Himalkhabar
शुक्रबार, जेठ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
अमेरिकी–नेपाली बालबालिकामा सांस्कृतिक अन्योल
आइतबार, माघ २५, २०७१
अमेरिकी संस्कृतिमा हुर्किरहेका नेपालीमूलका बालबालिका पुख्र्यौली संस्कृति र अमेरिकी संस्कृतिबीचको अलमलमा परेका छन् ।
विस्तृत
आइतबार, माघ २५, २०७१
दिल्लीमा केजरीवालको सरकार बन्नेः एग्जिट पोल
भारतको नयाँ दिल्लीमा २४ माघमा सम्पन्न विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले बहुमत हासिल गर्ने निर्वाचनलगत्तै गरिएका सर्वेक्षणहरुले देखाएका छन् ।
विस्तृत
आइतबार, माघ २५, २०७१
जनजाति महासंघद्धारा ४० कम्लहरीलाई छात्रवृत्ति
नेपाल आदिवासी जनजाति महासंघले दाङका ४० जना मुक्त कम्लहरीलाई छात्रवृत्ति रकम सहयोग गरेको छ ।
विस्तृत
शनिबार, माघ २४, २०७१
सर्वाधिक बढी मूल्यको पेन्टिङ्- करिब रु. ३० अर्ब
फ्रान्सेली कलाकार गगाङले बनाएको पेन्टिङ अहिलेसम्मकै उच्च मूल्य ३० करोड डलर (करिब रु. ३० अर्ब ) मा विक्री भएको छ ।
विस्तृत
शनिबार, माघ २४, २०७१
४२ किलो चाँदी सहित दुईजना पक्राउ
वीरगञ्जको इनर्वा नाकाबाट प्रहरीले ४२ किलो ८ सय ग्राम अवैध चाँदी सहित दुई जनालाई पक्राउ गरेको छ ।
विस्तृत
शनिबार, माघ २४, २०७१
काठमाडौंका रैथाने तिरहुतिया
मैथिली भनेर कहलिएका तिरहुतिया ब्राह्मणले काठमाडौं उपत्यका पसेर युगौंदेखि मिश्रित बसोबासमार्फत नेपाली समाजलाई सुन्दर बनाउँदै आएका छन्।
विस्तृत
शनिबार, माघ २४, २०७१
प्रक्रिया रोके वार्ता हुन्छ: भट्टराई
एमाओवादीका नेता बाबुराम भट्टराईले संविधान निर्मणका लागि संविधानसभाले अगाडि बढाएको प्रक्रिया रोके सत्तारुढ दलहरुसँग वार्ता गर्न सकिने बताएका छन् ।
विस्तृत
शनिबार, माघ २४, २०७१
एमाओवादीले आन्दोलन रोके संघीयतामा लचक
एमाओवादीले घोषित आन्दोलन फिर्ता लिए सत्तासीन कांग्रेस-एमाले संघीयतामा लचिलो हुने भएका छन्।
विस्तृत
शनिबार, माघ २४, २०७१
ग्यास अभावका कारण दाउराको मूल्य आकासियो
बजारमा खाना पकाउने ग्यासको अभावसँगै म्याग्दीको सदरमुकाम बेनीमा दाउराको खपत बढेको छ ।
विस्तृत
शुक्रबार, माघ २३, २०७१
४ महीनाभित्र संविधानः मन्त्री गौतम
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले अबको चार महीनाभित्र कुनै पनि हालतमा संविधान जारी हुने बताएका छन् ।
विस्तृत
शुक्रबार, माघ २३, २०७१
यसरी हुँदैछ राजधानीमा ढल व्यवस्थापन
ढल व्यवस्थापनको सरकारी योजनाले यसरी नै गति लिए अबको तीन वर्षमा राजधानीबाट दुर्गन्ध भाग्ने र नदीनालाले पुनर्जीवन पाउने छन्।
विस्तृत
शुक्रबार, माघ २३, २०७१
राष्ट्रपतिद्वारा दाहाललाई सहमतिका लागि आग्रह
संविधान निर्माणमा दलहरुबीच देखिएको विवाद समाधानका लागि पहल गरिरहेका राष्ट्रपति रामवरण यादवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई शीतल निवास बोलाई छलफल गरेका छन् ।
विस्तृत
बिहीबार, माघ २२, २०७१
मोर्चाले हैसियत विर्सन हुँदैन: नेता नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी मोर्चाले आफ्नो हैसियतलाई ध्यानमा राखेर सहमतिका लागि तयार हुनु पर्ने बताएका छन् ।
विस्तृत
बिहीबार, माघ २२, २०७१
राप्रपा नेपालको नाराबाजीबीच प्रस्ताव निर्माण समितिको म्याद थप
राप्रपा नेपालको रोष्टम घेराउ र नाराबाजी बीच संविधानसभाको २२ माघको बैठकले प्रस्ताव निर्माण समितिको म्याद पाँच दिन थप गरेको छ ।
विस्तृत
बिहीबार, माघ २२, २०७१
१७ जनालाई सचिवमा बढुवा (सूचीसहित)
सरकारले १७ जना उच्चपदस्थ कर्मचारीलाई विशिष्ट श्रेणी सचिवमा बढुवा गरी पदस्थापन गरेको छ ।
विस्तृत
बिहीबार, माघ २२, २०७१
तीन सय वर्ष पुरानो बुद्धमूर्ती चोरीमा संलग्न ७ पक्राउ
बाँकेमा तीन सय वर्ष पुरानो बुद्धमूर्ती सहित चोरीमा सलंग्न सात जना पक्राउ परेका छन् ।
विस्तृत
बिहीबार, माघ २२, २०७१
सहमतिको ढोका बन्द भएको छैनः उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री प्रकाशमान सिंहले सहमतिका आधारमा संविधान जारी हुने बताएका छन् ।
विस्तृत
बुधबार, माघ २१, २०७१
हरेक वर्ष देशमा ५८ हजार क्यान्सर रोगी थपिँदै
अव्यवस्थित जीवनशैली, प्रदूषित वातावरण र तनावका कारण नेपालमा हरेक वर्ष ५८ हजार क्यान्सर रोगी थपिने गरेका छन् ।
विस्तृत
बुधबार, माघ २१, २०७१
बिएल फर्स्ट र बिए थर्ड इयरको परीक्षाफल प्रकाशित
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले कानून संकाय स्नातक तर्फ पहिलो वर्ष र मानविकी तथा समाज शास्त्र संकाय पहिलो वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।
विस्तृत
« First
«
10
20
30
87
88
89
90
91
100
110
120
»
Last »