Himalkhabar
बुधबार, चैत्र १९, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नयाँ सम्बन्धको अवसर (सम्पादकीय)
आइतबार, माघ २४, २०७२
नाकाबन्दीले नेपाल-भारत सम्बन्धको नयाँ ट्र्याक खोलेको छ, जसले पुरानो लयलाई चिन्दैन ।नाका त्यतिबेला खुलेको छ, जतिबेला भारतीय नाकाबन्दीलाई आफूहरूको आन्दोलनका कारण उत्पन्न ढुवानी अवरोध भनिरहेका मधेशकेन्द्रित दलका नेताहरूको उठबस नयाँदिल्लीबाट पटना सर्यो ।मधेशी मोर्चाका नेताको पटना ‘सिफ्ट’को रण..
विस्तृत
नाकाबन्दी खुलेपछि…
आइतबार, माघ १७, २०७२
भारतले अब नेपालका मधेश केन्द्रित दललगायतलाई तिनीहरुकाे राजनीतिक शक्तिकाे स्राेत अाफू नभएर लाेकतान्त्रिक विधिबाट नेपालमै प्राप्त हुने जनमत हाे भन्ने दिव्यज्ञान दिनुपर्छ ।नाकाबन्दीको समाप्तिसँगै नेपाली समाजभित्र तथा दुई मुलुकको सम्बन्धमा लागेको चोट निको पार्..
विस्तृत
हिंसा नभड्काऊ (सम्पादकीय)
आइतबार, माघ १०, २०७२
फरक विचारलाई निषेध गर्ने क्रममा यो तहको घटनाको लागि उत्तेजक वातावरण बनाउने मधेशी मोर्चाको हर्कतको जति निन्दा गरे पनि कम हुन्छ ।हो, एमाले र अरू कसैले पनि हिमाल, पहाड, मधेश जहाँ पनि जागरण या अरू जुनसुकै शान्तिपूर्ण कार्यक्रम गर्न सक्छ, गर्न पाउँछ र पाउनुपर्छ..
विस्तृत
सय दिनपछिको संशय
आइतबार, माघ ३, २०७२
एकातिर माओवादी अर्कोतिर राप्रपा नेपाल– नेपाली राजनीतिका यी दुई सर्वाधिक अभरो शक्तिसँग मिलेर सरकार चलाउनु निश्चय पनि सहज छैन । यो अवस्था आउनुमा मूलतः नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको बेइमानीले काम गर्यो । सरकार जुनसुकै कारणले नराम्रो बने पनि प्रम ओलीले..
विस्तृत
नाकाबन्दीको क्षतिपूर्ति
आइतबार, पौष २६, २०७२
राजा र राजनीतिक दलहरूको अक्षमता तथा आन्तरिक सत्ता स्पर्धामा खेल्दै नेपालको आन्तरिक मामिलामा सूक्ष्म व्यवस्थापन गर्दै आएको भारतीय प्रशासकहरूको कुण्ठाको परिणाम हो– २०७२ को नाकाबन्दी ।प्रजातान्त्रिक आन्दोलनको समर्थनमा लगेर जोड्नुपर्ने बाध्यताको त्यो नाकाबन्द..
विस्तृत
प्रधानमन्त्री चीन जाऊ (विशेष सम्पादकीय)
आइतबार, पौष १९, २०७२
भौगोलिक रूपमै दक्षिणाभिमुख यो मुलुकले परराष्ट्रमन्त्रीको चीन भ्रमणका क्रममा बनेको दीर्घकालीन ‘फ्रेमवर्क’लाई तत्काल पूँजीकृत गर्नु पर्छ । संयोगवशः यो कार्यभार जीवनभर भारतका मित्र भनेर चिनिएका प्रधानमन्त्री केपी शर्मा ओलीमा छ ।आफ्नो अस्तित्व रक्षा र आन्तरिक..
विस्तृत
अपरिहार्य बहुदलीय सक्रियता (सम्पादकीय)
आइतबार, पौष १२, २०७२
भूकम्प प्रभावित पहाड होस् या आन्दोलन पीडित तराई, अभाव र कष्टको आकलन गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । यो भनेको लोकतान्त्रिक बहुदलीय राजनीतिका लागि प्रत्युत्पादक अवस्था हो ।सोझै सरकारसँग सम्झैता गरेर आन्दोलन टुंग्याउन नसकिने बुझाइमा रहेको मोर्चाको सुरक्षि..
विस्तृत
कांग्रेस जिम्मेवार बन
आइतबार, पौष ५, २०७२
भारतीय नाकाबन्दीको परिवेशमा प्रमुख प्रतिपक्षी भूमिकामै पनि कांग्रेसले संविधान, संघीयता, मधेश लगायतका मुद्दामा हिजोको एकताको वकालत बिर्सनुहुँदैन ।मधेशी मोर्चाले अब परिस्थितिको यो जटिलतालाई मनन् गर्दै सरकारको चारबुँदे प्रस्तावलाई स्वीकार गरेर अगाडि बढ्नुपर्..
विस्तृत
परिस्थिति सङ्लिन देऊ (सम्पादकीय)
आइतबार, मंसिर २७, २०७२
मुख्यतः सप्तरी–पर्सा खण्डमा मोर्चाले चर्काएको आन्दोलनलाई उत्कर्षमा पुर्याउन नेपाल विरुद्ध नाकाबन्दी समेत लगाएको भारतको निम्तोमा दिल्ली पुगेका मधेशी नेताहरू काठमाडौं फर्केसँगै यहाँको राजनीति सहमतिउन्मुख देखिएको छ, आन्दोलन फिर्ता लिने अप्ठेरोका बीच ।राज्यम..
विस्तृत
भारतको भूमिका
आइतबार, मंसिर २०, २०७२
आफ्नो चासोको लागि नेपाली नेताहरूको नाम किटान र काठमाडौंस्थित आफ्ना राजदूतको क्रियाशीलताको स्वीकारोक्तिले नेपालको पछिल्लो राजनीतिक विकासक्रममा भारतको ‘माइक्रो म्यानेजमेन्ट’ को रेसा–रेसा उजागर गरेको छ ।विदेशमन्त्रि सुष्मा स्वराजले नाम किटेका नेताहरुले अब नेप..
विस्तृत
असहमति पन्छाऊ
आइतबार, मंसिर १३, २०७२
संघीयतालाई विभिन्न पक्षले आ–आफ्नै स्वार्थ अनुकूल बुझेका भए पनि आमरूपमा यसलाई विकेन्द्रीकरणको प्रभावकारी उपायका रूपमा ग्रहण गरिएको हो, जसलाई विकृत बनाउने गरिको हठमा देखिएको छ, मधेशी मोर्चा ।प्रमुख दलहरुले पनि समाधानको उपाय दिल्लीसँग खोज्ने सोच त्यागेर मोर्च..
विस्तृत
पर्ख, अघि बढ (सम्पादकीय)
आइतबार, मंसिर ६, २०७२
३ असोजमा जारी संविधानमा चित्त नबुझएका मधेशकेन्द्रित दलहरूको मोर्चाले शुरू गरेको विरोध प्रदर्शन र त्यसलाई टेको दिन भारतले लगाएको नाकाबन्दी झनै पेचिलो बन्दै गएको छ ।नेपाली समाज, अर्थतन्त्र र सोचलाई इतिहासमै सर्वाधिक गिजोलेको यो आन्दोलन र नाकाबन्दीको परिणाम त..
विस्तृत
सुरक्षित अवतरण खोज
आइतबार, कार्तिक २२, २०७२
जेनेभामा भएको राष्ट्रसंघीय मानवअधिकार परिषद्को चौथो विश्वव्यापी समीक्षा बैठकमा भारतले नेपालबारे गरेको टिप्पणीको जनाउ हो– मधेशकेन्द्रित केही दलले नयाँ संविधानप्रतिको विमतिमा थालेको प्रदर्शनको निहुँमा उसले लगाएको नाकाबन्दी तत्काल हट्दैन ।नाकाबन्दीबाट सिर्जि..
विस्तृत
आत्मविश्वासको विस्तार
आइतबार, कार्तिक १५, २०७२
झट्ट हेर्दा भारतीय नाकाबन्दीबाट सिर्जित कठोर दैनिकीबाट पार पाउन गरिएको तत्कालको प्रयास जस्तो देखिए पनि यो कदमलाई शीतयुद्धपछिको विश्व राजनीतिमा एक राज्यका रूपमा नेपालले आफ्नो विस्तारका लागि मारेको फड्कोको रूपमा लिनुपर्छ ।भारतीय नाकाबन्दीलाई लिएर चीनले देखाए..
विस्तृत
नयाँ प्रमको प्रस्थानबिन्दु
आइतबार, कार्तिक १, २०७२
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ओलीलाई फोन गरेर अनुकूल ‘जेस्चर’ गरे पनि भारतले नाकाबन्दीलाई रणनीतिक ढंगबाट कडा बनाइरहेको छ । जबकि, आजीवन भारतका ‘बेस्ट फ्रेन्ड’ भनेर चिनिएका ओलीको सत्तारोहणसँगै नेपालीहरूको सबभन्दा ठूलो चाड दशैंको मुखैमा गरिएको नाकाबन्दी खुकु..
विस्तृत
अबको ‘मूभ’
बुधबार, आश्विन २७, २०७२
सात दशकदेखि एउटा ढर्राबाट चलेको मुलुकको राजनीतिलाई नूतन आयाम दिन नयाँ संविधान र नाकावन्दी जस्ता मौकाहरुको सदुपयोग गर्न बलियो प्रतिपक्षी बलियो आड बन्न सक्छ । यद्यपी नयाँ सरकारमा तीनदलीय गठबन्धन जत्तिको उत्तम विकल्प भने अरु देखिंदैन ।
विस्तृत
तीन दलीय एकताको दरकार (सम्पादकीय)
आइतबार, आश्विन १७, २०७२
करीब २५० वर्षदेखि आफ्नो भूगोल र इतिहास कायम गर्दै आएको मुलुकका लागि अब अघि बढ्ने माध्यम यही संविधान हो । यसको आयु भने सफल कार्यान्वयनमा निर्भर हुने र कार्यान्वयनमा सफलता तीनदलीय एकतामा निर्भर हुनेछ ।संविधान कार्यान्वयनको सफलतालाई नयाँ संसद्देखि प्रदेशसभा..
विस्तृत
संसद् अधिवेशनको कार्यभार (सम्पादकीय)
आइतबार, आश्विन १०, २०७२
नयाँदिल्लीको 'पोलिटी' तहलाई बुझाउन जरुरी छ- स्थिर नेपाल नै भारतको सुरक्षाा चासोको सबभन्दा उपल्लो सम्बोधन हो । त्यसबाहेकका चासोहरु परस्पर विश्वास र सहकार्यबाट सम्बोधन हुँदै जाने हो ।
विस्तृत
संविधानः देश तार्ने डुंगा (सम्पादकीय)
मंगलबार, आश्विन ५, २०७२
झट्ट हेर्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको यो संविधान माओवादी हिंसात्मक विद्रोहको अवसानबाट शुरु भएको संक्रमणकालको गन्तव्य बनेजस्तो देखिए पनि वास्तवमा यो अधिकार प्राप्तिका लागि चार पुस्ताबाट चल्दै आएको जनसंघर्षको समष्टि हो ।
विस्तृत
संविधानमै सम्मान (सम्पादकीय)
आइतबार, भाद्र २७, २०७२
अवाञ्छित स्वार्थ समूहको रणनीतिक गठजोडले स्थितिलाई संगीन बनाइरहँदा जनभावनाको सम्मान संविधानसभामै खोज्ने हो, सडकबाट त अझ गुम्न पनि सक्छ ।
विस्तृत
संशोधनबाट स्वीकार्यता
आइतबार, भाद्र २०, २०७२
संविधान निर्माण प्रक्रिया अघि बढिसकेको अवस्थामा आन्दोलनरत पक्षहरूलाई सहमतिमा ल्याउन र पछि पनि संविधान संशोधन गर्न सकिने विश्वास जागृत गराउन विधेयक संशोधन प्रक्रियालाई लचिलो बनाउँदै अघि बढ्नु श्रेयष्कर हुनेछ ।
विस्तृत
अपराधीलाई दण्ड, मागको सुनुवाइ (सम्पादकीय)
आइतबार, भाद्र १३, २०७२
टीकापुर हत्याकाण्डको छानबिन र दोषीमाथि कानूनी कार्वाही हुनुपर्छ । सँगै सीमाङ्कन होस् वा उत्पीडितको अधिकार- दलहरुले दुई कदम पछाडि हट्दै विधेयक संशोधन गरेर नयाँ संविधान जारी गर्न सक्दा चार कदम अघि बढेको ठहर्नेछ ।
विस्तृत
सञ्जालको कमाल (सम्पादकीय नोट)
आइतबार, भाद्र १३, २०७२
मुल चित्र र चित्रकारबारे सामाजिक सञ्जालमा बहस शुरु भएसँगै हिमालको प्रिन्ट कपी बजार पुग्नु अघि नै हामी मुल चित्र र कलाकारसम्म पुग्न सक्यौँ ।
विस्तृत
निन्दनीय हिंसा, संयम जरुरी (सम्पादकीय)
सोमबार, भाद्र ७, २०७२
कैलाली घटना भोलिको सम्भावित संकेतको रुपमा देखापरेको छ र यसको वुद्धिमत्तापुर्ण छेकथुनले संघीयतालाई लिएर खास गरेर मध्य र पूर्वी तराईमा भड्किनसक्ने हिंसाको पनि पूर्व नियन्त्रण हुनेछ । सरकार र दलहरुको अकर्मण्यताले भने कैलालीमा आगो बाल्न र त्यसमा रोटी सेक्न उद्धत स..
विस्तृत
धर्मनिरपेक्षतालाई नचलाऊ (सम्पादकीय)
आइतबार, साउन ३१, २०७२
हाम्रो लोकतन्त्रका चार आधारमध्ये धर्मनिरपेक्षतालाई अहिले जबर्जस्त रूपमा विवादास्पद बनाउन खोजिएको छ ।
विस्तृत
«
1
2
3
4
5
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस