि बलियो नेतृत्व चाहिए पनि आम नागरिकको नजरले मुलुक हाँक्ने विश्वसनीय नेता देखिरहेको छैन। विस्तृत
कार्यालय घेरेर गोली हान्न थालेपछि जवाफी फायरिङ भएको होः प्रजिअ यादव मंगलबार, भाद्र १, २०७२ कार्यालय घेरेर गोली हान्न थालेपछि जवाफी फायरिङ भएको होः प्रजिअ यादव सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आन्दोलनकारीले भारदाह प्रहरी चौकी घेरेर गोली हान्न थालेपछि आत्मरक्षाका लागि प्रहरीले जवाफी फायरिङ गरेको बताएका छन् । विस्तृत
« First«1020305354555657607080»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP