Himalkhabar
आइतबार, जेठ १२, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बिन्दु हत्यामा परिवारका तीनजनाको संलग्नता
सोमबार, माघ ८, २०६९
बाराको प्रस्टोकाकी किशोरी बिन्दु ठाकुरको हत्यामा उनका परिवारकै तीन जना सदस्यको संलग्नता रहेको प्रहरीले ठहर गरेको छ ।
विस्तृत
आइतबार, माघ ७, २०६९
पाँच हजार किरिया खर्च तिर्न सकिनन् तीर्थाले
रुकुमको सानोभेरी नदी किनारामा बस्दै आएकी तीर्था बादी पति शेरबहादुर बादीको मृत्यु भएपछि किरियाका लागि लिएको ऋण तिर्न नसक्दा समस्यामा परेकी छन् ।
विस्तृत
शनिबार, माघ ६, २०६९
पाँच भारतीय हतियारसहित पक्राउ
वीरगञ्जका सुन व्यापारीलाई लुटपाट गर्नुका साथै हत्या गर्ने भारतीय अपराधीहरुको योजना पर्सा प्रहरीले विफल पारेको छ ।
विस्तृत
शनिबार, माघ ६, २०६९
महाकुंभ– विश्वकै सबैभन्दा ठूलो भेला
भारतको इलाहावादमा विश्वकै सबैभन्दा ठूलो धार्मिक मेला मकर संक्रान्तिदेखि शुरु भएको छ । गंगा, यमुना र सरस्वती नदीको संगमस्थानमा प्रत्येक १२ वर्षमा आयोजना हुने यो मेला विश्वमै सबैभन्दा धेरै मान्छे एकै ठा..
विस्तृत
शनिबार, माघ ६, २०६९
प्रहरी बनाइदिन्छु भनी ठग्ने पक्राउ
प्रहरीमा भर्ना गरिदिन्छु भनी प्रहरी भर्नाका प्रशिक्षार्थीसँग रकम असुल गर्ने एकजना ठगलाई जिल्ला प्रहरी कार्यालय, बाँकेले पक्राउ गरेको छ ।
विस्तृत
शुक्रबार, माघ ५, २०६९
अपहृत उद्योगी राठीको खोजीमा प्रहरी परिचालन
आठ दिनदेखि बेपत्ता विराटनगरका पुराना उद्योगी गंगाविशन राठीको परिवारले खोजतलासको लागि निवेदन दिएपछि उनी अपहरणमा परेको हुनसक्ने आशंका सहित खोजीमा प्रहरी परिचालन गरिएको छ।
विस्तृत
शुक्रबार, माघ ५, २०६९
मुलुकका विभिन्न भागमा वर्षा, हिमाली क्षेत्रमा हिमपात
गएरातिदेखि परेको वर्षा नरोकिएपछि बैतडीसहित सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । त्यसैगरी हिमाली भेगमा वर्षासँगै हिमपात पनि शुरु भएको छ ।
विस्तृत
शुक्रबार, माघ ५, २०६९
केशव स्थापित प्राधिकरणबाट हटाइए
सरकारले काठमाडौं उपत्यका विकास प्राधिकारणका प्रमुख आयुक्त केशव स्थापितलाई अवकाश दिई उनको स्थानमा योगेश्वर कृष्ण पराजुलीलाई नियुक्त गरेको छ ।
विस्तृत
बिहीबार, माघ ४, २०६९
कांग्रेसको विरोध जुलुस
नेपाली काग्रेस सम्बद्ध विभिन्न सघ संस्थाले विधिको सर्वोच्चता र नागरिकको आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितताको माग गर्दै ४ माघमा विरोध जुलुस निकालेका छन् ।
विस्तृत
बिहीबार, माघ ४, २०६९
स्वर्गीय पत्रकार डेकेन्द्र थापाको म्यूजिक भिडियो
माओवादीले हत्या गरेका पत्रकार डेकेन्द्रराज थापाको नयाँ तस्बीर सार्वजनिक भएको छ । ढाका टोपी लगाएको थापाको तस्बीर ३ चैत २०५९ मा खिचिएको म्यूजिक भिडियोबाट लिइएको हो ।
विस्तृत
बिहीबार, माघ ४, २०६९
ड्रिङ्क एण्ड ड्राइभ आत्महत्याः प्रहरी महानिरीक्षक
प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनुलाई आत्महत्या भनेका छन् ।
विस्तृत
बुधबार, माघ ३, २०६९
नेता बास्तोलाको स्वास्थ्यमा सामान्य सुधार
मस्तिष्कघातबाट बिरामी भई दिल्लीको मेदान्त अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्थामा सामान्य सुधार भएको छ ।
विस्तृत
बुधबार, माघ ३, २०६९
पत्रकारहरुद्वारा सामूहिक मुण्डन
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नहरूलाई कारबाहीको माग गर्दै सुनसरीका एक दर्जन पत्रकारहरुले सामूहिक रूपमा कपाल मुण्डन गरेका छन् ।
विस्तृत
बुधबार, माघ ३, २०६९
बेलायतमा पृथ्बीजयन्ती मनाइयो
राष्ट्र निर्माता पृथ्बीनारायण शाहको २९१ औं जन्मजयन्ती बेलायतमा पनि मनाइएको छ ।
विस्तृत
सोमबार, माघ १, २०६९
घरघरमा रूख रोप्न अनिवार्य
काठमाडौं महानगरपालिकाभित्र नयाँ घर बनाउँदै हुनहुन्छ भने अब अलिकति जग्गा केही रूख रोप्नका लागि छुट्याउनुपर्ने भएको छ ।
विस्तृत
सोमबार, माघ १, २०६९
जनसंख्या भन्दा विद्यार्थी धेर !
शिक्षा मन्त्रालयले सार्वजनिक विद्यालयलाई विद्यार्थी संख्याका आधारमा अनुदान (पीसीएफ) दिने नीति लागू गरेपछि विद्यालयहरूले बढाएको दश लाख फर्जी विद्यार्थी संख्यामा पाँच वर्षयता रु.८ अर्बभन्दा बढी खेर गएको..
विस्तृत
सोमबार, माघ १, २०६९
पर्साको ठोरीमा फेरि हात्ती आतङ्क, एघार घर ध्वस्त
पर्साको अति विकट ठोरी गाविसमा गएराति जङ्गली हात्तीले फेरि आतङ्क मच्चाएको छ ।
विस्तृत
आइतबार, पौष २९, २०६९
कैलालीमा हतियारधारीद्वारा दस घरमा लुटपाट
कैलालीको मुनुवा र जानकीनगर गाविसमा गएराति डेढ बजेतिर १० घरमा लुटपाट भएको छ ।
विस्तृत
आइतबार, पौष २९, २०६९
१३ वर्षे बालक कार लिएर बहिनी भेट्न दुई देश पार
परिवारसँग भेट्नका लागि आफ्नो बाबुको कार लिएर भागेको एक १३ वर्षे यूरोपेली बालकले एक हजार किलोमिटर यात्रा तय गरेको छ ।
विस्तृत
« First
«
10
20
30
214
215
216
217
218
»
Last »