Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
मोटरसाईकल दुर्घटनामा युवकको मृत्यु मोटरसाईकल दुर्घटनामा युवकको मृत्यु आइतबार, मंसिर २०, २०७२ पर्साको अलौमा भएको मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । विस्तृत
कोलम्बियाः ‘अर्बौं डलरको खजाना’ भरिएको जहाज भेटियो शनिबार, मंसिर १९, २०७२ कोलम्बियाः ‘अर्बौं डलरको खजाना’ भरिएको जहाज भेटियो दक्षिण अमेरिकी देश कोलम्बियामा खजानाले भरिएको स्पेनको ऐतिहासिक पानी जहाज भेटिएको छ । जहाजमा भएको खजानको मूल्य अर्बौ डलर हुनसक्ने बताइएको छ । विस्तृत
शनिबार, मंसिर १९, २०७२ एसएसबीले नेपाल प्रवेशगरी एक युवकलाई नियन्त्रणमा लियो भारतीय सशस्त्र सीमा वल (एसएसबी) ले हतियारसहित नेपाल प्रवेश गरी मोरङको बुधनगर– ५ भेडियारीका रञ्जित यादवलाई पक्राउ गरी भारत लगेको छ । विस्तृत
मधेशी–पहाडी मितज्यू शुक्रबार, मंसिर १८, २०७२ मधेशी–पहाडी मितज्यू वीरगञ्जमा मधेशी पहाडी समुदायबीच मित लगाउने कार्यक्रमको थालनी भएको छ । सामाजिक सद्भाव नाजुक अवस्थामा पुगेका बेला नेकपा एमालेले दुई समुदायबीच मित लगाउने अभियान शुरु गरेको हो । विस्तृत
साइकल शहर शुक्रबार, मंसिर १८, २०७२ साइकल शहर नाकाबन्दीका कारण काठमाडौं पुनः साइकल–सुहाउँदो शहर बन्दो छ। विस्तृत
सिरहामा मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाए शुक्रबार, मंसिर १८, २०७२ सिरहामा मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाए सिरहाको महेशवारीमा मधेशी मोर्चाका कार्यकर्ताले ग्यास सिलिन्डर बोकेको मोटरसाइकलमा आगजनी गरेका छन् । विस्तृत
युवा संघले मधेश भेला गर्ने शुक्रबार, मंसिर १८, २०७२ युवा संघले मधेश भेला गर्ने युवा संघ नेपालले तराई–मधेशको आन्दोलनका सन्दर्भमा जनकपुर अञ्चलस्तरीय भेलाको तयारी गरेको छ । विस्तृत
मोर्चाका कार्यकर्ताले मानवअधिकार आयोगको गाडी जलाए बिहीबार, मंसिर १७, २०७२ मोर्चाका कार्यकर्ताले मानवअधिकार आयोगको गाडी जलाए संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानव अधिकार आयोगको गाडी जलाएका छन् । विस्तृत
१२ सय लिटर इन्धन नष्ट बिहीबार, मंसिर १७, २०७२ १२ सय लिटर इन्धन नष्ट भारतबाट भित्र्याइएको एक हजार दुईसय लिटर डिजल आन्दोलनकारीले पोखेर नष्ट गरेका छन् । विस्तृत
बिहीबार, मंसिर १७, २०७२ दूतावास अगाडि धर्नामा बसेका मानवअधिकारकर्मी पक्राउ नाकाबन्दी हटाउनुपर्ने माग राख्दै भारतीय राजदूतावासअगाडि धर्ना दिन पुगेका मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
मोर्चाका कार्यकर्ताले युवकको शरीरमा पेट्रोल छर्की आगो लगाए बुधबार, मंसिर १६, २०७२ मोर्चाका कार्यकर्ताले युवकको शरीरमा पेट्रोल छर्की आगो लगाए मधेशी मोर्चाका कार्यकर्ताले नवलपरासीको सनई ९ पडरीमा एक युवकको शरीरमा पेट्रोल छर्की आगो लगाएका छन् । विस्तृत
नाकाबन्दी बिरुद्ध निजगढमा प्रर्दशन बुधबार, मंसिर १६, २०७२ नाकाबन्दी बिरुद्ध निजगढमा प्रर्दशन १८ मंसीरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले निजगढमा सभा आयोजना गरेपछि सद्भाव कायम राख्न भन्दै नागरिक समाजले प्रदर्शन गरेको हो । विस्तृत
प्रधानमन्त्रीको प्रेस संयोजकमा अधिकारी नियुक्त बुधबार, मंसिर १६, २०७२ प्रधानमन्त्रीको प्रेस संयोजकमा अधिकारी नियुक्त प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार चेतन अधिकारी नियुक्त भएका छन् । विस्तृत
सिरहामा स्कुले विद्यार्थी प्रदर्शनमा बुधबार, मंसिर १६, २०७२ सिरहामा स्कुले विद्यार्थी प्रदर्शनमा सिरहामा स्कुले विद्यार्थीहरुले मधेशमा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै मानव साङ्लो बनाएका छन् । विस्तृत
‘किम्फ’ २४ मंसीरदेखि काठमाडौंमा मंगलबार, मंसिर १५, २०७२ ‘किम्फ’ २४ मंसीरदेखि काठमाडौंमा १३ औं काठमाडौं इन्टरन्याशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) २४ मंसीरदेखि कमलपोखरीस्थित कुमारी सिनेमा हलमा शुरु हुँदैछ । विस्तृत
बाराः मोटरसाइकल दुर्घटनामा दुइको मृत्यु मंगलबार, मंसिर १५, २०७२ बाराः मोटरसाइकल दुर्घटनामा दुइको मृत्यु बाराको पिलुवामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक र पैदल यात्रीको मृत्यु भएको छ । विस्तृत
माथिल्लो तामाकोसीको अवरुद्ध निर्माण कार्य शुरु हुँदै, सम्पन्न अवधि एक वर्ष धकेलियो मंगलबार, मंसिर १५, २०७२ माथिल्लो तामाकोसीको अवरुद्ध निर्माण कार्य शुरु हुँदै, सम्पन्न अवधि एक वर्ष धकेलियो पहिले भूकम्प र त्यसपछि भारतको नाकाबन्दीका कारण निर्माण कार्य अवरुद्ध भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण शुरु हुने भएको छ । विस्तृत
संसदीय टोलीद्वारा कोरला नाकाको अनुगमन मंगलबार, मंसिर १५, २०७२ संसदीय टोलीद्वारा कोरला नाकाको अनुगमन चीनसँग सीमा जोडिएको कोरला नाकाको अवस्था अध्ययन गर्न गएको संसदीय टोलीले नाकाको वस्तुस्थितिबारे अनुगमन गरेको छ । विस्तृत
मंगलबार, मंसिर १५, २०७२ एनआरएनएद्वारा लुम्बिनी अञ्चल अस्पताललाई औषधि सहयोग लुम्बिनी अञ्चल अस्पताल बुटवललाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अति आवश्यक औषधि उपलब्ध गराएको छ । विस्तृत
« First«1020303334353637405060»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP