Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
‘डेढ वर्षीय बालकलाई ताकेरै गोली हानियो’ ‘डेढ वर्षीय बालकलाई ताकेरै गोली हानियो’ बुधबार, भाद्र ९, २०७२ “पहिले गोलीको आवाज मात्रै सुनिएको थियो, टाउको पछाडि गोली लागेको रहेछ । पुरै रगत बग्न थाल्यो । भूइँमा राख्दा ढलिहाल्यो,” सशस्त्र प्रहरी हवल्दार नेत्र भन्छन्, “सामान्य मान्छेले यसरी ताकेर हान्न सक्दैनन्.. विस्तृत
सद्भाव भड्कन नदिन झापामा सर्वदलीय सहमति बुधबार, भाद्र ९, २०७२ सद्भाव भड्कन नदिन झापामा सर्वदलीय सहमति झापाका राजनीतिक दलहरुले कुनै पनि प्रकार सद्भाव भड्कने गतिविधि हुन नदिने सहमति गरेका छन् । विस्तृत
शान्ता चौधरी लेख्छिन्, ‘देश बने थारु पनि बन्छ, देश जले हामी सबै जल्छौं’ बुधबार, भाद्र ९, २०७२ शान्ता चौधरी लेख्छिन्, ‘देश बने थारु पनि बन्छ, देश जले हामी सबै जल्छौं’ म थारु समुदायको हूँ र थारुलाई बदनाम गर्न खोजिँदा दुख लाग्छ । अपराधी जुन जातमा पनि हुन्छन ।हिंसा हत्या गर्ने मानिसलाई जातीय आँखाले नहेरौं । विस्तृत
चुलिंदो अविश्वास (हिमाल जनमत सर्वेक्षण) बुधबार, भाद्र ९, २०७२ चुलिंदो अविश्वास (हिमाल जनमत सर्वेक्षण) हिमाल राष्ट्रिय जनमत सर्वेक्षण–२०७२ मा सहभागी देशभरका उत्तरदाताहरूसँग उत्साहभन्दा बढी आक्रोश र गुनासो छ। नेताहरूले संविधान जारी गर्लान् भन्ने उनीहरूलाई अझै विश्वास छैन। विस्तृत
सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि ज्यादती भएकोमा महासंघद्वारा खेद प्रकट बुधबार, भाद्र ९, २०७२ सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि ज्यादती भएकोमा महासंघद्वारा खेद प्रकट नेपाल पत्रकार महासंघले कैलालीको फूलबारी एफएममा भएको आगजनी एवम् अन्य सञ्चारमाध्यम र पत्रकारमाथि धम्की, कुटपिट र ज्यादतीका घटनामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विस्तृत
टीकापुर, धनगढी र कोहलपुरमा कर्फ्यू बुधबार, भाद्र ९, २०७२ टीकापुर, धनगढी र कोहलपुरमा कर्फ्यू कैलालीको टीकापुर र वरपरको क्षेत्रमा ७ भदौ साँझदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आज पनि जारी छ । धनगढी र बाँकेको कोहलपुरमा पनि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । विस्तृत
कपिलवस्तुका चार नेता भारतीय सांसद भेट्न नौगढ पुगे मंगलबार, भाद्र ८, २०७२ कपिलवस्तुका चार नेता भारतीय सांसद भेट्न नौगढ पुगे मधेशी मोर्चामा आवद्ध कपिलवस्तुका चार नेताले सीमावर्ती भारतीय जिल्ला सिद्धार्थनगरको नौगढमा पुगेर ८ भदौमा भारतीय लोकसभा सांसद जगदम्बिका पालसँग भेट गरेका छन् । विस्तृत
वरिष्ठ प्रहरी उपरीक्षक र प्रहरी निरीक्षकको अन्त्येष्टि मंगलबार, भाद्र ८, २०७२ वरिष्ठ प्रहरी उपरीक्षक र प्रहरी निरीक्षकको अन्त्येष्टि कैलालीको टीकापुरमा ७ भदौमा भएको हिंसात्मक घटनामा आन्दोलनकारीको आक्रमणबाट मृत्यु भएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको आज पशुपति आर्यघाटमा सम्मानका साथ अन्त्येष्टि गरिएको छ । विस्तृत
भाइ प्रदीपको सम्झनामा एसएसपी लक्ष्मण मंगलबार, भाद्र ८, २०७२ भाइ प्रदीपको सम्झनामा एसएसपी लक्ष्मण काँल्दाई तालिमका लागि छनौट भएपछि मैतिदेवी नजिकै मिठाइ खाएको हिंजो जस्तो लाग्छ । विस्तृत
कैलालीमा मारिएका दुवै इन्सपेक्टर कञ्चनपुरका मंगलबार, भाद्र ८, २०७२ कैलालीमा मारिएका दुवै इन्सपेक्टर कञ्चनपुरका कैलालीको टीकापुरमा प्रहरी र थरुहट आन्दोलनकारीबीच भएको हिंसात्मक झडमा मारिएका दुवै इन्सपेक्टर कञ्चनपुरका हुन् । विस्तृत
नवलपरासीमा यातायात सञ्चालन, जनजीवन सामान्य बन्दै मंगलबार, भाद्र ८, २०७२ नवलपरासीमा यातायात सञ्चालन, जनजीवन सामान्य बन्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल– नारायणगढ सडक खण्डमा आजदेखि यातायात सञ्चालनमा आएको छ । विस्तृत
दाङ पनि दङ्गाग्रस्त क्षेत्र घोषित सोमबार, भाद्र ७, २०७२ दाङ पनि दङ्गाग्रस्त क्षेत्र घोषित दाङलाई ७ भदौ साँझ ८ बजेदेखि दङ्गाग्रस्त जिल्ला घोषणा गरिएको छ । विस्तृत
देउवाद्वारा कैलाली घटनाको भर्त्सना सोमबार, भाद्र ७, २०७२ देउवाद्वारा कैलाली घटनाको भर्त्सना नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली घटनाले आफूलाई स्तब्ध भएको बताएका छन् । विस्तृत
एसएसपी न्यौपानेलाई सम्झँदै उनका सहपाठी भन्छन, ‘निकै हँसिलो र भलादमी थियो’ सोमबार, भाद्र ७, २०७२ एसएसपी न्यौपानेलाई सम्झँदै उनका सहपाठी भन्छन, ‘निकै हँसिलो र भलादमी थियो’ कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको निधनले झापास्थित उनको परिवार र आफन्त शोकाकुल भएका छन् । विस्तृत
पूर्व सहमति कार्यान्वयन नभएसम्म वार्ता हुँदैन: मधेशकेन्द्रित नेता सोमबार, भाद्र ७, २०७२ पूर्व सहमति कार्यान्वयन नभएसम्म वार्ता हुँदैन: मधेशकेन्द्रित नेता प्रधानमन्त्री सुशील कोइरालाले गरेको वार्ता प्रस्ताव मधेश केन्द्रित दलका नेताहरुले अस्वीकार गरेका छन् । विस्तृत
यसरी भयो टीकापुर घटना सोमबार, भाद्र ७, २०७२ यसरी भयो टीकापुर घटना आन्दोलन संयमित र शान्तिपूर्ण गराउने सहमति भएको भोलिपल्टै यति विभत्स घटना हुनुमा थुप्रै कारण जिम्मेवार देखिन्छन् । विस्तृत
पेट्रोल बोकेर बन्द गराउन हिडेकासहित ४८ जना पक्राउ सोमबार, भाद्र ७, २०७२ पेट्रोल बोकेर बन्द गराउन हिडेकासहित ४८ जना पक्राउ प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट ४८ जना बन्दकर्तालाई पक्राउ गरेको छ । विस्तृत
पार्क जस्तै बन्यो रत्नपार्क सोमबार, भाद्र ७, २०७२ पार्क जस्तै बन्यो रत्नपार्क काठमाडौं महानगरपालिकाले रत्नपार्कलाई व्यवस्थित बनाएपछि आफ्ना बालबालिका लिएर आउने अभिभावकको संख्या पनि बढेको छ । साथीभाइको भेटघाट थलो पनि बनेको छ, रत्नपार्क । विस्तृत
नयाँ संविधानकाे परिमार्जित विधयेक (पूर्णपाठ) आइतबार, भाद्र ६, २०७२ नयाँ संविधानकाे परिमार्जित विधयेक (पूर्णपाठ) ६ भदाैमा मस्याैदा समितिका सभापति कृष्णप्रसाद सिटाैलाले नयाँ संविधानकाे अन्तिम मस्याैदा पेश गरेका छन् । विस्तृत
« First«1020305253545556607080»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP