Himalkhabar
मंगलबार, आषाढ १०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बर्दियामा करिब सात सय घर डुबानमा
बिहीबार, आषाढ ३१, २०७२
गएराति परेको अविरल वर्षाका कारण बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले बर्दियाका विभिन्न स्थानका करिब ७०० घर डुबानमा परेका छन् ।
विस्तृत
सर्वोच्चद्वारा संवैधानिक अदालत नराख्न लगायतका १८ सुझाव प्रस्तुत
बिहीबार, आषाढ ३१, २०७२
सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको पूर्ण बैठकले सर्वोच्च अदालतमा ९ जना स्थायी न्यायाधीशको सङ्ख्या थप गर्न माग गर्दै संविधानसभामा सुझाव पठाएको छ ।
विस्तृत
ग्रिनकार्ड–पिआर लिएका हजारभन्दा बढी कर्मचारीद्वारा राजीनामा
बिहीबार, आषाढ ३१, २०७२
विदेशको स्थायी बसोवास अनुमतिपत्र (पिआर, ग्रिनकार्ड) लिएका एक हजारभन्दा बढी कर्मचारीले राजीनामा दिएका छन् ।
विस्तृत
पहिरो जाँदा हेटौँडा कुलेखानी सडक अवरुद्ध
बिहीबार, आषाढ ३१, २०७२
गएराति परेको वर्षाले हेटौँडा कुलेखानी सडकखण्डको सिस्नेरी गाविस–३ भालुटारस्थित राजमार्गमा पहिरो जाँदा हेटौँडा कुलेखानी सडक अवरुद्ध भएको छ ।
विस्तृत
बन्दका कारण पूर्वको जनजीवन प्रभावित
बिहीबार, आषाढ ३१, २०७२
लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले अरुण पूर्वका नै जिल्लामा आह्वान गरेको आम हडतालका कारण आज पूर्वको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
धर्म निरपेक्षता नराख्दा पनि हुन्छः ओली
बुधबार, आषाढ ३०, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्म निरपेक्षताबारे संविधानमा उल्लेख नगर्दा पनि हुने बताएका छन् ।
विस्तृत
कमलनयनाचार्यका उत्तराधिकारी पक्राउको विरोधमा प्रदर्शन
बुधबार, आषाढ ३०, २०७२
गजेन्द्रमोक्ष–त्रिबेणी मार्गका संयोजक तथा कमलनयनाचार्यका उत्तरधिकारी कृष्ण प्रपन्नाचार्यको पक्राउको विरोधमा उनका समर्थकहरुले नवलपरासीमा प्रदर्शन गरेका छन् ।
विस्तृत
सङ्घीयता बिनाको संविधानको कल्पना गर्न सकिदैन: प्रधानमन्त्री
बुधबार, आषाढ ३०, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीयता बिनाको संविधानको कल्पना गर्न समेत नसकिने भन्दै संविधानमा सबैलाई समेटेर अगाडि बढने प्रयास भइरहेको बताएका छन् ।
विस्तृत
पुनःनिर्माणमा हचुवा बजेटः भट्टराई
बुधबार, आषाढ ३०, २०७२
एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले पुनःनिर्माण क्षेत्रमा हचुवामा कार्यक्रम ल्याएको बताएका छन् ।
विस्तृत
बजेट कार्यान्वयनमा समस्या: अर्थमन्त्री महत
बुधबार, आषाढ ३०, २०७२
अर्थमन्त्री रामशरण महतले आफूले प्रस्तुत गरेको बजेटको कार्यान्वयन हुन सकेमा मुलुकको अर्थतन्त्र विस्तार भई द्रुत आर्थिक वृद्धिलाई सहयोग पुग्ने बताएका छन् ।
विस्तृत
बजेट पूर्वाग्रही: ओली, चित्त दुखेको छ: नेपाल
बुधबार, आषाढ ३०, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री रामशरण महतले व्यवस्थापिका–संसद्मा पेस गरेको बजेट पूर्वाग्रही र एकपक्षीय भएको आरोप लगाएका छन् ।
विस्तृत
बजेटमा पुनःनिर्माण र पूर्वाधार निर्माण
बुधबार, आषाढ ३०, २०७२
आगामी आवको बजेटले पुनःनिर्माण र विकासका पूर्वाधार निर्माणमा केन्द्रित रहेर विभिन्न शीर्षकमा रकम विनियोजन गरेको छ ।
विस्तृत
शिक्षामा २० अर्ब बजेट वृद्धि
बुधबार, आषाढ ३०, २०७२
सरकारले शिक्षामा गत वर्षभन्दा २० अर्ब बढी लगानी गर्ने भएको छ ।
विस्तृत
काठमाडौं उपत्यकाः ‘राष्ट्रिय राजधानी शहर’
बुधबार, आषाढ ३०, २०७२
देश सङ्घीय स्वरुपमा गएपछि काठमाडौं उपत्यकालाई ‘राष्ट्रिय राजधानी शहर’ का रुपमा विकास गरिने भएको छ ।
विस्तृत
अर्थमन्त्रीद्वारा ८ खर्ब १९ अर्बको बजेट प्रस्तुत (पूर्ण पाठसहित)
मंगलबार, आषाढ २९, २०७२
अर्थमन्त्री रामशरण महतले वर्ष२०७२/७३ का लागि रु. ८ खर्ब १९ अर्ब ४६ करोडको बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गरेका छन् । बजेटमा करको दरमा ठूलो परिवर्तन गरिएको छैन ।
विस्तृत
‘डिभी र पिआर खारेज नगराए तीन महिनामा कार्वाही’
मंगलबार, आषाढ २९, २०७२
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गरि डिभी तथा पिआर लिएका राजनीतिकर्मीलाई समेत कारबाही गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।
विस्तृत
युवा संघका उपाध्यक्ष पन्त र सचिव शाहीलाई निलम्बन
मंगलबार, आषाढ २९, २०७२
युवा संघ केन्द्रीय स्थायी कमिटी बैठकले उपाध्यक्ष दिलु पन्त र सचिव नरेश शाहीलाई निवम्लन गर्ने निर्णय गरेको छ ।
विस्तृत
पारस खड्का भन्छन, ‘५३ मै अलआउट भएपछि भन्न के बाँकी रह्यो र !’
