Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
कोहलपुरमा जिब्रोमुनीको ट्यूमरको सफल शल्यक्रिया कोहलपुरमा जिब्रोमुनीको ट्यूमरको सफल शल्यक्रिया बिहीबार, पौष ९, २०७२ विश्वमा एक प्रतिशत मान्छेलाई मात्रै हुने जिब्रो मुनी पलाएको ट्युमरको कोहलपुरमा सफल शल्यक्रिया गरिएको छ । विस्तृत
राजमार्ग सरसफाई अभियान शुरु बिहीबार, पौष ९, २०७२ राजमार्ग सरसफाई अभियान शुरु पूर्वपश्चिम राजमार्गको केन्द्रभाग नवलपारीबाट सरकारले राजमार्ग सरसफाई अभियान शुरु गरेको छ । विस्तृत
काठमाडौँ उपत्यकाको तापक्रम ०.९ मा झर्‍यो बुधबार, पौष ८, २०७२ काठमाडौँ उपत्यकाको तापक्रम ०.९ मा झर्‍यो काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी जाडो महशुस भएको छ । उपत्यकामा आज, ८ पुसमा न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विस्तृत
पत्रकार ठाकुरमाथि प्रहरीको दुर्व्यवहार बुधबार, पौष ८, २०७२ पत्रकार ठाकुरमाथि प्रहरीको दुर्व्यवहार सर्लाहीको मलंगवामा प्रहरीले पत्रकार विश्वनाथ ठाकुरमाथि दुर्व्यवहार गर्नुका साथै रेडियो स्टेशनमा ढुंगामुढा गरेको छ । विस्तृत
अवैधरुपमा भित्र्याइएका ५५ थान ग्यास सिलिन्डर बरामद बुधबार, पौष ८, २०७२ अवैधरुपमा भित्र्याइएका ५५ थान ग्यास सिलिन्डर बरामद मधेशी मोर्चाको बन्द हड्ताल र भारतीय नाकाबन्दीका कारण आयात ठप्प भएपछि सीमाक्षेत्रमा इन्धनलगायत दैनिक उपभोग्य वस्तुको अवैध कारोवार फस्टाउँदै गएको छ । विस्तृत
संसद्‌मा प्रश्न उठ्योः कसरी निस्क्यो एक घण्टामा १० करोड ? बुधबार, पौष ८, २०७२ संसद्‌मा प्रश्न उठ्योः कसरी निस्क्यो एक घण्टामा १० करोड ? नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले एक घण्टामा १० करोड निकाल्ने निलम्बित सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तमाथि कार्बाही गर्नुपर्ने माग गरेका छन् । विस्तृत
सख्खर बोकेको ट्रकमा आगजनी बुधबार, पौष ८, २०७२ सख्खर बोकेको ट्रकमा आगजनी रौतहटको गरुडामा मधेशी मोर्चाका कार्यकर्ताले सख्खर बोकेको ट्रकमा आगजनी गरेका छन् । विस्तृत
‘मधेशको आगो निभ्छ र दियो बल्छ’ मंगलबार, पौष ७, २०७२ ‘मधेशको आगो निभ्छ र दियो बल्छ’ सत्तारुढ दल नेकपा एमालेका नेता सुर्य थापाले मधेशमा चार महीनादेखि बलेको आगो चाँडै निभ्ने बताएका छन् । विस्तृत
भारतीय बक्तव्यप्रति मोर्चाका नेताहरु असन्तुष्ट मंगलबार, पौष ७, २०७२ भारतीय बक्तव्यप्रति मोर्चाका नेताहरु असन्तुष्ट भारत सरकारले जारी गरेको चार बुँदे विज्ञप्तीप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले असन्तुष्टि जनाएका छन् । विस्तृत
नाकाबन्दीको उपलब्धीः मधेशलाई पीडा मात्रै मंगलबार, पौष ७, २०७२ नाकाबन्दीको उपलब्धीः मधेशलाई पीडा मात्रै भारतीय सरकारलाई सहयोग पुग्नेगरी नाकाबन्दी गर्ने निर्णयसहित वीरगञ्जको मितेरी पुलमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले धर्ना दिन थालेको तीन महीना पूरा भएको छ ।हिन्दुहरुको महान चाडपर्व दशैँ, तिहार,.. विस्तृत
सोमबार, पौष ६, २०७२ राज्यलक्ष्मीदेखि संविधान जलाउनेसम्मलाई सम्मान गरेपछि एमालेमा विरोध पार्टीलाई सार्वजनिक रुपमा बद्मान गर्ने राजेन्द्रलक्ष्मी गोल्छादेखि संविधान जलाउन नेतृत्व गर्नेसम्मलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेपछि नेकपा एमाले सुनसरीको जिल्ला परिषद् बैठकमा चर्काे विरो.. विस्तृत
धनकुटाः ८०० रोपनीमा लगाइएको गाजा प्रहरीद्वारा नष्ट आइतबार, पौष ५, २०७२ धनकुटाः ८०० रोपनीमा लगाइएको गाजा प्रहरीद्वारा नष्ट धनकुटाको छिन्ताङ लगायत आसपासका गाविसमा करिब ८०० रोपनी जग्गामा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ । विस्तृत
सप्तरीः दुर्घट्नामा दुई जनाको मृत्यु आइतबार, पौष ५, २०७२ सप्तरीः दुर्घट्नामा दुई जनाको मृत्यु सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । विस्तृत
बन्दकर्ताको ढु‌ंगा ‘उपहार’ शनिबार, पौष ४, २०७२ बन्दकर्ताको ढु‌ंगा ‘उपहार’ विराटनगर–चितवन चल्ने शुभलक्ष्मी डिलक्सका चालक श्याम थापा भन्छन्, “जाली लगाउँदा पनि गुलेलीले सिसा फुटाइदिए।” उनी बन्दकर्ताबाट बँच्न हेलमेट लगाउँछन्। विराटनगरबाट लामोदूरीमा चल्ने कुनै पनि बस सद्दे भेटिं.. विस्तृत
कर्णाली अस्पताल, जुम्लामा आगलागी शनिबार, पौष ४, २०७२ कर्णाली अस्पताल, जुम्लामा आगलागी जुम्लाको खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा आगलागी भएको छ। विस्तृत
सुदूरपश्चिममा भूकम्प शनिबार, पौष ४, २०७२ सुदूरपश्चिममा भूकम्प बाजुराको जगन्नाथ आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको छ । विस्तृत
दुर्जकुमार राई कामु सशस्त्र महानिरीक्षक शनिबार, पौष ४, २०७२ दुर्जकुमार राई कामु सशस्त्र महानिरीक्षक सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईलाई कामु सशस्त्र प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ। महानिरीक्षक कोषराज वन्त भ्रष्टाचार आरोपमा निलम्बन भएसँगै मन्त्रिपरिषदको ३ पुस.. विस्तृत
कदीलाई पत्नीशोक शुक्रबार, पौष ३, २०७२ कदीलाई पत्नीशोक साहित्यकार तथा हिमाल खबरपत्रिकाका स्तम्भकार कमलमणि दीक्षितलाई पत्नीशोक परेको छ । विस्तृत
एकल जीवनमा दशकपछि फर्कियो खुशी शुक्रबार, पौष ३, २०७२ एकल जीवनमा दशकपछि फर्कियो खुशी एक दशकसम्म एकल जीवन बिताइरहेकी सुशीला फेरि वैवाहिक सम्बन्धमा गाँसिएकी छन्– दशकअघि पत्नी गुमाएका भरतपुर– ११ का ३८ वर्षीय पदम दहालसँग । विस्तृत
« First«10203031323334405060»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP