Himalkhabar
बुधबार, चैत्र १९, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सावधानीपूर्ण सम्बोधन गर
आइतबार, साउन २४, २०७२
शीर्ष नेताहरूले संविधान जारी गर्न अनौपचारिक रूपमा तय गरेको समयसीमा साउन मसान्त नजिकिएसँगै मुलुकभित्र खलबली बढेको छ ।
विस्तृत
जनसुझावलाई आत्मसात् गर (सम्पादकीय)
आइतबार, साउन १०, २०७२
नागरिकबाट मधेशकेन्द्रित दलहरुलाई समेत सहमतिमा ल्याउन सघाउने गरी सुझाव आएका छन् । यसलाई मस्यौदा पक्षधर दलहरुले अवसरका रुपमा सदुपयोग गर्नुपर्छ ।
विस्तृत
दिशाहीन ८१९ अर्ब (सम्पादकीय)
आइतबार, साउन ३, २०७२
राजनीतिक सहयात्री, सत्ता साझेदार र गुट–उपगुटमा विभक्त आफ्नै दलदेखि पछिल्लो समय आफूहरूलाई ‘धिराज’ मान्न थालेका सभासद्हरूसम्मको चित्त बुझउन अर्थमन्त्री रामशरण महतले यस्तो बजेट ल्याए, जसले वर्तमान नेपाली समाजको आकांक्षालाई बिर्सन पुग्यो ।
विस्तृत
मस्यौदा च्यात्ने होइन सच्याउने
आइतबार, आषाढ २०, २०७२
हिंसा, जातीयता र क्षेत्रीयतालाई सम्बोधन गर्ने सम्झौतापरस्त प्रवृत्तिले मस्यौदालाई भद्दा र विसंगत बनाएको छ ।
विस्तृत
दातृ प्रतिवद्धतापछिको दायित्व
आइतबार, आषाढ १३, २०७२
समयमै नयाँ संविधान र स्थानीय चुनाव त्यस्ता काम हुन्, जसले अन्योल चिर्दै पुन:निर्माणमा जनतालाई जोडेर सहयोग दुरुपयोग नहुनेमा दातालाई विश्वस्त पार्नेछन् ।
विस्तृत
दाता सम्मेलन सफलताका शर्त (सम्पादकीय)
आइतबार, आषाढ ६, २०७२
दाताहरुको प्रत्यक्ष संलग्नतामा भएका धेरैजसाे पुन:निर्माण उत्साहप्रद छैनन्, सरकारले यसमा हेक्का राख्नैपर्छ ।
विस्तृत
राजनीतिको नयाँ मार्गचित्र
आइतबार, जेठ ३१, २०७२
विनाशको त्रासदीले निकट बनाएका दलहरूबीचको सहमतिले ‘संविधानसभाबाट संविधान’ पाएसँगै मुलुकको राजनीति र शासन पद्धतिमा व्यापक हेरफेर आउनेछ । १६ बुँदे सहमतिलाई पनि ‘परिस्थितिजन्य’ बाध्यता मान्दै अघि बढ्नुपर्नेछ ।
विस्तृत
पुनःनिर्माण शुरू गर
आइतबार, जेठ २४, २०७२
दशक लामो हिंसा र त्यसपछिको त्यति नै अवधिको राजनीतिक संक्रमणका बाबजूद सहजतापूर्वक परिचालित नेपाली समाजको गतिलाई ७.८ म्याग्निच्यूडको धक्काले तत्कालै विनाशको अवस्थामा पुर्याइदियो– केही समय स्तब्ध पार्दै । लगत्तै सरकार, राज्यसंयन्त्र र समाजका अवयवदेखि मित्रराष्ट्..
विस्तृत
आफ्नो औचित्य देखाऊ, पीएम
आइतबार, जेठ १७, २०७२
हो, अहिलेको राजनीतिक परिदृश्यमा कोइरालाको विकल्पको कार्यकुशलतामा पनि शंका छ, अर्थात् तावाबाट भुंग्रोमा खस्ने डर छ । तर, यो डर मात्र आफ्नो निरन्तरताको कारण नहुने कोइरालाले बुझनुपर्छ ।
विस्तृत
नयाँ यात्राअघि पुरानो गल्ती सच्याऊ
सोमबार, जेठ ११, २०७२
महाभूकम्पले सास चुँडाएको र बास भत्काएको मात्र छैन, लाखौं मनलाई चर्काएको पनि छ । ती मनहरूलाई पूर्वावस्थामा फर्काउन सासहरू किन चुँडिए भन्ने लेखाजोखा गर्दै भत्किएका संरचनाहरूको दह्रो पुनःनिर्माण अनिवार्य छ ।राजधानी शहरबीच डेढ अाना जग्गामा साततले भवन ठडिएको थि..
विस्तृत
वर्षा ‘काल’ को व्यवस्थापन
आइतबार, जेठ ३, २०७२
दाताले गर्ने भनेकाे सहयाेग सरकारलाई हाे । तर यसका लागि समेत दातालाई 'कन्भिन्स्' गर्दै अधिकतम् सहयाेग भित्र्याउने पहल गर्नुकाे साटाे बिच्क्याउने रवैयाले मुलुकलाई याे संकटबाट मुक्त गर्ने छैन ।चिरा परेको मध्य पहाडमा वर्षायाममा कहालीलाग्दो बाढीपहिरो तथा त्यसक..
विस्तृत
महाभूकम्प २०७२ः थाक्ने हैन जाग्ने
आइतबार, बैशाख २०, २०७२
अनुमान गरिएभन्दा सानो भूकम्प आउनु आफैंमा राहत भए पनि यसको महाविनाशबाट उठ्न भने सरकार, राजनीतिक दलदेखि हरेकले ठूलो मन पार्नै पर्छ ।
विस्तृत
अनुदार शासक, दिलदार मित्र (सम्पादकीय)
आइतबार, बैशाख ६, २०७२
पूर्वी पहाडी जिल्ला मुगाकाे मध्यमवर्गीय परिवारका थापाले काठमाडौंकेन्द्रित सामान्ती राज्यसत्तामा ठाउँ बनाउँदै गर्दा भएको घर्षणले दलविहीन पञ्चायतभित्रै नजानिंदो गरी प्रतिपक्षीय अवधारणा पनि जन्मायो ।
विस्तृत
संविधान वर्ष–२०७२
आइतबार, चैत्र २९, २०७१
जनआन्दोलनबाटै लोकतान्त्रिक राजनीतिमा पुन: शक्ति आर्जन गरेका दलहरुले बुझ्नुपर्छ- आन्दोलनका उपलब्धिलाई संस्थागत नगरे आफ्नै राजनीतिक शक्तिमा क्षयीकरण हुने समय आइसकेको छ ।
विस्तृत
अनशनको नसिहत
आइतबार, चैत्र २२, २०७१
डा. केसीको सत्याग्रहको सफलता लोकतान्त्रिक दलहरुको हार भने होइन, बरु जीवन हो । त्यसअवधिमा छताछुल्ल भएका परिघटनाहरु मिहिन ढंगले केलाउँदा यसले लोकतान्त्रिक सरकार सञ्चालनका लागि थुप्रै पाठ सिकाएको छ ।
विस्तृत
वर्गीय मुद्दामा फर्क
आइतबार, चैत्र १५, २०७१
राज्यका सेवा र सुविधाहरुमा अतिवादी राजनीतिका 'लर्ड' हरुको अपचलन बढेको छ । यसरी सिर्जित नवधानढ्यहरुले धनी र गरीबबीचको दूरीलाई फराकिलो बनाइदिएका छन् ।
विस्तृत
संक्रमणकालीन न्यायिक संयन्त्रको बाटो
आइतबार, चैत्र ८, २०७१
दुई वटा संविधानसभा, सात वटा सरकार र शान्ति सम्झैताको साढे सात वर्षपछि २८ वैशाख २०७१ मा मात्र ‘बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ आयो, जसमा संक्रमणकालीन न्यायको मान्य सिद्धान्त विपरीत अनेक त्रुटि..
विस्तृत
माओवादीः आफैं उपचार गर
आइतबार, चैत्र १, २०७१
शासकीय स्वरुपमा ‘रिजर्भेसन’ राखेर जाने भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अडानमा उपचार खोजे जस्तै दाहालले अब ‘पहिचानधारी’ संघीय चिन्तनमा पनि उपचार खोज्नुपर्छ ।
विस्तृत
परीक्षामा प्रतिपक्ष
आइतबार, फाल्गुण २४, २०७१
‘एक मधेश प्रदेश’ को नारा मधेश समृद्धिको आधार होइन । बरु, विभेदमा परेको मधेशी आवाज मुखरित गराउन लगाइएको त्यो नारालाई विदेशी एजेन्सीको स्वार्थमा यसरी थोपरियो कि अहिले मधेशकेन्द्रित दलहरूका लागि समेत उठाउनै नसक्ने भारी बन्न पुगेको छ ।
विस्तृत
लोकतन्त्र नै स्थगन नहोस्
आइतबार, फाल्गुण १७, २०७१
जडताले जकडेर क्रमशः गतिहीन बनाउँदै लैजाँदा कांग्रेस–एमाले नेतृत्व फुर्सदिलो र गैर–लोकतान्त्रिक समय कटनी गर्न थालेको प्रतीत भएको छ । यस्तो प्रवृत्तिले विपक्षीलाई दबाबमा पार्नुको साटो अझ् गैर–जिम्मेवार र अराजक बन्न सघाएको छ ।संविधानसभा स्थगन गरिंदा पनि संविध..
विस्तृत
आन्दोलन स्थगन गर
आइतबार, फाल्गुण १०, २०७१
एमाओवादी-मधेशकेन्द्रित दलहरु नेपाली समाजको वास्तविकतालाई आत्मसात गरेर तत्काल संविधान निर्माणको सार्थक संवादमा फर्कनुपर्छ ।नेपालको आधुनिक राजनीतिक इतिहासमा एउटा प्रदर्शनलाई नै आफ्नो राजनीतिक भविष्य मापनका रुपमा स्वीकारिएको संभवत: यो नै पहिलो घटना हुनुपर्छ ।
विस्तृत
स्थगनलाई पूँजीकृत गर
आइतबार, फाल्गुण ३, २०७१
आजको नेपाली समाज राजनीतिक आन्दोलन वा विद्रोहको मनोविज्ञानमा छैन ।केही हदसम्म जातीय, क्षेत्रीय भावनात्मक आवेग रहे पनि पछिल्लो दशकमा शिक्षा, सञ्चार, विकास र समृद्धिसँग भएको राष्ट्रिय र ‘ग्लोबल एक्स्पोजर’ ले समाजको मनोविज्ञानमा आन्दोलनभन्दा अवसर र विद्रोहभन्द..
विस्तृत
मिल्नुपर्छ २०६२/६३ का सहयात्री
आइतबार, माघ २५, २०७१
परिवर्तनकारी बीच बढदो दरारले २०६२/६३ र त्यसपछिका उपलब्धिहरु नरुचाएका शक्तिहरुलाई फाइदा पुग्नेछ ।हाम्रो बुझइमा, भोलिको राजनीतिक हैसियतलाई लिएर त्रस्त मनोविज्ञानले नै एमाओवादी र मधेशकेन्द्रित दलहरू आन्दोलन भन्न थालेका हुन् । यसमा केही हदसम्म कांग्रेस–एमालेको..
विस्तृत
शुरु गर संवाद
सोमबार, माघ १९, २०७१
परिवर्तनकारी शक्तिहरुबीचको भिडन्तले धार्मिक संवेदनाबाट राजनीतिक शक्ति आर्जन गर्न चाहने र तराई-मधेशमा सल्बलाएका विखण्डनकारी व्यक्ति-समूहको पर्खाइको अन्त्य गरिदिन सक्छ ।
विस्तृत
लायक बन
आइतबार, माघ ११, २०७१
नेपाली कांग्रेस र नेकपा एमालेले समेत सहमति जनाइसकेको गच्छदारको प्रस्तावलाई एमाओवादी नेतृत्वको मोर्चाले पनि पूँजीकृत गर्न सक्दा ८ माघको असफलताबाट सिर्जित आम निराशा धेरै हदसम्म न्यून हुनसक्छ ।
विस्तृत
«
1
2
3
4
5
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस