Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
हिंसाको असर- बालकले बन्दुक चलाए हिंसाको असर- बालकले बन्दुक चलाए शनिबार, माघ १३, २०६९ पाँचथरको नवमीडांडा–९ मा १२ माघ बेलुका बालकहरुबीचको झगडामा बन्दुक चलेको छ । विस्तृत
शुक्रबार, माघ १२, २०६९ नेता अधिकारी मेदान्त पुर्‍याइए नेकपा एमालेका नेता भरतमोहन अधिकारी अस्वस्थ भएपछि उपचारका लागि भारततर्फ लगिएको छ । विस्तृत
रामपुर घट्ना– सोनुको हत्यामा पतिबाटै शुक्रबार, माघ १२, २०६९ रामपुर घट्ना– सोनुको हत्यामा पतिबाटै रामपुर पाल्पाकी सोनु श्रेष्ठको हत्यामा उनकै पति ओमप्रकास श्रेष्ठको संलग्नता रहेको प्रहरीले जनाएको छ । विस्तृत
‘दैलेखमा मुठभेड निम्त्याउन सत्तपक्ष जिम्मेवार’ बिहीबार, माघ ११, २०६९ ‘दैलेखमा मुठभेड निम्त्याउन सत्तपक्ष जिम्मेवार’ राष्ट्रिय मानव अधिकार आयोगले १० माघमा दैलेखमा मुठभेड निम्त्याउन सत्तापक्षको अभिव्यक्ति जिम्मेवार रहेको बताएको छ । विस्तृत
बिहीबार, माघ ११, २०६९ निर्णायक भूमिकाका लागि कोइरालाद्वारा राष्ट्रपतिलाई आग्रह दलहरूबीच सहमतिको साटो द्वन्द्व बढ्दै गएका बेला राष्ट्रपति नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवसँग परामर्श गरेका छन् । विस्तृत
बिहीबार, माघ ११, २०६९ दैलेखका सिडिओ पनि सरुवा पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धानमा प्रभाव पर्ने गरी दैलेखका प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि सरुवा भएका छन् । विस्तृत
बालिका करणी गर्नेलाई १५ वर्ष कैद बुधबार, माघ १०, २०६९ बालिका करणी गर्नेलाई १५ वर्ष कैद रूपन्देहीको मधवलिया–३ कोटिहवास्थित नेपाल अविनास अनाथ आश्रममा रहेका बालिकालाई यौन दुव्र्यवहार तथा जर्वजस्ती करणी गर्ने आश्रमका तत्कालिन निर्देशक आशिष थापालाई १५ वर्ष कैद सजाय सुनाइएको छ । विस्तृत
बुधबार, माघ १०, २०६९ विन्दुका बाबु र काका जेल चलान बराको प्रस्टोका–५ की बिन्दु ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका मृतकका बाबु र काकालाई जिल्ला अदालत बाराले पुर्पक्षका लागि जेल चलान गरेको छ । विस्तृत
बुधबार, माघ १०, २०६९ भाजपा अध्यक्षमा राजनाथ सिंह राजनाथ सिंह भारतीय जनता पार्टी (भाजपा) को अध्यक्षमा निर्विरोध चयन भएका छन् । विस्तृत
बुधबार, माघ १०, २०६९ आजबाट शहीद सप्ताह शुरु प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यान दिने शहीदहरुको सम्झनामा १० माघदेखि देशभर सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । विस्तृत
राजीवदेखि राहुलको आक्षेपसम्म बुधबार, माघ १०, २०६९ राजीवदेखि राहुलको आक्षेपसम्म भारतीय कांग्रेस पार्टीले स्थापनाको एक सय बर्ष मनाउँदा त्यसबेलाका प्रधानमन्त्री राजीव गान्धीले २८ डिसेम्बर १९८५ मा मुम्बईमा सत्ताको शीर्ष मै रहेर सत्तामाथि नै प्रश्न चिन्ह खडा गरेका थिए । पूरा २७ वर्षप.. विस्तृत
पत्रकारको नाममा ठगी गर्ने पक्राउ मंगलबार, माघ ९, २०६९ पत्रकारको नाममा ठगी गर्ने पक्राउ आफूलाई आर्थिक पत्रकार भन्दै न्यूरोडका एक गहना ब्यापारीसँग ५ लाख रुपैयाँ माग्ने ठगलाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
मंगलबार, माघ ९, २०६९ जुवा खेल्न भारत पुगेका पक्राउ सीमावर्ति भारतीय बजार जोगवनीमा जुवा खेल्न गएका १२ जना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । विस्तृत
मंगलबार, माघ ९, २०६९ बेपत्ता डाक्टर भेटिए तीन दिनदेखि हराइरहेका नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सक डा. विवेक रौनियार ९ माघ साँझ झापाको काँकडभिट्टामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विस्तृत
भारतमा पूर्व मुख्यमन्त्री चौटालालाई दश वर्षको जेल सजाय मंगलबार, माघ ९, २०६९ भारतमा पूर्व मुख्यमन्त्री चौटालालाई दश वर्षको जेल सजाय दिल्लीको एक अदालतले हरियाणा राज्यका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटाला र उनका छोरा अजय चौटालालाई दश वर्षको कारावासको सजाय सुनाएको छ । विस्तृत
बङ्गलादेशमा धर्मगुरुलाई मृत्युदण्ड सोमबार, माघ ८, २०६९ बङ्गलादेशमा धर्मगुरुलाई मृत्युदण्ड बङ्गलादेशको युद्धअपराध अदालतले सोमबार टेलिभिजनमा इस्लाम धर्म प्रवर्धन गर्ने धर्मगुरु मौलाना अबुल कलाम आजादलाई सन् १९७१ मा मुलुक पाकिस्तानबाट स्वतन्त्र हुने सङ्घर्षमा जनताको आमहत्या गरेको तथा अन्य क्.. विस्तृत
केशव स्थापितद्वारा रिट दायर सोमबार, माघ ८, २०६९ केशव स्थापितद्वारा रिट दायर आफूलाई सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरण प्रमुखबाट हटाएको विरोधमा केशव स्थापितले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। विस्तृत
सोमबार, माघ ८, २०६९ राष्ट्रपतिले नै प्रधानमन्त्री तोक्नुपर्छः पोखरेल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दलहरुबीच सहमति नभइरहेको अवस्थामा राष्ट्रपति आफैंले नयाँ प्रधानमन्त्री तोक्नुपर्ने बताएका छन् । विस्तृत
बलात्कार घट्नाको साक्षी बनेकै कारण दम्पत्तिको हत्या सोमबार, माघ ८, २०६९ बलात्कार घट्नाको साक्षी बनेकै कारण दम्पत्तिको हत्या सप्तरीको जण्डौल गाविसमा तीन साता अगाडि भएको एक दम्पत्तिको हत्या जर्वजस्ती करणी मुद्दाको साक्षी बनेकै कारण भएको प्रहरीले जनाएको छ । विस्तृत
« First«102030213214215216217220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP