Himalkhabar
शुक्रबार, जेठ १०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
इन्जिनियर लिएर अस्थायी टहरा अभियानमा बाबुराम
शनिबार, जेठ २, २०७२
पूर्व प्रधानमन्त्री एवम् एमाअाेवादीका नेता बाबुराम भट्टराईले अाफ्नै क्षेत्र गाेरखामा अस्थायी टहरा अभियान थालेका छन् ।
विस्तृत
शनिबार, जेठ २, २०७२
सोलखम्बुबाट सिन्धुपाल्चोक उडेको हेलिकोप्टर खोटाङ फर्किएर…
पूरै बस्तीका घरहरु भूकम्पले भत्किएका बेला गाउँको स्वास्थ्य चौकी खुल्ने अवस्थामा थिएन । बल्लतल्ल पाएको प्राथामिक स्वास्थ्य उपचारले पनि विरामी निको हुन सकिनन् ।
विस्तृत
शनिबार, जेठ २, २०७२
विपत्को मौका छोपी क्रिश्चियन धर्म प्रचार
जिल्लामा १५ वर्षदेखि काम गर्दै आएको एक वल्र्ड भिजन नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले लमजुङका भूकम्पपीडितलाई सहयोग गर्ने बहानामा क्रिश्चियन धर्म प्रचारमा लागेको रहस्य खुलेको छ।
विस्तृत
शुक्रबार, जेठ १, २०७२
अस्थायी टहरामा गगन थापा
नेपाली कांग्रेसले महाभूकम्पबाट पीडित परिवारलाई अस्थायी टहरा निर्माण अभियान सुरु गरेको छ ।
विस्तृत
शुक्रबार, जेठ १, २०७२
युवा संघको रजत जयन्ती पुनःनिर्माणमा
नेकपा एमालेको जनवर्गीय संगठन युवा संघले आफ्नो रजत जयन्ती महाभूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गरेर मनाउने भएको छ ।
विस्तृत
शुक्रबार, जेठ १, २०७२
कुर्सीबाट लडेर ज्यान गयो
भूकम्पको त्रासले काठमाडौबाट झापा आएका एक युवकको बिहिवार कुर्सीबाट लडेर ज्यानगएको छ ।
विस्तृत
शुक्रबार, जेठ १, २०७२
अस्थायी आवास बनाइँदिदै नेकपा–माओवादी
नेकपा–माओवादीका कार्यकर्ताहरु भूकम्प प्रभावितहरुका लागि अस्थायी आवास बनाइदिने काममा जुटेका छन् ।
विस्तृत
शुक्रबार, जेठ १, २०७२
महाभूकम्पपछिकाे नाम्चे बजार(तस्वीरहरु)
१२ वैशाखमा गएकाे महाभूकम्पपछि सगरमाथा अाधार शिविरकाे जनजीवन पनि कष्टकर बनेकाे छ ।
विस्तृत
शुक्रबार, जेठ १, २०७२
नेपाललाई प्राथामिकतामा राखेर सहयोगः अमेरिकी राष्ट्रपति
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा उत्पन्न प्राकृतिक प्रकोपको प्रभावको स्थितिमा राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको सन्देश दिएका छन् ।
विस्तृत
शुक्रबार, जेठ १, २०७२
अमेरिकी हेलिकाेप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्याे
२९ वैशाखदेखि हराइरहेको अमेरिकी हेलिकोप्टर कालिञ्चोक डाँडाको उत्तरपूर्वी ढलोमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
विस्तृत
शुक्रबार, जेठ १, २०७२
विपतमा एकाकार
जातीय र क्षेत्रीय राजनीतिले पहाडे–मधेशीबीच दूरी बढाउँदै लगे पनि विपत्तिमा दुवै मन एकाकार हुने संस्कार मेटिएको छैन। महाभूकम्पको विपत्तिले यसलाई फेरि प्रमाणित गरेको छ।
विस्तृत
शुक्रबार, जेठ १, २०७२
भूकम्पमा चेतनाको उल्टो असर
रसुवा, कटुञ्जे–४ की रुपा न्यौपाने (१५) भूकम्प आउँदा आँगनबाट घरभित्र पसेर खाटमुनि छिरिछन्। स्कूलमा 'भुईंचालो आउँदा खाट वा टेबुलमुनि लुक्नुपर्छ' भनेर सिकाएकोले उनले त्यसै गरेकी थिइन्।
विस्तृत
बिहीबार, बैशाख ३१, २०७२
रोनाल्डोले रु ८० करोड दिने भनेका होइनन्ः सेभ द चिल्ड्रेन
नेपालका भूकम्प पीडित बालबालिकाका लागि फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले ५ मिलियन पाउण्ड (करिब रु ८० करोड ) सयोग गर्ने भन्ने समाचार सत्य नभएको सेभ द चिल्ड्रेनले जनाएको छ ।
विस्तृत
बिहीबार, बैशाख ३१, २०७२
‘एक कप चिया अभियान’ अन्तर्गत दश लाख रुपैयाँ जम्मा
नेपाल विद्यार्थी संघले भूकम्पपीडितको सहयोगका लागि शुरु गरेको एक कप चिया अभियान अन्तर्गत १० लाख रुपैयाँ जम्मा गरेको छ ।
विस्तृत
बिहीबार, बैशाख ३१, २०७२
भूकम्पपछि तीन हजार पहिरो
लगातारको भूकम्पले प्रभावित १४ जिल्लामा तीन हजार पहिरो गएको छ। तीमध्ये केही पहिरो बढी नै जनधनको क्षति गराउने अवस्थाका छन्।
विस्तृत
बुधबार, बैशाख ३०, २०७२
भूकम्पपछिको लिपिकोट
१२ वैशाखमा गएको महाभूकम्पले क्षतिग्रस्त बनाएको काठमाडौंको लिपिकोटमा ३० वैशाख विहान सामान्य अवस्थामा देखियो ।
विस्तृत
बुधबार, बैशाख ३०, २०७२
रसुवामा भीषण पहिरो
२९ वैशाखमा गएकाे पराकम्पनका कारण जिल्लाका विभिन्न स्थानमा ठूला–ठूला पहिरो गएका छन् ।
विस्तृत
बुधबार, बैशाख ३०, २०७२
दुर्घटनामा तीन जनाको मृत्यु
नवलपरासीको सुनवल ७ ज्यामिरेमा माइक्रोबस र ट्रिपर एक आपसमा ठक्कर खादा तीन जनाको ज्यान गएको छ ।
विस्तृत
बुधबार, बैशाख ३०, २०७२
नवलवरासीमा २३ घाइते
२९ वैशाखमा गएको भुकम्पमा परी नवलपरासीमा २३ जना घाइते भएका छन् ।
विस्तृत
« First
«
10
20
30
69
70
71
72
73
80
90
100
»
Last »