Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ १०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
भारतमा १८ र चीनमा २ जनाकाे मृत्यु भारतमा १८ र चीनमा २ जनाकाे मृत्यु बुधबार, बैशाख ३०, २०७२ नेपालकाे दाेलखा र सिन्धुपाल्चाेककाे सिमानालाई केन्द्रविन्दुर बनाएर २९ वैशाखमा गएकाे भूकम्पकाे धक्का छिमेकी मुलुक भारतका कयाैं राज्य, तिब्बत, चीन, बंगलादेश तथा अफगानिस्तानमा पनि महशुस गरिएकाे छ । विस्तृत
काठमाडौंमा केही होटल र भवनहरु क्षतिग्रस्त मंगलबार, बैशाख २९, २०७२ काठमाडौंमा केही होटल र भवनहरु क्षतिग्रस्त आजको भूकम्पका कारण काठमाडौँका विभिन्न ठाउँमा थप घर भत्किएका छन् भने कतिपय ठाउँमा सडक अवरुद्ध हुँदा सवारी आवागमनमा असहज भएको छ । विस्तृत
भूकम्प अाएका बेला धुञ्चेमा यसरी गयाे पहिराे (भिडियाेसहित) मंगलबार, बैशाख २९, २०७२ भूकम्प अाएका बेला धुञ्चेमा यसरी गयाे पहिराे (भिडियाेसहित) २९ वैशाखमा गएकाे भूकम्पसँगै रसुवाकाे धुञ्चे नजिक गएकाे पहिराेलाई रेडक्रसले भिडियाे गरेकाे छ । रेडक्रसले भिडियाे क्याप्चर गरेपछि ट्वीट गरेकाे छ । विस्तृत
नयाँ बजारमा पुरिएका मोटरसाइकल यात्रीको सकुशल उद्धार मंगलबार, बैशाख २९, २०७२ नयाँ बजारमा पुरिएका मोटरसाइकल यात्रीको सकुशल उद्धार २९ माघ दिउँसो गएको भूकम्पले काठमाडौंको नयाँ बजारमा घरभत्किएपछि पुरिएका मोटरसाइकलमा सवार एक व्यक्तिलाई नेपाली सेना र प्रहरीको टोलीले स–सकुशल उद्धार गरेको छ । विस्तृत
आजको भूकम्पबाट रामेछापमा १६, दोलखामा १९ सहित ४७ जनाको मृत्यु (अपडेट) मंगलबार, बैशाख २९, २०७२ आजको भूकम्पबाट रामेछापमा १६, दोलखामा १९ सहित ४७ जनाको मृत्यु (अपडेट) आज २९ वैशाखमा गएको भूकम्पबाट रामेछापमा १६ र दोलखा सदरमुकाम चरीकोटमा ८ जनासहित अहिलेसम्म मृत्यु हुनेको संख्या ३६ पुगेको छ । विस्तृत
भूकम्पमा परी  ६७ जनाको मृत्यु (अपडेट) मंगलबार, बैशाख २९, २०७२ भूकम्पमा परी ६७ जनाको मृत्यु (अपडेट) आज २९ वैशाखमा गएको भूकम्पबाट रामेछापमा १६ र दोलखामा ३४ जनासहित अहिलेसम्म मृत्यु हुनेको संख्या ६७ पुगेको छ । विस्तृत
मंगलबारको भूकम्पका कारण ८ को मृत्यु, पराकम्प आउने क्रम जारी मंगलबार, बैशाख २९, २०७२ मंगलबारको भूकम्पका कारण ८ को मृत्यु, पराकम्प आउने क्रम जारी २९ वैशाख दिउँसो १२ः५० बजे गएको ७.३ म्याग्निच्युडको ठूलो भूकम्प लगत्तै ५ म्याग्निच्यूडभन्दा माथिका पाँचवटा पराकम्प गएका छन् । मंगलबारको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ भने सयौं घाइते भएका.. विस्तृत
बेलायतका नेपाली रेष्टुरेन्टहरुले एकदिनको कमाइ भुकम्प पीडितलाई दिने मंगलबार, बैशाख २९, २०७२ बेलायतका नेपाली रेष्टुरेन्टहरुले एकदिनको कमाइ भुकम्प पीडितलाई दिने युकेस्थित नेपाली रेस्टुरेन्टहरुले नेपालका भुकम्प पीडितहरुलाई एक दिनको कमाइ सहयोग स्वरुप उपलब्ध गराउने भएका छन् । विस्तृत
देश शोकमा, तर उपेन्द्र यादवको घरमा आतिसबाजी मंगलबार, बैशाख २९, २०७२ देश शोकमा, तर उपेन्द्र यादवको घरमा आतिसबाजी नियम कानुनको धज्जी उडाउँदै मधेसी जनअधिकार फोर नेपालका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्रको विवाह आतिसबाजीसहित तडकभडकका साथ गरेका छन् । विस्तृत
हामीबाट हरसम्भव सहयोग हुनेछ: जापान सोमबार, बैशाख २८, २०७२ हामीबाट हरसम्भव सहयोग हुनेछ: जापान नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपालमा पुर्‍याएको क्षतिको पुनःस्थापना र पुनःनिर्माणका लागि जापान सरकारले हरसम्भव सहयोग गर्ने बताएका छन् । विस्तृत
विपत‍्मा पनि धैर्य र मुस्कान आइतबार, बैशाख २७, २०७२ विपत‍्मा पनि धैर्य र मुस्कान केही अपवादलाई छोड्ने हो भने हामी नेपाली विपत‍्मा पनि धैर्य नगुमाई मुस्कुराउन सक्दा रहेछौं । विस्तृत
महाभूकम्पमा मृत्यु हुनेकाे संख्या ८ हजार नाघ्याे आइतबार, बैशाख २७, २०७२ महाभूकम्पमा मृत्यु हुनेकाे संख्या ८ हजार नाघ्याे १२ बैशाखमा गएकाे महाभूकम्पबाट मर्नेकाे संख्या ८ हजार नाघेकाे छ । विस्तृत
कार नदीमा खस्दा एकै परिवारका तीनको मृत्यु आइतबार, बैशाख २७, २०७२ कार नदीमा खस्दा एकै परिवारका तीनको मृत्यु प्यूठानमा सवारी दुर्घटनामा एउटै परिवारको तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । विस्तृत
पुनःस्थापनाका लागि अखिलकाे ५० हजार स्वयमसेवक शनिबार, बैशाख २६, २०७२ पुनःस्थापनाका लागि अखिलकाे ५० हजार स्वयमसेवक अनेरास्ववियुले महाभूकम्प पीडितहरुकाे पुनःस्थापनाका लागि ५० हजार स्वयमसेवक परिचालन गर्ने जनाएकाे छ । विस्तृत
बेलायत: कन्जरभेटिभ पार्टीलाई बहुमत शुक्रबार, बैशाख २५, २०७२ बेलायत: कन्जरभेटिभ पार्टीलाई बहुमत बेलायतमा भएको निर्वाचनको परिणाम अनुसार कन्ज़रभेटिभ पार्टीले बहुमत प्राप्त गरेको छ । विस्तृत
यी हुन बेलायतकी २० वर्षीया सांसद शुक्रबार, बैशाख २५, २०७२ यी हुन बेलायतकी २० वर्षीया सांसद बेलायतमा २० वर्षकी माहिरी ब्ल्याक निर्वाचन जितेर पछिल्लो ३५० वर्षकै इतिहासमा सबैभन्दा युवा सांसद बनेकी छन् । विस्तृत
पाँचथरमा ७६ लाख राहत संकलन शुक्रबार, बैशाख २५, २०७२ पाँचथरमा ७६ लाख राहत संकलन १२ वैशाखमा गएको बिनासकारी महाभूकम्पका पीडित परिवारका लागि पाँचथरमा ७६ लाख राहत रकम संकलन भएको छ । विस्तृत
शुक्रबार, बैशाख २५, २०७२ खण्डहरबाट उठ्दै “यो पहरामा आफ्नै पाखुराले मोटरबाटो खन्यौं, स्कूल बनायौं, विजुली ल्यायौं । अहिले भुइँचालोले सबै तहसनहस पारेको छ । अर्को वर्ष फेरि आउनुहोला, हामीले यो गाउँ फेरि ठड्याइसकेका हुनेछौं– मेरो वाचा हो यो ।” विस्तृत
ढल्यो ‘सरकारको घर’ शुक्रबार, बैशाख २५, २०७२ ढल्यो ‘सरकारको घर’ भिरालो जग्गा । सुन्दर बस्ती । राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्ग नजिकै छ गाउँ । विस्तृत
« First«10203070717273748090100»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP