Himalkhabar
Himal Calendar

बिहीबार, आषाढ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
डाँका नाइके पक्राउ डाँका नाइके पक्राउ बुधबार, मंसिर ९, २०७२ बाराको सिमरा लगायतका स्थानमा डकैती गरेको आरोपमा प्रहरीले सर्लाहीका नेत्रगञ्जका शक्ति पासवानलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विस्तृत
दशगजामा बसेर नाकाबन्दी गर्नु अपराधः नेम्बाङ बुधबार, मंसिर ९, २०७२ दशगजामा बसेर नाकाबन्दी गर्नु अपराधः नेम्बाङ तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले दशगजामा धर्ना बसेर मुलकमा नाकाबन्दी गर्नु गम्भीर अपराध भएको बताएका छन् । विस्तृत
सीमामा अवरोध भइरहँदा अर्को संकट आउनसक्छः बेलायत बुधबार, मंसिर ९, २०७२ सीमामा अवरोध भइरहँदा अर्को संकट आउनसक्छः बेलायत बेलायतका विदेशमन्त्री ह्युगो स्वाइरले उपप्रधानमन्त्री कमल थापालाई फोन गरी नाकाबन्दी बारे चासो व्यक्त गरेका छन् । विस्तृत
चितवनमा पेट्रोल लुकाउने पम्पमा सिल बुधबार, मंसिर ९, २०७२ चितवनमा पेट्रोल लुकाउने पम्पमा सिल भरतपुरको हाकिमचोकमा रहेको अष्टभुजा आयल डिष्ट्रिब्यूटर्सले कालोबजारी गर्ने नियतले सर्वसाधारणलाई बाड्नुपर्ने पेट्रोल लुकाएको भन्दै वाणिज्य विभागले सिल गरेको छ । विस्तृत
भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली घाइते बुधबार, मंसिर ९, २०७२ भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली घाइते नेपाल–भारत सीमास्थित सुनसरीको हरिपुर–७ मा भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली घाइते भएका छन् । विस्तृत
पार्किङ गरेर राखिएको गाडीमा आगजानी बुधबार, मंसिर ९, २०७२ पार्किङ गरेर राखिएको गाडीमा आगजानी लहान नगरपालिका–१, स्थित राजमार्ग छेउमै पार्किङ गरेर राखिएको दुई वटा गाडीमा आगजानी गरिएको छ । विस्तृत
सिलिन्डर पड्किदा ११ जना घाइते मंगलबार, मंसिर ८, २०७२ सिलिन्डर पड्किदा ११ जना घाइते रौतहटको गरुडामा खाना पकाउने ग्याँसको सिलिन्डर पड्केर ११ जना घाइते भएका छन् । विस्तृत
वीरगञ्जः ट्रक जलाइयो मंगलबार, मंसिर ८, २०७२ वीरगञ्जः ट्रक जलाइयो मधेशी मोर्चाका कार्यकर्ताले वीरगञ्जमा ७ मंसीर राति चालक र सहचालक भित्रै रहेको ट्रकमा चालकको सिटतर्फ पेट्रोल छर्केर आगो सल्काए । विस्तृत
सरकारी कार्यालयका बोर्डमा नाम फेर्दै मोर्चा मंगलबार, मंसिर ८, २०७२ सरकारी कार्यालयका बोर्डमा नाम फेर्दै मोर्चा मधेशी मोर्चाले सिरहाको लहानस्थित सरकारी कार्यालयका बोर्डहरुमा ‘नेपाल सरकार’ मेटाएर ‘मधेश सरकार’ लेखेको छ । विस्तृत
औषधि उद्योगमा अख्तियारको छापा मंगलबार, मंसिर ८, २०७२ औषधि उद्योगमा अख्तियारको छापा वीरगञ्ज पथलैया औद्योगिक करिडोर अन्तर्गत बाराको गढीमाई–१० नितनपुरस्थित युनिक फर्मास्यूटिकल्स् प्रालिको उद्योगमा अख्तियार अनुसन्धान आयोगले छापा मारेको छ । विस्तृत
भारतीय नाकाबन्दीविरुद्ध अमेरिकामा प्रदर्शन सोमबार, मंसिर ७, २०७२ भारतीय नाकाबन्दीविरुद्ध अमेरिकामा प्रदर्शन विरोध प्रदर्शन नेपालीहरुबाट भएको अहिलेसम्मकै ठूलो भएको आयोजकले जनाएको छ । यस अघि प्रदर्शनकारीहरुले ह्वाइट हाउसदेखि अमेरिकास्थित भारतीय दूतावास रहेको ठाउँसम्म र्‍याली निकालेका थिए । विस्तृत
सप्तरी: प्रहरी चौकी, भन्सार कार्यालय र सवारी साधनमा आगजनी (अपडेट) सोमबार, मंसिर ७, २०७२ सप्तरी: प्रहरी चौकी, भन्सार कार्यालय र सवारी साधनमा आगजनी (अपडेट) सप्तरीमा प्रदर्शनकारीले प्रहरी चौकी, भन्सार कार्यालयका साथै प्रहरी र सर्वसाधारणको मोटरसाइकल जलाएका छन् । विस्तृत
सप्तरीमा दिनभर के–के भयो ? (अपडेट) आइतबार, मंसिर ६, २०७२ सप्तरीमा दिनभर के–के भयो ? (अपडेट) प्रहरीले चलाएको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएपछि दिनभर सप्तरी तनावपूर्ण रह्यो । विस्तृत
रातको समयमा इन्धन विक्री गर्न रोक आइतबार, मंसिर ६, २०७२ रातको समयमा इन्धन विक्री गर्न रोक झापाका पेट्रोल पम्पहरुमा रातको समयमा इन्धन बिक्री गर्न रोक लगाइएको छ । विस्तृत
संविधान संशोधन प्रस्तावमा एमाले सहमतः आचार्य आइतबार, मंसिर ६, २०७२ संविधान संशोधन प्रस्तावमा एमाले सहमतः आचार्य नेकपा एमालेका सचिव भीम आचार्यले नेपाली कांग्रेसले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावप्रति एमालेको समर्थन रहेको बताएका छन् । विस्तृत
पार्टी नेतृत्वलाई कांग्रेस सांसदको दबाब शनिबार, मंसिर ५, २०७२ पार्टी नेतृत्वलाई कांग्रेस सांसदको दबाब तराई–मधेशबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदले मधेशको समस्या समाधान गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । विस्तृत
जनकपुरमा ‘टिफिन बम’ विष्फोट, एक घाइते शनिबार, मंसिर ५, २०७२ जनकपुरमा ‘टिफिन बम’ विष्फोट, एक घाइते जनकपुरमा ‘टिफिन बम’ विष्फोट हुँदा सिरहाका श्रवणकुमार यादव गम्भीर घाइते भएका छन् । विस्तृत
नेपाल–भारत सीमामा भएको अवरोध तत्काल हटाउन वान कि मुनको आग्रह शनिबार, मंसिर ५, २०७२ नेपाल–भारत सीमामा भएको अवरोध तत्काल हटाउन वान कि मुनको आग्रह संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले नेपाल भारत सीमामा अत्यावश्यक आपूर्तिमा भएको अवरोध बारे आफ्नो चासो र चिन्ता व्यक्त गरेका छन् । मधेशी मोर्चाले वीरगञ्जमा औषधि बोकेको ट्रक जलाए लगत्तै महासचिवको.. विस्तृत
मधेश: पर्सादेखि सप्तरीसम्म शुक्रबार, मंसिर ४, २०७२ मधेश: पर्सादेखि सप्तरीसम्म मधेशी मोर्चाको आन्दोलनका कारण गत तीन महिनादेखि २ नम्बर प्रदेश अन्तर्गतका सप्तरीदेखि पर्सासम्मका सबै ८ जिल्लाका अधिकांश विद्यालय क्याम्पसहरु बन्द छन् । मोर्चाको ३ मंसीरको बैठकले मधेशका विद्यालय–क्याम्प.. विस्तृत
« First«1020303536373839506070»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP