Himalkhabar
सोमबार, आषाढ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सभागृहको शिलान्यास गर्न शीर्ष नेताहरु झापामा
सोमबार, आषाढ २८, २०७२
प्रधानमन्त्री सुशील कोइरालासहितका चार शीर्ष नेताहरु पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना हुन लागेको एउटा सभागृह शिलान्यास गर्न झापा पुगेका छन् ।
विस्तृत
दाहाल–भट्टराई आरोप प्रत्यारोप
आइतबार, आषाढ २७, २०७२
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी विग्रिएको आरोप एकअर्कालाई लगाएका छन् ।
विस्तृत
एमाओवादी सच्चिएपछि संविधानः गजुरेल
आइतबार, आषाढ २७, २०७२
एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले आफ्नो पार्टी सच्चिएकाले संविधान निर्माण निर्माण कार्य संभव भएको बताएका छन् ।
विस्तृत
सीमाकंनसहित संघीयताः उपराष्ट्रपति
आइतबार, आषाढ २७, २०७२
उपराष्ट्रपति परमानन्द झाले प्रदेशको सीमाकंन गरेर संविधान जारी हुनुपर्ने बताएका छन् ।
विस्तृत
नीति तथा कार्यक्रममा छलफल सकियाे
आइतबार, आषाढ २७, २०७२
व्यवस्थापिका–संसद्को बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सकिएकाे छ ।
विस्तृत
अन्तरिम बजेट (सम्पादकीय)
आइतबार, आषाढ २७, २०७२
संघीयताको उल्लास र उदासीनताबीच सरकारले आफ्नो नीति तथा कार्यक्रमका लागि भएको रकम–कलममा केही परिवर्तन गर्नैपर्ने हुन्छ । त्यही कारण पनि संविधान निर्माणसँगै बाहिरिन लागेको सरकारले आफूलाई अन्तरिम प्रकृतिको नीति तथा कार्यक्रम र बजेटमा सीमित तुल्याएको हुनसक्छ ।
विस्तृत
एमाले कार्यालय ७ साउनदेखि धुम्बाराहीमा
आइतबार, आषाढ २७, २०७२
नेकपा एमालेले आगामी ७ साउनमा पार्टी केन्द्रीय कार्यालय कामपा, धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानमा सार्ने भएको छ ।
विस्तृत
जानकी कलेजका सञ्चालकलाई हतकडी लगाऊ: सभासद
आइतबार, आषाढ २७, २०७२
३१७ विद्यार्थीको भविष्य अन्यौलमा पारेको भन्दै सभासदहरुले जनकपुरस्थित जानकी मेडिकल कलेजका सञ्चालकलाई हतकडी लगाउन माग गरेका छन् ।
विस्तृत
नेपाल र नामिबियाले अंक बाँडे, नेपाल शीर्षस्थानमा
शनिबार, आषाढ २६, २०७२
आईसिसि टी–२० विश्वकप छनोट चरणको आफ्नो दोस्रो खेलमा नेपालले नामिबियाँसँग अंक बाँडेको छ ।
विस्तृत
अदालतले छाडेपछि सात हत्या
शनिबार, आषाढ २६, २०७२
प्रहरीको कमजोर अनुसन्धान र अदालतको रिहा आदेशपछि दुई जनाको हत्या आरोप लागेका सकिल हुसेन थप सात जनाको हत्या गर्दै 'सिरियल किलर' बन्न पुगे।
विस्तृत
मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित
शनिबार, आषाढ २६, २०७२
व्यवस्थापिका–संसद्को २६ असारको बैठकमा सरकारका कुनै पनि मन्त्री सहभागी नभएकाले बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।
विस्तृत
विश्वकप छनोटमा नेपालको विजयी शुरुआत
शुक्रबार, आषाढ २५, २०७२
आइसीसी टी–२० विश्वकप छनोट अन्तरगत भएको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।
विस्तृत
संवाद समितिले सर्वोच्चलाई भन्यो, ‘१६ बुँदेका विषयमा संविधानसभाको सरोकार छैन’
शुक्रबार, आषाढ २५, २०७२
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले प्रमुख चार राजनीतिक दलबीच गत २५ जेठमा भएको १६ बुँदे सहमतिका विषयमा संविधानसभाको कुनै सरोकार नरहेको भनी सर्वोच्च अदालतलाई जानकारी गराएको छ ।
विस्तृत
कांग्रेस महाधिवेशन सर्यो
शुक्रबार, आषाढ २५, २०७२
भदौको अन्तिम साताका लागि तोकिएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति सारिएको छ ।
विस्तृत
विपक्षीसँग वार्ता जारीः प्रधानमन्त्री
शुक्रबार, आषाढ २५, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रियाबारे विपक्षी दलहरुसँग बार्ता भइरहेको बताएका छन् ।
विस्तृत
राप्रपा नेपालको संशोधन प्रस्तावः मंसीरमा स्थानीय निर्वाचन
शुक्रबार, आषाढ २५, २०७२
सरकारले पेश गरेको नीति तथा कार्यक्रममा राप्रपा नेपालले संशोधन प्रस्ताव पेश गर्दै स्थानीय निर्वाचनको मिति तोक्न माग गरेको छ ।
विस्तृत
सीमाकंनमा समस्या छैनः पौडेल
शुक्रबार, आषाढ २५, २०७२
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान जारी गर्नुअघि प्रदेशको सीमाकंनमा समस्या नरहेको बताएका छन् ।
विस्तृत
वेपत्ता परिवारका आफन्त भन्छन, ‘कार्वाहीमा उत्रन वाध्य नपार ’
शुक्रबार, आषाढ २५, २०७२
दश वर्षे सशस्त्र हिंसाका बेला आफन्त बेपत्ता भएका लमजुङका पीडितहरु सदरमुकाममा भेला भई दलहरु आफ्नो समस्याप्रति संबेदनशील हुन नसकेको भन्दै आक्रोश पोखेका छन् ।
विस्तृत
प्रमुख चार दलका शीर्षनेता शीतल निवासमा
शुक्रबार, आषाढ २५, २०७२
राष्ट्रपति रामवरण यादवले प्रमुख चार दलका शीर्षनेतालाई सामसामयिक राजनीतिक विषयमा छलफलका लागि शीतलनिवासमा बोलाएका छन् ।
विस्तृत
मस्यौदामा सुझाव दिन सभाध्यक्ष नेम्वाङको अपील
बिहीबार, आषाढ २४, २०७२
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानको मस्यौदा–२०७२ माथि आ–आफ्ना सुझाव दिन अपील गरेका छन् ।
विस्तृत
ओलीको प्रधानमन्त्री बन्ने पालोः बरिष्ठ नेता खनाल
बिहीबार, आषाढ २४, २०७२
नेकपा एमालेका बरिष्ठ नेता झ्लनाथ खनालले अव सरकारको नेतृत्व गर्ने पालो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भएको बताएका छन् ।
विस्तृत
गुडिरहेको बसमाथि पहिरो खस्दा मृत्यु हुनेको संख्या ५ पुग्यो (अपडेट)
बिहीबार, आषाढ २४, २०७२
नुवाकोटबाट काठमाडौं आउदै गरेको बस माथिबाट खसेको ढुंगासहितको पहिरोले थिचिदा मृत्यु हुनेको संख्या ५ पुगेको छ।
विस्तृत
फिफा र्याङकिङः नेपाल सार्कको पुछारमा
बिहीबार, आषाढ २४, २०७२
फिफा वरियतामा नेपाल दुईस्थान तल झरेर सार्कदेशमध्ये सबैभन्दा पुछारमा परेको छ ।
विस्तृत
नाराबाजीबीच सुझाव संकलन कार्ययोजना पारित
बिहीबार, आषाढ २४, २०७२
संविधानसभाको बहुमतबाट जनताको सुझव संकलन कार्ययोजना पारित भएको छ ।
विस्तृत
मिति तोक्ने अधिकार आयोगलाई देऊः आयुक्त शर्मा
बिहीबार, आषाढ २४, २०७२
निर्वाचन आगोगकी आयुक्त इला शर्माले निर्वाचनको मिती तोक्ने अधिकार आयोगलाई दिइनुपर्ने धारणा व्यक्त गरेकी छन् ।
विस्तृत
« First
«
10
20
30
127
128
129
130
131
140
150
160
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next