Himalkhabar
शुक्रबार, पौष १२, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
ग्यास बुलेट ‘रि–रुट’ गरी नेपाल भित्र्याइँदै
बिहीबार, पौष ३०, २०७२
रक्सौलमा रहेका पचास वटा ग्यास बुलेट रि–रुटको अनुमति पाएर सुनौली र जोगबनी नाकातर्फ लागेका छन् भने बाँकी २०५ ग्यास बुलेटको रि–रुटका लागि आवश्यक कागजात मिलाउन शुरु भइसकेको छ ।
विस्तृत
भारतीय नाकामा बढदो असुली
बिहीबार, पौष ३०, २०७२
काकडभिट्टा–पानीट्यांकी नाका हुँदै भारतबाट मालबाहक गाडी भित्रने क्रम बढे पनि भारतीय सीमा क्षेत्रमा अनधिकृत असुली भने बन्द नभएको नेप..
विस्तृत
प्ले स्टोरमा नेपाली राजनीतिक इतिहासमा आधारित खेल
बिहीबार, पौष ३०, २०७२
मोबाइलमा नेपाली गेमको खडेरी लागेका वेला 'पोलिट्रिक्स' ले आशा जगाएको छ।
विस्तृत
महोत्तरीका नाका सञ्चालनमा
बिहीबार, पौष ३०, २०७२
विगत पाँच महिनादेखि बन्द रहेका महोत्तरीका भारतीय सीमा नाका सञ्चालनमा आएका छन् ।
विस्तृत
मन्त्रिपरिषद् बैठक: नेपाल-भारत सम्बन्धमा सुझाव दिन विज्ञ समिति
बिहीबार, पौष ३०, २०७२
सरकारले नेपाल–भारत सम्बन्धका समग्र पक्षमा विचार विमर्श गरी दुई देशबीचको बहुआयामिक सम्बन्धलाई पुनरावलोकन र विस्तार गर्न नेपालका त..
विस्तृत
६ वटा बैंक मर्ज हुँदै
बिहीबार, पौष ३०, २०७२
बैंकिङ क्षेत्रमा देखिएको जोखिमलाई प्रभावकारी तवरबाट व्यवस्थापन गर्ने उद्देश्यले ६ वटा बैंकबीच मर्ज हुनेबारे सहमति पत्रमा हस्ताक्..
विस्तृत
संकट समाधानका लागि सरकारमा: कमल थापा
बुधबार, पौष २९, २०७२
उपप्रधानमन्त्री कमल थापाले संविधानमा असहमति हुँदाहुँदै पनि मुलुकको संकट समाधानका खातिर संविधानमा हस्ताक्षर गरी आफ्नो दल सरकारमा सह..
विस्तृत
सहज हुँदै वीरगञ्ज, लागेन ‘अन्तिम धक्का’
बुधबार, पौष २९, २०७२
मधेश केन्द्रित दलहरुले ३० साउनदेखि शुरु गरेको मध्यमधेश केन्द्रित आन्दोलन अहिले सेलाएको छ ।
विस्तृत
मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट खारेज
बुधबार, पौष २९, २०७२
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।
विस्तृत
चुँडिएको हात बिर्तामोडमै जोडियो
बुधबार, पौष २९, २०७२
झापा, बिर्तामोडको बी एण्ड सी अस्पतालमा एकजनाको कुहिनो मुन्तिरबाट चुँडिएको हात शल्यक्रिया गरी जोडिएको छ ।
विस्तृत
नवजात शिशुको उपचारमा सहयोग गर्न अपील
बुधबार, पौष २९, २०७२
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा टाउकोमा दुईवटा ठूला ट्युमर पलाएको शिशु जन्मिएको छ ।
विस्तृत
आन्दोलनका कारण विकासका काम ठप्प
बुधबार, पौष २९, २०७२
मधेशमा जारी आन्दोलनका कारण पर्साका विकास साझेदार संस्थाहरुको सहयोगमा संचालित विकासका कार्यक्रमहरु ठप्प भएका छन् ।
विस्तृत
प्रधानमन्त्री ओलीद्वारा सर्वोच्चलाई लिखित जवाफ
मंगलबार, पौष २८, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो मन्त्रिपरिषद् बनाउनु परेको कारणबारे सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् ।
विस्तृत
कार्यदल बैठकः निष्कर्ष नजिक
मंगलबार, पौष २८, २०७२
तीन प्रमुख दल र मधेशी मोर्चाको कार्यदलबीच बसेको बैठकबाट विवादहरु साँघुरिदै गएर सहमति तर्फ अघि बढेको बैठकका सहभागी नेताले जानकारी..
विस्तृत
वुधबार डाकिएको संसद बैठक स्थगित
मंगलबार, पौष २८, २०७२
बुधबार, २८ पुसका लागि बोलाइएको व्यवस्थापिका संसद बैठक स्थगित भएको छ ।
विस्तृत
लडाइँ बाँकी छ
मंगलबार, पौष २८, २०७२
अधिवक्ता किरणकुमारी गुप्ता (४१) भन्छिन्, “पहिले घरमा लडें, समाजसँग लडें, अब निमुखालाई न्याय दिलाउन लड्नेछु।”
विस्तृत
गत वैशाखको भूकम्पको नयाँ अध्ययन: जोखिम बढ्दो
मंगलबार, पौष २८, २०७२
नेपालमा गत वैशाखमा गएको भूकम्पका सम्बन्धमा गरिएको पछिल्लो अध्ययनले, यो क्षेत्र भविष्यमा पनि त्यस्तै प्रकृतिको भूकम्पको जोखिममा रहे..
विस्तृत
बाजुरा: महामारीले लाखौँका भेडाबाख्रा मर्दै
मंगलबार, पौष २८, २०७२
बाजुरा जिल्लामा भेडाबाख्रामा पिपिआर रोग फैलिएर बडिमालिका नगरपालिकाको मना क्षेत्रमा लाखौँ मूल्य बराबरका भेडाबाख्रा मरेका छन् ।
विस्तृत
महोत्तरीको जनजीवन सामान्य बन्दै
मंगलबार, पौष २८, २०७२
झन्डै पाँच महिनादेखि जारी मधेश केन्द्रित दलहरुको आन्दोलन सेलाएपछि महोत्तरीको जनजीवन सामान्य बन्दै गएको छ ।
विस्तृत
शम्भु थापाको मुद्दामा सर्वोच्चले अख्तियारलाई सचेत गरायो
सोमबार, पौष २७, २०७२
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई व्यक्तिको मर्यादा र गोपनियतामाथि हस्तक्षेप नगर्न सचेत गराएको छ ।
विस्तृत
निजामति सेवामा महिलाको न्यून उपस्थिति दुखदः प्रम ओली
सोमबार, पौष २७, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले निजमाति सेवामा महिलाको न्यून उपस्थिति हुनु दुखद भएको बताउँदै महिला शिक्षामा जोढ दिइने बताएका छन् ।
विस्तृत
पृथ्वीनारायण शाहको जन्मजयन्ती (फोटो फिचर)
सोमबार, पौष २७, २०७२
आज नेपाल प्रज्ञाप्रतिष्ठान लगायतका संस्था र नागरिकस्तरमा पनि पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै छ ।
विस्तृत
श्रम सम्झौताका लागि नेपाली टोली रियादमा
सोमबार, पौष २७, २०७२
नेपाल र साउदी अरबबीच हुने श्रम सम्झौताका विषयमा छलफल गर्न श्रम सचिव रामकुमार आचार्यको नेतृत्वमा तीन सदस्यीय प्राविधिक टोली रियाद प..
विस्तृत
स्थानीय निर्वाचन गराउन तयार छौं: आयुक्त इला शर्मा
सोमबार, पौष २७, २०७२
निर्वाचन आयोगकी आयुक्त तथा कानून तर्जुमा समिति संयोजक इला शर्मा भन्छिन्, “निर्वाचनको आवधिक ग्यारेन्टीका लागि मिति तोक्ने अधिकार आय..
विस्तृत
भारतबाट ६० लाख चोरेर भागेका पक्राउ
आइतबार, पौष २६, २०७२
भेरी अञ्चल प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट चोरी गरेर ल्याएको रु ६० लाख चार हजार ५०० भारु नोट बरामद गरेको छ ।
विस्तृत
« First
«
10
20
30
50
51
52
53
54
60
70
80
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस