Himalkhabar
Himal Calendar

मंगलबार, जेठ १४, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
बनेन बर्थिङ सेन्टर बनेन बर्थिङ सेन्टर बिहीबार, साउन २१, २०७२ निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि जाजरकोटस्थित जिल्ला स्वास्थ्य कार्यालयको 'बर्थिङ सेन्टर' भवन निर्माण शुरू भएको चार वर्षमा पनि बन्न सकेको छैन। विस्तृत
खुकुरीले छिनाएको हात जोडियो बुधबार, साउन २०, २०७२ खुकुरीले छिनाएको हात जोडियो ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा एक युवकको खुकुरी लागेर छिनिएको हात जोडिएको छ । विस्तृत
झापामा खडेरी, खेतमा धाँजा फाट्न थाल्यो बुधबार, साउन २०, २०७२ झापामा खडेरी, खेतमा धाँजा फाट्न थाल्यो साउनको तेस्रो साता बित्दा झापामा ७५ प्रतिशतमात्र धान रोपार्इं भएको छ । विस्तृत
कांग्रेस नेता एवम् पूर्व सांसद प्रधानको निधन बुधबार, साउन २०, २०७२ कांग्रेस नेता एवम् पूर्व सांसद प्रधानको निधन नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद सूर्यप्रसाद प्रधानको निधन भएको छ । विस्तृत
बर्दिया बन्द तीन बजेदेखि फिर्ता मंगलबार, साउन १९, २०७२ बर्दिया बन्द तीन बजेदेखि फिर्ता हिन्दु राष्ट्रको माग गर्दै गरिएको बर्दिया बन्दका कारण अवरुद्ध यातायात दिउँसोबाट सुचारु भएको छ । विस्तृत
विरोध भएपछि बुटवल दक्षिणबाट रेलमार्ग सर्वे गरिँदै मंगलबार, साउन १९, २०७२ विरोध भएपछि बुटवल दक्षिणबाट रेलमार्ग सर्वे गरिँदै बुटवलमा व्यापक विरोध भएपछि पूर्व पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बुटवलको कालिकानगरमा सर्वे भएको मार्ग परिवर्तनका लागि बुटवलभन्दा दक्षिणबाट सर्वे गर्ने तयारी गरिएको छ । विस्तृत
भूकम्पपीडितलाई ११ करोड राहत सोमबार, साउन १८, २०७२ भूकम्पपीडितलाई ११ करोड राहत नेपालस्थित एक्ट अलायन्स सदस्य डेन चर्च एड (डीसीए) ले भक्तपुर जिल्लाका भूकम्पप्रभावित ५१५ घरधुरीलाई मोबाइल फोनमार्फत नगद राहत वितरण गरेको छ । विस्तृत
एसएलसी पूरक परीक्षाको तयारी पूरा सोमबार, साउन १८, २०७२ एसएलसी पूरक परीक्षाको तयारी पूरा परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २० साउनदेखि सुरु गर्ने एसएलसी पूरक ९मौका० परीक्षाको तयारी पूरा गरेको छ । विस्तृत
पहिरोको चेतावनी सोमबार, साउन १८, २०७२ पहिरोको चेतावनी पश्चिममा पहिरोले पुर्‍याएको क्षतिले बाँकी देशलाई समयमै सावधानी अपनाउन चेतावनी दिएको छ । विस्तृत
लमजुङमा गैरसरकारी संस्थाको चक्काजाम सोमबार, साउन १८, २०७२ लमजुङमा गैरसरकारी संस्थाको चक्काजाम अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको परियोजना चलाइरहेको एक गैरसरकारी संस्थाले लमजुङमा चक्काजाम गरेको छ । विस्तृत
पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्योे शनिबार, साउन १६, २०७२ पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्योे भीषण वर्षासँगै आएको पहिरोबाट कास्कीमा हालसम्म ३५ जनाले ज्यान गुमाएका छन् । विस्तृत
काठ कुहिन्छ उपभोक्ता दुहिन्छन् शनिबार, साउन १६, २०७२ काठ कुहिन्छ उपभोक्ता दुहिन्छन् वनको समुचित व्यवस्थापन नहुँदा एकातिर उपभोक्ता महँगो काठ किन्न बाध्य छन् भने अर्कोतिर जंगलमा काठ सडिरहेको छ। विस्तृत
जयश्री खोलामा डाइभर्सन अझै पूरा भएन, मालबाहक गाडी चार दिनदेखि अलपत्र शुक्रबार, साउन १५, २०७२ जयश्री खोलामा डाइभर्सन अझै पूरा भएन, मालबाहक गाडी चार दिनदेखि अलपत्र पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोटको जयश्री पुल भाँचिएपछि डाइभर्सन (बैकल्पिक सडक) पूर्णरुपमा निर्माणमा नहुँदा मालबाहक गाडीहरु ४ दिनदेखि सडकमै अलपत्र छन् । विस्तृत
राससमा पहिलाे पटक महिला महाप्रबन्धक बिहीबार, साउन १४, २०७२ राससमा पहिलाे पटक महिला महाप्रबन्धक सरकारले राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धकमा नायब महाप्रबन्धक निर्मला आचार्यलाई नियुक्त गरेको छ । विस्तृत
पर्याप्त वर्षा नहुँदा मध्यतराईमा खेत बाँझै बिहीबार, साउन १४, २०७२ पर्याप्त वर्षा नहुँदा मध्यतराईमा खेत बाँझै मध्य तराईमा पर्याप्त वर्षा नहुँदा ४० प्रतिशत मात्रै रोपाइँ भएको छ । रोपाइँको समय घर्किदै गएपछि केही किसानहरुले बोरिङको पानी किनेरै भए पनि रोपाइँ शुरु गरेका छन् । विस्तृत
शरणार्थीलाई डब्ल्यूएफपी दिंदै आएको पिठो र चिनी अब नदिने बिहीबार, साउन १४, २०७२ शरणार्थीलाई डब्ल्यूएफपी दिंदै आएको पिठो र चिनी अब नदिने नेपालमा रहेका भुटानी शरणार्थीले पाँउदै आएको सहायता सामग्री पौष्टिक पिठो र चिनी नपाउने भएका छन् । विस्तृत
न पुरुष न महिला बिहीबार, साउन १४, २०७२ न पुरुष न महिला समाजमा समलिंगी (लेस्बियन, गे आदि) ले कानूनी मान्यता पाइरहँदा 'अन्तरलिंगी' हरू भने त्यो अधिकारबाट वञ्चित छन्। विस्तृत
सहकारीबाट पैसा र सुन चोर्ने पक्राउ बुधबार, साउन १३, २०७२ सहकारीबाट पैसा र सुन चोर्ने पक्राउ महाभूकम्प गएको मौका छोपी काठमाडौंको सामाखुशीस्थित सहकारीबाट पैसा र सुन चोरेको अभियोगमा एक युवलाई पक्राउ गरिएको छ । विस्तृत
‘भूकम्पपछि २० अर्ब भित्रियो’ बुधबार, साउन १३, २०७२ ‘भूकम्पपछि २० अर्ब भित्रियो’ नेपालमा खटिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको संस्था (एआइएन) ले १२ वैशाखको महाभूकम्पयता उद्धार, राहत र पुननिर्माणमा नेपालमा खटिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले रु. २० अर्बभन्दा बढी.. विस्तृत
« First«1020305657585960708090»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP