Himalkhabar
Himal Calendar

बिहीबार, आषाढ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
सुशासनका लागि नागरिक खबरदारी जरुरीः मुख्य सचिव पौडेल सुशासनका लागि नागरिक खबरदारी जरुरीः मुख्य सचिव पौडेल मंगलबार, फाल्गुण ५, २०७१ नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले गलत काम गर्नेलाई नागरिक स्तरबाट खबरदारी नगरिएसम्म सुशासन कायम नहुने बताएका छन् । विस्तृत
माओवादीले हिंसात्मक विद्रोह थालेकै वर्ष जन्मेको पुस्ता भन्छ: आन्दोलन होइन अवसर मंगलबार, फाल्गुण ५, २०७१ माओवादीले हिंसात्मक विद्रोह थालेकै वर्ष जन्मेको पुस्ता भन्छ: आन्दोलन होइन अवसर नेपालमा हिंसात्मक विद्रोह शुरु भएकै वर्ष जन्मेका आजका २० वर्षे तन्नेरीका रुचि, चाहना, प्रविधिसँगको निकटता र सोचले देखाउँछ, उनीहरू दुनियाँसँगै अगाडि बढ्न चाहन्छन्। विस्तृत
लामिछानेलाई भारतीय राष्ट्रपतिद्वारा पदक मंगलबार, फाल्गुण ५, २०७१ लामिछानेलाई भारतीय राष्ट्रपतिद्वारा पदक भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल स्काउटका पूर्व प्रमुख एवम् विश्व स्काउटका एशिया–प्रशान्त क्षेत्रीय समितिका प्रथम उपाध्यक्ष श्रीराम लामिछानेलाई भारतीय स्काउटको सर्वोच्च पदकले विभूषित गरेका छन्.. विस्तृत
साझा यातायातको रुट विस्तार: स्वयम्भूदेखि पशुपतिसम्म मंगलबार, फाल्गुण ५, २०७१ साझा यातायातको रुट विस्तार: स्वयम्भूदेखि पशुपतिसम्म साझा यातायातले काठमाण्डौं उपत्यकामा नयाँ रुट विस्तार गरेको छ । विस्तृत
स्कूलको निर्वाचनमा भोट हाल्ने अधिकार माग्दै पनरावेदनमा रीट दायर सोमबार, फाल्गुण ४, २०७१ स्कूलको निर्वाचनमा भोट हाल्ने अधिकार माग्दै पनरावेदनमा रीट दायर हेटौंडा–८, का एक अभिभावकले स्थानीय चन्द्रोदय उच्च माविको व्यवस्थापन समितिमा भोट हाल्ने अधिकारको माग गर्दै पुनरावेदन अदालत हेटैडामा रीट दायर गरेका छन् । विस्तृत
‘उखरमाउलो जीत’ को अर्थ सोमबार, फाल्गुण ४, २०७१ ‘उखरमाउलो जीत’ को अर्थ नयाँदिल्लीमा आम आदमी पार्टीको पुनः विजयले राजनीतिमा हठ होइन स्वच्छताले जनमत जीतन सकिने पुष्टि गरेको छ ।चुनाव जितेलगत्तै अाम अादमी पार्टीले दिल्लीका स्थानीय अधिकारीहरुलाई अाफ्नै घाेषणापत्रमा उल्लिख.. विस्तृत
नेपाली कन्सुलेटको अमेरिकामा घर दैलो सेवा सोमबार, फाल्गुण ४, २०७१ नेपाली कन्सुलेटको अमेरिकामा घर दैलो सेवा अमेरिकाको न्यूयोर्ककस्थित नेपाली कन्सुलेटले अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुको घरदैलोमै पुगेर एमआरपी (मेसिन रिडेबल पासपोर्ट) वितरण र नविकरणका लागि फारम संकलन सेवा शुरु गरेको छ । विस्तृत
कलैयाको जनजीवन सामान्य, सिमरामा आन्दोलन सोमबार, फाल्गुण ४, २०७१ कलैयाको जनजीवन सामान्य, सिमरामा आन्दोलन मालपोत, नापी र भूमिसुधार कार्यालय सिमरमा खोल्ने निर्णय सरकारले फिर्ता लिएपछि ७ दिनदेखि बन्द कलैया बजार खुलेको छ । विस्तृत
नागरिकताभन्दा दोब्बर राहदानी वितरण सोमबार, फाल्गुण ४, २०७१ नागरिकताभन्दा दोब्बर राहदानी वितरण मुस्ताङमा नेपाली नागरिकता प्रमाणपत्र भन्दा दोब्बर राहदानी वितरण हुने गरेको छ । विस्तृत
उतारचढावकाे माअाेवादी विद्रोह (इन्फोग्राफिक्स) आइतबार, फाल्गुण ३, २०७१ उतारचढावकाे माअाेवादी विद्रोह (इन्फोग्राफिक्स) २१ माघ २०५२ मा सरकार समक्ष ४० बुँदे माग राखेर शुरु भएको माओवादी विद्रोह २० वर्ष पुगेको छ । दश वर्षे सशस्त्र विद्रोह र त्यसयताको उतारचढाव: विस्तृत
ल्हारक्यालले शपथ लिए आइतबार, फाल्गुण ३, २०७१ ल्हारक्यालले शपथ लिए एमाओवादी कोटाबाट समानुपातिक सभासद् सिफारिस गरिएका ल्यारक्याल लामाले शपथ ग्रहण गरेका छन् । विस्तृत
एमाओवादीले शान्तिसम्झौताको पालना गरेन: उपप्रधानमन्त्री सिंह आइतबार, फाल्गुण ३, २०७१ एमाओवादीले शान्तिसम्झौताको पालना गरेन: उपप्रधानमन्त्री सिंह उपप्रधानमन्त्री प्रकाशमान सिंहले विस्तृत शान्ति सम्झौताको एमाओवादीले उल्लंघन गरिरहको आरोप लगाएका छन् । विस्तृत
भ्यालेन्टाइन डेमा उर्लदो सय करोड (फोटो फिचर) आइतबार, फाल्गुण ३, २०७१ भ्यालेन्टाइन डेमा उर्लदो सय करोड (फोटो फिचर) फेवु्रअरी १४ को अवसरमा ‘उर्लदो सय करोड क्रान्ति’ नारासहित महिला हिंसाको विरुद्ध विश्वभर विभिन्न कार्यक्रमसहित सडक र्‍यालीको आयोजना गरियो । विस्तृत
गाउँ पस्यो ‘भ्यालेनटाईन डे’ शनिबार, फाल्गुण २, २०७१ गाउँ पस्यो ‘भ्यालेनटाईन डे’ युवा–युवती विच लोकप्रिय भ्यालेनटाईन डे अर्थात प्रणय दिवस अब शहर बजारमा मात्र सिमित रहेन । एक दशक अघिसम्म काठमाडौंको एउटा बर्गमा मात्रै सीमित भ्यालेन्टाइन डे अब गाउँगाउँमा पुगेको छ । विस्तृत
उज्यालो भविष्यको आशा शनिबार, फाल्गुण २, २०७१ उज्यालो भविष्यको आशा २०१३ सालतिरको कुरा हो, पञ्चेश्वरका करनबहादुर चन्द भारतीय बजार लुवाघाटबाट डुंगामा फर्कंदै थिए। गाउँमा केही नौला अनुहार देखिए। “गाउँलेहरू बिजुली निकाल्ने मान्छे हुन् भन्थे”, त्यो क्षण सम्झ्ँदै उनी भन्.. विस्तृत
भारतः केजरीवालले मुख्यमन्त्री पदको शपथ लिए शनिबार, फाल्गुण २, २०७१ भारतः केजरीवालले मुख्यमन्त्री पदको शपथ लिए दिल्लीमा भारी बहुमत ल्याएको आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका छन् । विस्तृत
सकारात्मक वातावरण बनेको छ: प्रम शनिबार, फाल्गुण २, २०७१ सकारात्मक वातावरण बनेको छ: प्रम संविधान निर्माणको प्रक्रियामा दलहरुबीच विवादका साथ तिक्तता बढे पनि अब संवादहीनताको अन्त्य भएको छ । विस्तृत
इनरुवामा एकै परिवारका तीनजनाको मानव कङ्काल फेला शनिबार, फाल्गुण २, २०७१ इनरुवामा एकै परिवारका तीनजनाको मानव कङ्काल फेला सुनसरीको सदरमुकाम इनरुवा–७ स्थित सियाराम यादवको घरमा १ फागुनमा तीनजनाको मानव कङ्काल फेला परेको छ । विस्तृत
पेशावरः विष्फोटमा १९ को मृत्यु, ५० घाइते शुक्रबार, फाल्गुण १, २०७१ पेशावरः विष्फोटमा १९ को मृत्यु, ५० घाइते पाकिस्तानको पेशावरमा शिया मस्जिद बाहिर भएको बम विष्फोटमा परी १९ जनाको मृत्यु भएको छ भने अन्य दर्जनौं घाइते भएका छन् । विस्तृत
« First«1020308586878889100110120»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP