Himalkhabar
बुधबार, चैत्र १९, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दलहरुलाई अन्तिम मौका (सम्पादकीय)
आइतबार, माघ ४, २०७१
आफैंले तोकेको ८ माघको समयसीमाभित्र संविधान जारी नगर्दा दलहरूको विश्वसनीयता शून्यमा झर्नेछ । त्यसपछि स्वतः तयार हुने ‘भ्याकुम’ मा खेल्न तयार तत्वको कुनै कमि छैन, चिन्ता परिणामको मात्र हो ।
विस्तृत
अडानहरूको विकल्पबाट संविधान
आइतबार, पौष २७, २०७१
देशको राजनीतिको कमान सम्हालिरहेका कांग्रेस-एमालेले एमाओवादीको पराजित मानसिकता र मधेश केन्द्रित दलहरुको हीनतावोधलाई सम्बोधन गर्नुपर्छ ।
विस्तृत
सभाध्यक्षलाई विश्वास गर
आइतबार, पौष २०, २०७१
संविधानसभा अध्यक्षले सबैको चित्त बुझाउने मस्यौदा ल्याउन नसक्लान, तर त्यसमाथि संशोधन प्रस्तावहरु राखेर अघि बढ्न सकिन्छ।
विस्तृत
सहमति नजुटे स्वीकार्य संविधान
आइतबार, पौष १३, २०७१
असहमति कायाम राख्दै भए पनि संविधान जारी गर्नुको अरु लोकतान्त्रिक विकल्प अब बाँकी छैन ।
विस्तृत
लगानी जोगाउन संविधान
सोमबार, पौष ७, २०७१
लोकतान्त्रिक संविधान निर्माणका लागि संरचनागत त्रुटिहरू बोकेको पहिलो संविधानसभाको विघटनसँगै घट्न थालेको लगानीको रफ्तार दोस्रो संविधानसभा निर्वाचनको परिणामसँगै द्रुत हुन थालेको छ ।
विस्तृत
मोटो सहमतिमा संविधान
सोमबार, मंसिर २९, २०७१
संविधान निर्माण जस्तो राष्ट्रिय भविष्यको विषय सामुदायिक–क्षेत्रीय तर्क, लबिङ तथा नेताहरूको व्यक्तिगत अभीष्टमा अड्किनु दुर्भाग्य हो ।
विस्तृत
संविधानसभाको कर्तव्य (सम्पादकीय)
आइतबार, मंसिर २१, २०७१
८ माघभित्रै संविधान जारी गरिसक्नु पर्ने संविधानसभाको कार्यतालिका पूरा गर्न अब प्रक्रियाको विकल्प पनि खुल्ला गर्नु पर्छ सहमतिबाटै ।
विस्तृत
हो, सहमतिमै संविधान तर कस्तो ?
आइतबार, मंसिर १४, २०७१
सहमतिको प्रयासमा थप कार्यकाल समेत खेर फाल्दै विना संविधान एउटा संविधानसभा गुमाइसकेको मुलुक सहमतिकै रटानमा अर्को संविधानसभालाई पनि निष्फल बनाउन सहमत हुन सक्दैन ।
विस्तृत
‘साउथ एशियन’ बन (सम्पादकीय)
आइतबार, मंसिर ७, २०७१
वैदिककालदेखि भारतवर्ष भनेर चिनिंदै अाएको हिमालय पर्वत भनेर चिनिंदै आएको हिमालय पर्वत शृंखलादेखि हिन्दमहासागर तटसम्म
विस्तृत
मधेशी दललाई दोस्रो मौका (सम्पादकीय)
आइतबार, कार्तिक ३०, २०७१
मधेशकेन्द्रित दलहरुले एमाओवादी नेतृत्वकाे अक्षमताकै कारण किन नहोस, फेरि एक मौका पाएका छन् ।
विस्तृत
मध्यमार्ग फराकिलो बनाउ (सम्पादकीय)
आइतबार, कार्तिक २३, २०७१
संविधान निर्माण कार्यलाई पुन: गति दिन कांग्रेस-एमालेले आफ्नो मध्यमार्गी अवस्थालाई फराकिलो पार्नुपर्छ भने एमाओवादी-मधेशी दलहरुले आफ्नो राजनीतिक लाइनमाथि पुनर्विचार गर्न जरुरी छ ।
विस्तृत
त्यो नेपाल सम्झ, यो नेपाल बनाऊ
आइतबार, कार्तिक १६, २०७१
दुई पल्ट नेपाल हान्न आएका अंग्रेजहरुलाई नेपालीले चुरे उक्लन दिएनन् । आज संघीयताका नाममा चुरे टुक्राउने गरी जसले जसरी बहस चलाएका छन्, तिनले २०० वर्षअघिको यो घटनाबाट पाठ सिक्न जरुरी छ ।
विस्तृत
विकृतिवाहक पाखा लाग्छन्
आइतबार, कार्तिक २, २०७१
८ माघमा संविधान निर्माण हुँदा वा नहुँदा, सत्तामा अाफ्नो पहुँच स्थापना हुने नहुने आकलनमा नेताहरु लाग्नाले कार्यतालिकाको कन्तविजोग हुन पुगेको छ ।
विस्तृत
दाहालले भुल्न नहुने विषय
सोमबार, आश्विन २७, २०७१
प्रकारान्तरले अहिले बल पुष्पकमल दाहालको खुट्टामा आएको छ । लोकतान्त्रिक संविधान बनाउने गरी गोल गर्ने वा फल खेलेर रेडकार्ड पाउने उनमै निर्भर छ ।
विस्तृत
सम्बन्ध सुमधुर बनाउँ
बुधबार, आश्विन १५, २०७१
१२ बुँदेदेखि सहयोग गरेर शान्ति प्रक्रियामा ल्याउने तथा अनेक अप्ठ्यारो फुकाउन सघाउने काँग्रेस–एमाले नै हुन् भन्ने सत्यलाई एमाओवादीले जति छिटो बुझ्यो, प्रमुख तीन दलको सम्बन्ध त्यति नै सहज हुन्छ र मुलुकले पनि निकास पाउँछ ।
विस्तृत
सर्वस्वीकार्य संविधानको बाटो
आइतबार, आश्विन ५, २०७१
क्रियाले प्रतिक्रिया जन्माउनु स्वाभाविक हो । अहिले संविधान निर्माणको कामले जोड पक्रँदै गर्दा प्रतिक्रियाहरू पनि त्यही वेगमा देखिन थालेका छन् ।
विस्तृत
बैद्यले पाएको अन्तिम मौका
सोमबार, भाद्र ३०, २०७१
मोहन वैद्य र उनी नेतृत्वको नेकपा–माओवादीले आफूलाई चिन्ने र समीक्षा गर्नुपर्ने बेला आइसकेको छ ।
विस्तृत
‘प्रचण्ड’ को बाँकी काम
मंगलबार, भाद्र २४, २०७१
अागामी राजनीतिमा पनि आफ्नो उपादेयता कायम राख्ने हाे भने लाेकतान्त्रिक गणतन्त्र तथा बहुपहिचानसहितकाे संघीयता हुने संविधान निर्माण प्रक्रियालाई सहज पार्नुभन्दा दाहालसँग अर्काे विकल्प छैन ।
विस्तृत
असहमतिको संविधानमा सहमति गर
मंगलबार, भाद्र १७, २०७१
१२ भदौमा भएको प्रमुख दलका शीर्ष नेताहरूको बैठकले संविधानको नाम, संविधानका अपरिवर्तनीय र संशोधनीय धाराहरूमा गरेको सहमतिले संविधानसभाबाट भइरहेको संविधान निर्माण प्रक्रियामा उदार सोचले काम गरेको देखाउँछ।
विस्तृत
‘सेटिङ’ मा संविधान हुँदैन
आइतबार, भाद्र ८, २०७१
संविधान नै सेटिङबाट बन्यो भने राज्यका सबै यन्त्रमा खिया लाग्ने छ र त्यसले मुलुकलाई नै कमजोर पार्नेछ ।
विस्तृत
सुरक्षित विकास अपनाउँ
आइतबार, भाद्र १, २०७१
बर्खायाम बढ्दो जनधनको क्षतिको कारक बन्नुमा हाम्रो असवधानी कति जिम्मेवार छ भनेर गम्भीर बन्नु पर्ने बेला आएको छ ।
विस्तृत
सुनकोशीको फर्मान
सोमबार, साउन २६, २०७१
सुनकोशी र यो जस्ता नदी तथा संसारकै कान्छा भनिने यी पहाडका चरित्र चिनेर बस्ती विस्तार र विकास–निर्माणका कार्य गर्नुपर्ने आवश्यक भइसकेको छ ।
विस्तृत
राजनीतिक सम्बन्ध पुनस्र्थापनाको अवसर
सोमबार, साउन १९, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई क्षेत्रीय भुराजनीतिमा आएको परिवर्तनसँग जोडेर हेर्नुपर्छ ।
विस्तृत
नेपाललाई नै चाहिएको छ, ‘पीटीए’
मंगलबार, साउन १३, २०७१
पीटीए मस्यौदामा दुवै मुलुकका ब्यूरोक्र्याट्सहरूको नियत सफा नदेखिएको भने पक्का छ । यसले द्विपक्षीय सम्बन्धका थुप्रै विषयको समाधान गर्न राजनीतिक तह नै अघि सर्नुपर्ने स्थिति रहेको देखाउँछ ।
विस्तृत
ओलीका कार्यभार र चुनौती
आइतबार, साउन ४, २०७१
नेकपा (एमाले) को नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले नेतृत्व चयनका निम्ति भएको मतदानमा प्रतिद्वन्द्वी माधवकुमार नेपालभन्दा ५६ मत बढी ल्याएर पार्टीको प्रमुख कार्यकारी पद हासिल गरेका छन् ।
विस्तृत
« First
«
2
3
4
5
6
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस