Himalkhabar
शुक्रबार, जेठ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
आमाले आत्महत्या गरेपछि बालबालिकाको बिचल्ली
बिहीबार, माघ १८, २०६९
गरिबीका कारण तीन दिनअघि कञ्चनपुरको झलारी–४ फुलेलीकी आइती ठगुन्नाले आत्महत्या गरेपछि उनका बालबालिकाको बिचल्ली भएको छ ।
विस्तृत
बिहीबार, माघ १८, २०६९
नेपालमा प्रेस स्वतन्त्रता खस्कियो
‘रिपोर्टर्स विदआउट बोर्डर्स’ का अनुसार नेपालमा प्रेस स्वतन्त्रताको अवस्था खस्किएको छ ।
विस्तृत
बुधबार, माघ १७, २०६९
एसपीहरूको सरुवा तथा पदस्थापना
प्रहरी प्रधान कार्यालयले २८ प्रहरी उपरीक्षक(एसपी)को सरुवा तथा ११ माघमा बढुवा भएका २७ एसपीको पदस्थापना गरेको छ ।
विस्तृत
बुधबार, माघ १७, २०६९
पौडेलले भने, ‘राष्ट्रपति आफैंले सोच्नु पर्यो’
राजनीतिक दलहरुबीच सहमतिको साटो मुठभेडको अवस्था आएपछि राष्ट्रपति डा रामवरण यादवले प्रमुख दलका शीर्ष नेताहरुलाई बोलाएर छलफल गरेका छन् ।
विस्तृत
बुधबार, माघ १७, २०६९
आदर्श पुरुष– महात्मा गान्धी
अहिंसा र सत्यका पुजारी विश्वविख्यात भारतीय नेता महात्मा गान्धीको ६५ वर्षअघि ३० जनवरीमा हत्या भएको थियो ।
विस्तृत
बुधबार, माघ १७, २०६९
जंगल मन पर्नेहरु उतै लागे हुन्छः कोइराला
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीलाई जंगल मन पर्ने भन्दै उतैबाट राजनीति गर्न भनेका छन् ।
विस्तृत
मंगलबार, माघ १६, २०६९
प्रधानाध्यापक अपहरित
मोरङको हात्तीमुडा–२ स्थित दुर्गा प्राथमिक विद्यालयका प्रधानाध्यापक १६ माघमा अपहरणमा परेका छन् ।
विस्तृत
मंगलबार, माघ १६, २०६९
शरणार्थी शिविरका एकसय घर ध्वस्त
झापाको बेलडागीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक सयबढी छाप्राहरु जलेर नष्ट भएका छन् ।
विस्तृत
मंगलबार, माघ १६, २०६९
आज शहीद दिवस
प्रजातन्त्र र स्वतन्त्रता प्राप्तिका लागि आफ्नो ज्यानको बलिदान दिने ज्ञातअज्ञात शहीदहरुको सम्झनामा १६ माघमा देशभर शहीद दिवस मनाइदैछ ।
विस्तृत
सोमबार, माघ १५, २०६९
उखु किसानहरु गिरफ्तार
चिनी उद्योगले उखुको उचित मुल्य नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीमा धर्ना बस्न जाँदै गरेका किसानहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
विस्तृत
सोमबार, माघ १५, २०६९
स्वतन्त्र व्यक्तिबारे छलफल भइरहेको छः प्रम
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतीय सरकारका लागि स्वतन्त्र व्यक्तिको अडान आफूहरुले छोडेको बताएका बेला प्रधानमन्त्री बाबुराम भट्टराईले भने स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन..
विस्तृत
सोमबार, माघ १५, २०६९
कुन मुल्यमा सहमति हुनसक्छ गरौं: दाहाल
एनेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहालले जुनसुकै मुल्यमा भए पनि सहमति गरेर जेठमा निर्वाचन गर्नुपर्ने बताएका छन् ।
विस्तृत
आइतबार, माघ १४, २०६९
महिला हिंसा न्यूनिकरणमा समस्या: गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छेदारले सरकारी पहलकै कारण महिला हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको दावी गरेकाछन् ।
विस्तृत
आइतबार, माघ १४, २०६९
नाइट क्लबमा आगो लाग्दा १८० को ज्यान गयो
ब्राजिलको दक्षिणी शहर सांता मारियास्थित नाइट क्लबमा आगो लाग्दा कम्तीमा पनि १८० जनाको मृत्यु भएको छ ।
विस्तृत
आइतबार, माघ १४, २०६९
भट्टराईको बहिर्गमन जरुरीः भण्डारी
नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले अहिलेको राजनीतिक समस्या निकासको प्रारम्भबिन्दु नै वर्तमान सरकारको बहिर्गमन भएको बताएकी छन् ।
विस्तृत
आइतबार, माघ १४, २०६९
वैतडीमा प्रधानमन्त्रीलाई सेनाको सुरक्षा
प्रधानमन्त्री बाबुराम भट्टराईको सुरक्षाका लागि बैतडीमा सेना परिचालन गरिएको छ ।
विस्तृत
शनिबार, माघ १३, २०६९
भारतमा गणतन्त्र दिवस, मिसाइल प्रदर्शन (फोटो फिचर)
भारतको ६४ औं गणतन्त्रको अवसरमा राजधानी दिल्लीमा भव्य परेडको आयोजना भएको छ ।
विस्तृत
शनिबार, माघ १३, २०६९
एनेकपा माओवादी राजमार्गमा चन्दा उठाउँदै
एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले पार्टीको सातौं राष्ट्रिय अधिवेशन तथा जिल्ला अधिवेशनको लागि भन्दै कोशी राजमार्गमा सवारी साधनहरु रोकी चन्दा असुली गरेका छन् ।
विस्तृत
शनिबार, माघ १३, २०६९
मुलुक जनआन्दोलनमा गयो: खनाल
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारको तानाशाही प्रवृत्तिविरुद्ध मुलुकमा जनआन्दोलन शुरु भएको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
212
213
214
215
216
220
»
Last »