Himalkhabar
शुक्रबार, जेठ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कांग्रेस नेताको घर कब्जा गर्ने माओवादी पक्राउ
मंगलबार, चैत्र १७, २०७१
नेपाली कांग्रेसका नेता पदमराज जोशीको डोटीस्थित घर कब्जामा संलग्न नेकपा माओवादीका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
मंगलबार, चैत्र १७, २०७१
बैंकबाट निकालेलगत्तै ४ लाख लुटियो
नुवाकोटको बट्टारस्थित बसपार्कबाट एक वृद्धको रु ४ लाख लुटिएको छ।
विस्तृत
सोमबार, चैत्र १६, २०७१
उपचारका नाममा बलात्कार प्रयास
निःसन्तान महिलालाई तान्त्रिक विधिद्वारा छोरा जन्मने बनाइदिन्छु भन्दै बलात्कारको प्रयास गर्ने कथित तान्त्रिक पक्राउ परेका छन् ।
विस्तृत
सोमबार, चैत्र १६, २०७१
बांग्लादेश: फेरि अर्का ब्लगरको हत्या
बांग्लादेशमा ब्लगर अविजीत रायको हत्या भएको एक महीनापछि अर्का ब्लगरको चक्कु प्रहार गरी हत्या भएको छ ।
विस्तृत
सोमबार, चैत्र १६, २०७१
डा. केसी बारे प्रधानमन्त्रीले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका होइनन्ः नागरिक अगुवाहरु
डा. गोविन्द केसीको अनशनबारे ध्यानाकर्षण गराउन पुगेका नागरिक अगुवाहरुलाई प्रधानमन्त्रीले गैरजिम्मेवारीपूर्ण प्रतिक्रिया दिएको भन्नेबारे एक राष्ट्रिय दैनिकमा प्रकाशित समाचार सही नभएको नागरिक अगुवाहरुले..
विस्तृत
सोमबार, चैत्र १६, २०७१
‘सेभ जी केसी !’ (फोटो फिचर)
चिकित्सा क्षेत्रमा भइरहेको बेथितिविरुद्ध अनशनरत डा. केसीको समर्थनमा १६ चैतमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सयौं नागरिक भेला भएर सरकारलाई दबाब दिएका छन् ।
विस्तृत
सोमबार, चैत्र १६, २०७१
माइक्रो र कार जुध्दा एक जनाको मृत्यु
नवलपरासीमा माइक्रो र कार जुध्दा एक जनाको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् ।
विस्तृत
आइतबार, चैत्र १५, २०७१
‘चाइना डेली’द्वारा छात्रवृत्ति प्रदान
चीनसहित १४ देशबाट प्रकाशित हुने चिनियाँ दैनिक पत्रिका ‘चाइना डेली’को एसिया प्यासिफिक साप्ताहिकले काठमाडौं विश्वविद्यालयमा पत्रकारिता अध्ययनरत दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
विस्तृत
आइतबार, चैत्र १५, २०७१
रामनवमी (फोटोफिचर)
असत्यमाथि सत्यको विजय गरेका श्रीरामको सम्झनामा १३ चैतमा हिन्दूधर्माबल्मबीले रामनवमी पर्व मनाएका छन् ।
विस्तृत
आइतबार, चैत्र १५, २०७१
सडक दुर्घटनामा दुईको मृत्यु
गएराति सदरमुकाम इनरुवा–दुहबी सडकखण्डअन्तर्गत गडन खोला नजिक भएको सडक दुर्घटनामा सुनसरी बविया–४ बस्ने ४० वर्षीय अर्जुन यादव र इनरुवा–७ बस्ने सत्यनारायण ठाकुरको मृत्यु भएको छ ।
विस्तृत
शनिबार, चैत्र १४, २०७१
नेपालमा गाडी बाेकेर भित्र्याउनेहरुकाे अनुभव
नोलमा गाडी बोकेर काठमाडौं भित्र्याउनेहरूमध्ये पाँच जना भेटिए, अरू सबै बितिसकेछन्।
विस्तृत
शनिबार, चैत्र १४, २०७१
खनाल एमालेमा फर्किए
एमाले छोडेर एमाओवादी हुँदै नयाँ पार्टी बनाएका डिल्लीराज खनाल पुनः एमालेमै फर्किका छन् ।
विस्तृत
शुक्रबार, चैत्र १३, २०७१
‘गृहमन्त्रीज्यू, पूजा मारिनु कसरी सामान्य भयाे ?’
प्रिय, स्वर्गीय पुजा बहिनी । मानिस जन्मेपछि मर्नैपर्छ । विज्ञानको विकासले मानिस जन्मने मिति भने पनि को, कहिले र कसरी मर्छ भन्न सकेको छैन ।
विस्तृत
शुक्रबार, चैत्र १३, २०७१
भारतीय नागरिकता नस्वीकार्ने फूदोर्जी
छोरी फूटी भन्छिन्, ‘‘भारतले पछिसम्मै नागरिकता लिन आग्रह गरेका थिए । तर, बुवाले म नेपाली भएरै मर्छु भनेर उक्त प्रस्ताव अस्वीकार गर्नुभयो ।’’
विस्तृत
शुक्रबार, चैत्र १३, २०७१
एक हजार परीक्षार्थी र १५ निरीक्षक निष्काशित
प्रवेशिका परीक्षाअन्तर्गत सकिएकाे ऐच्छिक दोस्रो विषयको परीक्षामा अर्मादित कार्य गरेकाले विभिन्न परीक्षा केन्द्रका २४ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
विस्तृत
बिहीबार, चैत्र १२, २०७१
एसिड अाक्रमणकाे अर्काे घटना सार्वजनिक
ललितपुरको मंगलबजारमा एक युवतीमाथि एसिड आक्रमण गर्ने २० बर्षीय अनुप रानालाई प्रहरीले पक्राउ गरेपछि एसिड आक्रमणको अर्काे घटना सार्वजनिक भएकाे छ ।
विस्तृत
बिहीबार, चैत्र १२, २०७१
लागूऔषध विक्री गर्ने ६ जना पक्राउ
मकवानपुरबाट काठमाडौंको ठमेलमा ल्याएर लागू औषधको व्यापार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
बिहीबार, चैत्र १२, २०७१
बिएस्सी र बिए दोस्रो वर्षको परीक्षाफल प्रकाशित
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा साउन २०७१ मा सञ्चालित विज्ञानतर्फ बिएस्सी दोस्रो वर्ष (चार वर्षे) को परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।
विस्तृत
बिहीबार, चैत्र १२, २०७१
डा. केसीको अनशनबारे आयोगद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रिय मानवअधिकार आयोगले डा. गोविन्द केसीको आमरण अनशनबाट उत्पन्न असहज परिस्थितिलाई वार्ता र संवादको माध्यमबाट तार्किक निष्कर्षमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
विस्तृत
« First
«
10
20
30
77
78
79
80
81
90
100
110
»
Last »