Himalkhabar
बिहीबार, माघ १०, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हात भाँच्चिएपछि आठ दिनको यात्रा
शुक्रबार, फाल्गुण १, २०७१
बयलपाटामा निशुल्क र राम्रो उपचार हुन्छ भन्ने खबर यहाँका डाँडा नाघेर पारी सम्म फैलिएको छ, त्यसैले टाढाटाढाबाट विरामीहरु आइपुग्छन् रोग र दुखको भारी बोकेर ।
विस्तृत
शुक्रबार, फाल्गुण १, २०७१
कांग्रेसकाे बैठक सरेकाे सर्यै
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक लगातार चौथोपटक सरेको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण १, २०७१
लचिलो हुँदा ढाडै भाँच्नु हुन्नः उद्योग मन्त्री बस्नेत
उद्योग मन्त्री महेश बस्नेतले सहमतिका नाममा लचिलो बन्दाबन्दै ढाड भाँचिने अवस्था आएको बताएका छन् ।
विस्तृत
बिहीबार, माघ २९, २०७१
चार दिनदेखि कलैया बन्द
बाराको कलैयामा रहेका मालपोत, नापी र भुमिसुधार कार्यालय सिमरामा सार्ने सरकारको निर्णयको विरोधमा चार दिनदेखि कलैया बन्द छ ।
विस्तृत
बिहीबार, माघ २९, २०७१
विदेशी कार्टून: बालबालिकाको अम्मल
स्वदेशी च्यानलमा आफू सुहाउँदो कार्यक्रम नहुँदा नेपाली बालबालिका हिन्दी कार्टुनका अम्मली बन्दैछन्।
विस्तृत
बिहीबार, माघ २९, २०७१
सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) संयुक्त गस्ती सुरु गरेको छ ।
विस्तृत
बिहीबार, माघ २९, २०७१
राप्रपाका पूर्व सहमहामन्त्री एमालेमा प्रवेश
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सहमहामन्त्री गोविन्दबिक्रम शाह नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।
विस्तृत
बुधबार, माघ २८, २०७१
सरकारी कार्यालय सार्ने निर्णय विरुद्ध प्रदर्शन
मालपोत, नापी र भुमिसुधार कार्यालय बाराको सदरमुकाम कलैयाबाट सिमरामा सार्ने निर्णयको बिरोधमा स्थानीयले प्रदर्शन गरेका छन् ।
विस्तृत
बुधबार, माघ २८, २०७१
नहरमा जिप खस्दा चालकको मृत्यु, दुई घाइते
नवलपरासीको प्रतापपुर–४ स्थित गण्डक नहरमा जिप खस्दा जिप चालकको मुत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
विस्तृत
मंगलबार, माघ २७, २०७१
दिल्लीः आपलाई अभूतपूर्व सफलता, आप– ६७, भाजपा– ३
भारत, दिल्ली विधानसभा निर्वाचनमा आम आदमी पार्टीले अप्रत्यासित सफलता पाएको छ । कुल ७० सिट मध्ये ६७ सिटमा आम आदमी पार्टी (आप) विजयी भएको छ ।
विस्तृत
मंगलबार, माघ २७, २०७१
दाहालले भने अनुसार वार्ताकाे अाह्वान गरेकाे हुँ: प्रम
प्रधानमन्त्री सुशील काेइरालाले एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहालले भनेअनुसार नै वार्ताका लागि सार्वजनिक अाह्वान गरेकाे बताएका छन् ।
विस्तृत
मंगलबार, माघ २७, २०७१
दिल्लीमा ‘मफलर म्यान’ को उदय
भारतको दिल्ली विधानसभा निर्वाचनबाट ‘मफलर म्यान’ भनेर चिनिने अरविन्द केजरीवाल फेरि उदाएका छन् ।
विस्तृत
सोमबार, माघ २६, २०७१
नवविवाहिताको जलाएर हत्या
सिरहाको गोलबजार नगरपालिका–२ चोहर्वामा एक नवविवाहिता महिलाको जलाएर हत्या गरिएको छ ।
विस्तृत
सोमबार, माघ २६, २०७१
अब उद्योग दिवस मनाइने
सरकारले हरेक वर्ष ‘१३ जेठ’लाई उद्योग दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
विस्तृत
सोमबार, माघ २६, २०७१
चिठ्ठा पर्यो भनेर ठगी गर्ने पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाले चिठ्ठा परेको प्रलोभन देखाएर ठगी गर्दै आएका एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विस्तृत
सोमबार, माघ २६, २०७१
इजिप्टः फुटबल प्रशंसक र प्रहरीबीच झडप, २० को मृत्यु
इजिप्टको राजधानी काहिरास्थित रंगशाला बाहिर फुटबलका प्रशंसक र प्रहरीबीच भएको झडपमा २० जना भन्दा धेरैको ज्यान गएको छ ।
विस्तृत
सोमबार, माघ २६, २०७१
बुहारी हत्याको आरोपमा सासू पक्राउ
बुहारीको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय पोखरियाले पर्साको सबैठवाबाट सासूलाई पक्राउ गरेको छ ।
विस्तृत
आइतबार, माघ २५, २०७१
१०२ जोडीको सामूहिक विवाह (सात तस्वीर)
श्री शिवशक्ती राहुलेश्वरानन्द फाउण्डेसन नामक संस्थाको आयोजनामा पशुपति बनकालीमा १०२ जोडीको निशुल्क सामूहिक विवाह सम्पन्न भएको छ ।
विस्तृत
आइतबार, माघ २५, २०७१
सवारी दुर्घटनामा २ को मृत्यु, २२ घाइते
पूर्वपश्चिम राजमार्गको झापा शिबसतासी नगरपालिका सडक खण्डमा २५माघ दिउँसो बसले मोटरसाइकललाई ठक्करदिँदा दुइ जनाको ज्यान गएको छ ।
विस्तृत
« First
«
10
20
30
86
87
88
89
90
100
110
120
»
Last »