मंगलबार, आषाढ २९, २०७२
“विश्वकपमा पुग्न कति गाह्रो छ भन्ने हामीलाई भन्दा बढी कसलाई थाहा होला र ! डिभिजन पाँच, चार, तीन हुँदै यहाँसम्म आएका हामीलाई रनरेटका लागि प्रत्येक प्रतियोगिता, प्रत्येक रन र प्रत्येक विकेट कति महत्वपूर्ण हुन्छ, राम्रै थाहा छ । आगामी खेलहरुमा पूरै ताकत लगाएर सके..
विस्तृत
डुंगा पल्टेर बेपत्ता भएका मध्ये १३ जना सम्पर्कमा
मंगलबार, आषाढ २९, २०७२
सुनसरीको प्रकाशपुर–४, स्थित कोशी नदी पार गर्ने क्रममा डुंगा पल्टेपछि वेपत्ता भएका मध्ये १३ जना सम्पर्कमा आएका छन् ।
विस्तृत
नेविसंघ अध्यक्ष कर्णमाथि आक्रमण
मंगलबार, आषाढ २९, २०७२
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष एवम् संविधानसभा सदस्य रञ्जित कर्णमाथि आक्रमण भएको छ ।
विस्तृत
बजेटको ‘थिम’ पुनःनिर्माण र पूर्वाधार हुनेछ: अर्थ सचिव शर्मा (अन्तर्वार्ता)
मंगलबार, आषाढ २९, २०७२
अर्थसचिव सुमन शर्मा भन्छन, 'पुन: निर्माण' र पूर्वाधारलाई 'थिम' बनाउँदै बजेटका प्राथमिकता र योजना तोकिएका छन् ।
विस्तृत
बजेट कार्यान्वयन: सधैं असफल
मंगलबार, आषाढ २९, २०७२
पहिलो चरणको आर्थिक सुधार अन्तर्गत खुल्ला अर्थतन्त्रको सफल नेतृत्व गरेर जस पाएका अर्थमन्त्री रामशरण महतको दोस्रो चरणको योजनाले अर्थतन्त्रमा प्राण भर्ने आशा गरेर उद्योगी व्यवसायीदेखि सर्वसाधारण उत्साहित भए, तर त्यो कार्यान्वयनमा आउन सकेन । स्वरोजगार वृद्धि गर्न..
विस्तृत
साउन मसान्तभित्र नयाँ संविधानः सभाध्यक्ष नेम्वाङ
सोमबार, आषाढ २८, २०७२
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आउँदो साउन मसान्तभित्र मुलुकले नयाँ संविधान पाउने बताएका छन् ।
विस्तृत
शीर्ष नेताहरुले भने, ‘कसैले संविधान निर्माण कार्य रोक्न सक्दैन’
सोमबार, आषाढ २८, २०७२
झापा पुगेका शीर्ष नेताहरुले संविधान निर्माण कार्य रोक्न अव कसैले पनि नसक्ने बताएका छन् ।
विस्तृत
‘जिविसलाई अधिकार सम्पन्न बनाउनुपर्छ, भएको अधिकार कटौती गरिनुहुन्न’
सोमबार, आषाढ २८, २०७२
प्रस्तावित नेपालको संविधान, २०७२ मा स्थानीय निकायको अधिकार कटौती गर्न लागिएको भन्दै जिल्ला विकास समिति महासङ्घले आपत्ति प्रकट गरेको छ ।
विस्तृत
« First
«
10
20
30
126
127
128
129
130
140
150
160
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next